स्थानीय

चिरिबाबुले ललितपुरलाई चिरिच्याट्टै पार्ने अर्को योजना ल्याए 

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौँ । ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली (इकोपार्क) निर्माण गर्ने भएको छ । ... बाँकी अंश»

रेडक्रसको महत्व दर्शाइन् रामकुमारी झाँक्रीले

२०७५ कार्तिक १५ बिहिबार, गुल्मी । प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले रेडक्रस मानवीय भावना देखाउने ऐच्छिक संस्था भएको बताएकी छन् । ... बाँकी अंश»

स्मार्ट इको सिटी बनाउन काठमाडौंका १८ नगरपालिका सहमत

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । द्रुतगतिमा जनसंख्या ओइरिएको अवस्थामा काठमाडौंको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् । ... बाँकी अंश»

खानेपानी किन्नु पर्ने वाध्यतावाट मुक्ति पाउँदै पकरपवास र भिरपानीका उपभोक्ता

२०७५ कार्तिक १४ बुधबार, रामेछाप । वर्षौदेखी खानेपानीको अभावसंगै पानी किन्दै आएका जिल्लाका साविकको पकरवास र भिरपानी गाउँविकास समितिका उपभोक्ताहरु पानी किन्नु पर्ने समस्यावाट मुक्त भएका छन् । खडेरीसंगै पानीका मुहान सुकेपछि दैनिक रुपमा ट्याँकरको पानी प्रयोग गर्दै आएका उनिहरु गाउँमा परिक्षण योजनाको पानी झरेपछि उक्त समस्यावाट मुक्त भएका हुन् । ... बाँकी अंश»

गलकोट महोत्सवमा करिब ३५ लाख बरावरको कारोवार

२०७५ कार्तिक १४ बुधबार, गुल्मी । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गलकोट महोत्सवमा आर्थिक कारोवार वृद्धि हुदै गएको छ । ... बाँकी अंश»

स्थानीयतहमा समुदाय-प्रहरीबीच हस्ताक्षर

२०७५ कार्तिक १४ बुधबार, स्याङ्जा । नेपाल प्रहरीले अगाडी सारेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम जिल्लाका ११ ओटा स्थानीयतहमा पुगेको छ । नगरपालिका र गाँउपालिकामा प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा पत्रमा हस्ताक्षर गरिएको हो । ... बाँकी अंश»

एउटै गाउँमा सात मस्जिद

२०७५ कार्तिक १४ बुधबार, दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । ... बाँकी अंश»

तिलोत्तमामा किसानलाई अनुदानमा गहुँको बिऊँ

२०७५ कार्तिक १४ बुधबार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको बिऊँमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । ... बाँकी अंश»

भीरले निल्यो दुई महिलालाई 

२०७५ कार्तिक १४ बुधबार, बझाङ । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

लौ हेर्नुस् दुई चोरलाई  

२०७५ कार्तिक १४ बुधबार, बेलौरी । कञ्चनपुरको सिमान्त दक्षिणी लालझाडी गाउँपालिका वडा नं ६ चान्देव बजारका विभिन्न पसलहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । ... बाँकी अंश»

भारतीय मोटरसाइकलबाट लागुऔषधसहित दुई जना पक्राउ

२०७५ कार्तिक १४ बुधबार, परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । ... बाँकी अंश»

काठमाडौं उपत्यकालाई उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता 

२०७५ कार्तिक १४ बुधबार, काठमाडौँ । काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै मंगलबार उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । ... बाँकी अंश»

ताल संरक्षणमा ओमसतिया

२०७५ कार्तिक १३ मंगलबार, बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवल तथा रुपन्देही जिल्लाका बिभिन्न स्थानका पर्यटकिय क्षेत्रको बिस्तार गरी परिचित बनाउने कार्यमा लागीरहेको छ । यसै अवस्थामा रुपन्देहीका बिभिन्न स्थानमा रहेका तल तलैया तथा बिभिन्न पार्कहरुलाई सरसफाई लगायतका बिभिन्न कार्यहरु गर्दै आईरहेका छन् । ... बाँकी अंश»

फिदिमका व्यपारीले कालो बजारी गरेको पाइयो

२०७५ कार्तिक १३ मंगलबार, पाँचथर । पाँचथरको सदरमकाम फिदिम बजारको मंगलबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए। ... बाँकी अंश»

कुटेरै मारे वृद्धलाई 

२०७५ कार्तिक १३ मंगलबार, लमही । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

वाइफाई जोडेपछि सेवाग्राहीलाई राहत

२०७५ कार्तिक १३ मंगलबार, कतिपय समयमा नागरिकता लिनका लागि आबश्यक कागजपत्रहरु छुट्ने र छुटाउने गरेकाले पनि त्यसलाई सहज बनाई सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा फ्रि वाईफाईको ब्यबस्था गरिएको र आबश्यक परेको खण्डमा कार्यालयकै मेलमार्फत आबश्यक कागजाजहरु पठाउने र आउन सक्ने ब्यबस्था ... बाँकी अंश»

बडादशैंपछि पुनः प्रहरीको सचेतना अभियान

२०७५ कार्तिक १३ मंगलबार, पाल्पा । बडादशैंअघि बिभिन्न संघसंस्था तथा समुदायमा पुगि सचेतनामुलक प्रशिक्षण चलाएको इलाका प्रहरी कार्यालयले दशैंपछि पुनः सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । ... बाँकी अंश»

कांग्रेसबाट निर्वाचित वडाध्यक्षमाथि आक्रमण, टाउको फोडिदिए खुट्टा भाँचिदिए 

२०७५ कार्तिक १३ मंगलबार, सर्लाही । रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए । ... बाँकी अंश»

युवाहरुले गाउँपालिकामा लगाएको ताला खुल्यो, गाउँपालिका र युवाहरुबीच सम्झौता

२०७५ कार्तिक १२ सोमबार, पाल्पा । पूर्वखोला गाउँपालिकामा युवा समूहले लगाएको ताला खुलेको छ । युवाहरुले सार्वजनिक सुनुवाई नभएको, सवारी साधन किनेको रकम, भवन निर्माणको हिसाव किताब सार्वजनिक नगरेको तथा गाउँपालिकाको गाडी मनोमानी व्यक्तिले प्रयोग गरेको भन्दै युवाहरुले आईतबार कार्यालयमा ताला लगाएका थिए । ... बाँकी अंश»

बालाजु क्षेत्रमा मंगलबार बिजुली जाने

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । काठमाडौँ उपत्यकाको वितरण प्रणाली सुधारमा लागेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बालाजु वितरण केन्द्रअन्तर्गत फिडरको मर्मत तथा सम्भारलाई निरन्तरता दिएको छ । ... बाँकी अंश»

नयाँ