स्थानीय

सडक जामका कारण बिरामीको बाटोमै मृत्यु  

२०७६ असोज १० शुक्रबार, धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार एक बिरामीको मृत्यु भएको छ । ... बाँकी अंश»

पोखरीमा पुरुषको शव फेला

२०७६ असोज ९ बिहिबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रत्नसागर पोखरीमा एक शव फेला परेको छ । ... बाँकी अंश»

मौसम खराबीका कारण खोटाङ्गको रेग्मिटारमा तीन हेलिकप्टर अवतरण

२०७६ असोज ९ बिहिबार, खोटाङ्ग । मौसममा खराबी देखिएपछि खोटाङ्गको रेग्मिटारमा तीनवटा हेलिकप्टर अवतरण गरेका छन् । संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन वटा हेलिकप्टर रेग्मिटारको खेतमा सफल अवतरण गरेको हो । ... बाँकी अंश»

बीच बजारमा रहेको पसलमा सटर फुटाएर चोरी गर्ने गिरोह पक्राउ

२०७६ असोज ९ बिहिबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको अगाडि रहेको एउटा पसलमा सटर फुटाएर चोरी गर्ने चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

डा. महतबाट ३६ जना सम्मानीत

२०७६ असोज ८ बुधबार, सर्लाही । सर्लाहीको बरथाहवामा ५ जना साम्यवादी बिचार धाराका सहीत ३६ जना शिक्षा, राजनीति र लेकतन्त्रमा उच्च योगदान पुर्याउने बिभिन्न व्यक्तिहरु सम्मानित भएका छन । उनिहरुलाई पूर्व अर्थमन्त्री डा.रामशरण महतले सम्मान गरे । ... बाँकी अंश»

जागरण अभियानले धनकुटा कांग्रेसमा ल्यायो जनलहर, ३८३ जना विभिन्न पार्टी परित्यागगरि कांग्रेस प्रवेश

२०७६ असोज ८ बुधबार, धनकुटा । जागरण अभिायनले धनकुटा कांग्रेसमा जनलहर ल्याएको बुधबार नेपाली काग्रेस धनकुटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । धनकुटा जिल्लाका ६० वटा वडा र ७ वटा पालिकामा १५ दिन सम्म जागरण अभिायन संचालन भएको थियो । ... बाँकी अंश»

मुस्ताङबाट काठमाडौँलाँदै गरेका भेडाच्याङ्ग्रा

२०७६ असोज ८ बुधबार, कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँ पालिकाअन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा–काठमाडौँसम्म लाँदै गरेको भेडाच्याङ्ग्रा । ... बाँकी अंश»

पुनर्वासमा प्रहरीलाई अर्को सफलता , ब्राउन सुगरसहित अबैध मालसामान बरामद

२०७६ असोज ८ बुधबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा लागू औषध र चोरीपैठारी नियन्त्रणमा सकृयता बढाएको प्रहरीले १० ग्राम ब्राउन सुगर सहित चोरीपैठारीको मालसमान बरामद गरेको छ । ... बाँकी अंश»

दशैं आयो चोरी बढ्यो, तीन दिनमा ४४ घरमा तोडफोड गरी चोरी    

२०७६ असोज ८ बुधबार, गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । ... बाँकी अंश»

  तेह्र वर्षीया बालिकालाई करणी गर्ने अपराधीलाई १४ वर्ष कैद    

२०७६ असोज ८ बुधबार, स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । ... बाँकी अंश»

चुरे संरक्षण गरेमात्रै तराई सुरक्षित

२०७६ असोज ७ मंगलबार, सर्लाही । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन सक्ने बताएका छन् । उनले बढ्दो चुरे विनाश रोकेर तत्काल संरक्षणको काम गर्नुपर्नेमा जोड दिए । ... बाँकी अंश»

कीर्ते गरी उपभोक्ता खडा गरी रकम झ्वाम पार्ने पूर्वसांसदसँगै इञ्जिनियर जेल चलान    

२०७६ असोज ७ मंगलबार, सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । ... बाँकी अंश»

ट्रकले कार ठोक्यो बस आफै पल्टियो, छ जनाको मृत्यु  कम्तीमा २० घाइते    

२०७६ असोज ७ मंगलबार, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । ... बाँकी अंश»

 ‘संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी’  

२०७६ असोज ७ मंगलबार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन् । ... बाँकी अंश»

भारतीय एसएसबीले २४ वर्षदेखि कब्जा गरेको जमिन फिर्ता दिएन, पीडितहरु अलपत्र

२०७६ असोज ७ मंगलबार, पुनर्वास । वर्षौंदेखि भोग चलन गर्दै आएको आफ्नो जग्गा भारतीय वन विभागले खेतीपाती गर्न रोक लगाउँदै कब्जामा लिएपछि कञ्चनपुर पुनर्वास ४ आनन्दबजारका किरण सुनारको परिवार अहिले बिचल्लीमा परेको छ । ... बाँकी अंश»

दाइलाई खुकुरीले हानेर झुण्डियो भाइ    

२०७६ असोज ६ सोमबार, फिक्कल । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । ... बाँकी अंश»

 कठिन उपवास बसेकी ७१ वर्षीया वृद्धाको मृत्यु    

२०७६ असोज ६ सोमबार, जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । ... बाँकी अंश»

सामूहिक करणीका दोषी चार जना पक्राउ    

२०७६ असोज ६ सोमबार, विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ... बाँकी अंश»

कपास उद्योगमा आगलागी

२०७६ असोज ५ आइतबार, भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहानै आगलागी भएको छ । ... बाँकी अंश»

भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु    

२०७६ असोज ५ आइतबार, खलङ्गा । भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ ।     ... बाँकी अंश»

नयाँ