स्थानीय

बालकको भेटियो कंकाल

२०७५ असोज १२ शुक्रबार, हुम्ला । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।  ... बाँकी अंश»

बलात्कारीलाई कार्वाहीमा तीव्रता

२०७५ असोज ११ बिहिबार, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । ... बाँकी अंश»

श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा महिलाको शव भेटियो 

२०७५ असोज ११ बिहिबार, पोखरा । कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन । ... बाँकी अंश»

सुन र मोवाइल चोर पक्राउ 

२०७५ असोज १० बुधबार, बुटवल । चार्डपर्व नजिकिदै गर्दा रुपन्देहीमा चोरीका घटना दिन प्रतिदिन बढिरहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले अनुमानित ३ तोला सुन र २ थान मोबाइलसहित एक गिरोहलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

प्रकाण्ड छुटे पनि विप्लवको बन्द आब्हान छुटेन, रोल्पा ठप्प 

२०७५ असोज १० बुधबार, रोल्पा । पार्टीका प्रभावशाली नेता प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रिहा भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बन्द आब्हान गर्न भने छोडेको छैन । ... बाँकी अंश»

'८ वर्ष भयो सडक बिग्रिएको मर्मत हुदैन'

२०७५ असोज १० बुधबार, पाँचथर। मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको नमूना शहरको रुपमा विकशित फिदिम बजारमा रहेका बिग्रिएका सडकहरु मर्मत नहुदा दुर्घटनाको जोखिम बढेको छ। सम्वन्धित निकायले एक अर्कोलाई देखाएर पन्छिने गर्दा यस सडकमा यात्रा गर्ने सर्वसाधरण तथा सवारी साधानलाई सास्ती भएको छ। ... बाँकी अंश»

झापामा युरिया मलको हाहाकार, धान उत्पादनमा ह्रास आउने

२०७५ असोज ९ मंगलबार, झापा । कृषि उपज उत्पादनमा आवस्यक पर्ने युरिया मलको अभाबले यसपालि झापाका अधिकांश कृषकहरु चिन्तित देखिन्छन । ... बाँकी अंश»

ट्रकले माइक्रो हान्दा दुई महिलाको मृत्यु, ८ घाइते 

२०७५ असोज ९ मंगलबार, दमौली । तनहुँमा मंगलबार। बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो ।  ... बाँकी अंश»

महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

२०७५ असोज ९ मंगलबार, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएको छ ।  ... बाँकी अंश»

इलाम प्रेस युनियनको नेतृत्व विप्लवलाई

२०७५ असोज ९ मंगलबार, मङ्गलबारे । नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  ... बाँकी अंश»

१० दिनपछि खुल्यो बेनी–जोमसोम सडक 

२०७५ असोज ८ सोमबार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ ।  ... बाँकी अंश»

चाडबाडका बेलामा आगलागी, घर जलेर खरानी

२०७५ असोज ७ आइतबार, कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८ मा आइतबार बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।  ... बाँकी अंश»

बलेरो जीप पल्टिदा एकको मृत्यु, एक घाइते 

२०७५ असोज ७ आइतबार, कावासोती । नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा शनिबार राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।  ... बाँकी अंश»

ऐतिहासिक गौरादह पोखरीलाई पर्यटकिय स्थल बनाउन आवश्यक

२०७५ असोज ६ शनिबार, झापा । झापा जिल्ला गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको अभावमा अव्यवस्थित बन्दै गएको छ । ... बाँकी अंश»

बस र मोटरसाईकल ठोकिदाँ दुई घाइते

२०७५ असोज ५ शुक्रबार, पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ४ सेराबजारमा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ दुई जना घाईते भएका छन् । ... बाँकी अंश»

अदालतबाटै विवाह, जुन जिल्ला अदालतको इतिहासमै बन्यो पहिलो

२०७५ असोज ५ शुक्रबार, पाल्पा । नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो ।  ... बाँकी अंश»

कामपाले ११ करोडको ब्रुमरले शहर सफा गर्ने

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ । ... बाँकी अंश»

२५ रुपँयामा १ किलो ‘शंखेकिरा’

२०७५ असोज ४ बिहिबार, रामपुर, पाल्पा । शंखेकिराले बिगविगी मञ्चाउन थालेपछि रामपुर नगरपालिका वडा नम्बर ६ ले शंखेकिरा खरिद गर्न थालेको छ । किसानले लगाएका तरकारी तथा फलफुल जन्य उत्पादन शंखेकिराले निमास पार्न थालेपछि यसको रोकथामको लागि वडा कार्यालयले किसानबाट २५ रुपँया प्रतिकिलो शंखेकिरा खरिद गर्न लागेको हो । ... बाँकी अंश»

शिक्षक धम्क्याउने नेकपाबाट वडाध्यक्ष बनेका अर्यालविरुद्ध सर्वत्र विरोध 

२०७५ असोज ४ बिहिबार, तम्घास । शिक्षक कुट्ने वडाध्यक्षको सर्वत्र विरोध भइरहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० स्थित भगवती माध्यमित विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टले गत असोज १ गते दिउँसो ३ बजे कक्षा ८ मा पढाइरहेको अवस्थामा रेसुङ्ग नगरपालिका १० सिमिचौरका वडाध्यक्ष पदम प्रसाद अर्यालले विष्टलाई धम्क्याउने, तर्साउने र तथानाम गालीगलौज गरेका थिए ।  ... बाँकी अंश»

संविधान दिवसमा वृक्षारोपण

२०७५ असोज ३ बुधबार, कपिलवस्तु । संविधान दिवसको अवसरमा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा परिसरमा वृक्षारोपण गरिएको छ । सो अवसरमा सांसद अभिषेक प्रताप शाहले सविधान दिवसको सक्षिप्त शुभकामना दिदै लोकतन्त्रको संस्थागत विकासको लागी सविधान अपरिहार्य भएको बताए । ... बाँकी अंश»

नयाँ