स्थानीय

हिमपातले बाजुरा मर्कामा 

२०७५ माघ ८ मंगलबार, बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।  ... बाँकी अंश»

भारी हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द 

२०७५ माघ ८ मंगलबार, हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ ।  ... बाँकी अंश»

पाटन दरवारको भीमसेन मन्दिर पुनःनिर्माणको शुभारम्भ 

२०७५ माघ ८ मंगलबार, ललितपुर । ललितपुरको पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनःनिर्माणको शुभारम्भ भएको छ । भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाजको क्रियाशीलतामा सोमबारबाट पुनःनिर्माण शुभारम्भ भएको हो ।  ... बाँकी अंश»

सामुदायिक वनबाट विकास

२०७५ माघ ७ सोमबार, कपिलवस्तु । स्थानीय स्तरमा समुदायमा हस्नातराण भएका सामुदायिक वनहरुले विकासमा टेवा दिने सरोकारवालाहरुले बताएका छन् । आर्दश सामुदायिक वन उपभोत्ता समुह बुद्धभुमी १ को नवौं साधारण सभामा वोल्ने सरोकारवालाहरुले वनको संरक्षण र विकास गरेमा वनले विकास दिने बताएका छन् । ... बाँकी अंश»

ढुक्कसंग हिँडिरहेको अवस्थामा ध्वासे चितुवा र चितुवाको छालासहित युवक पक्राउ

२०७५ माघ ७ सोमबार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  ... बाँकी अंश»

यस्तो छ उर्लाबारीका वडाअध्यक्षले चप्काएको बीउको नालीबेली

२०७५ माघ ७ सोमबार, बिराटनगर । अनुदानको मकैको बीउ किसानलाई बिक्री गरेर बिबादमा आएका मोरङको उर्लाबारी ८ र ९ का वडाध्यक्षहरूले आफ्ना आसेपासे र झोले कार्यकर्ता भेला गरेर वडा कार्यलयमा पत्रकार सम्मेलन गरेको समाचार प्राप्त भएको छ । ... बाँकी अंश»

दुई वर्षदेखि खोरमा थुनिएकी रमिलाको स्वास्थ्यमा सुधार

२०७५ माघ ६ आइतबार, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ सामान्य अवस्थामा फर्किएकी छन् । मानसिक सन्तुलन गुमाएर दुई वर्षदेखि खोरमा थुनिएकी रमिलाको उद्धार गरि गाउँपालिकाले उपचार गराएपछि रमिला सामान्य अवस्थामा फर्किएकी हुन् । ... बाँकी अंश»

सूचनामैत्री बन्दै माथगढी गाउँपालिका

२०७५ माघ ६ आइतबार, पाल्पा (माथागढी) । जिल्लामा रहेका आठ गाउँपालिका र दुई नगरपालिकाहरुले आ–आफ्नै ढंगले कार्य सम्पादन गर्दै आएका छन् । संविधानमा स्थानीय तहहरु सूचनामैत्री र पारदर्शी हुनुपर्ने भनिए ता पनि कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाउने गरेको पाईन्छ । ... बाँकी अंश»

नुवाकोट बन्द आब्हानले छिमेकी जिल्लासमेत प्रभावित 

२०७५ माघ ६ आइतबार, बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आइतबार नुवाकोट बन्द आह्वान गरेका छन् ।  ... बाँकी अंश»

पारसको लडेर मृत्यु

२०७५ माघ ६ आइतबार, दार्चुला । खेल्ने क्रममा लडेर दार्चुलामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ धापका बिशन भट्टका ८ वर्षिय छोरा पारस भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ... बाँकी अंश»

चुनाव हारे पनि वाचा पूरा गर्दै रामहरि खतिवडा 

२०७५ माघ ६ आइतबार, ओखलढुंगा । प्रतिनिधि सभाको निर्वाचनमा पराजित नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आफूले गरेका बाचा पूरा गर्दै गएका छन् । ... बाँकी अंश»

दुई समूहबीच हानाहान, एकको मृत्यु, तीन घाइते

२०७५ माघ ६ आइतबार, धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

खाँडले भनेः सचिव कुट्ने मन्त्रीलाई कार्वाही खोई?

२०७५ माघ ५ शनिबार, जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नम्बर दुईमा सचिवमाथि गरेको कुटपिट मन्त्रीलाई कारबाही गर्न माग गरेका छन्। ... बाँकी अंश»

दुई झोलुङगे पुलको शिलान्यासमा भेटिए रामहरी

२०७५ माघ ५ शनिबार, ओखलढुङगा। चुनावी प्रचार प्रसारको बेला गरिएका बाचाहरु धमाधम पुरा गर्न पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडा अहिले ओखलढुङगाका गाउँगाउँमा भेटिन थालेका छन्।   ... बाँकी अंश»

थाकेनन् सफाई अभियन्ता, बिहानै सडकभरि हातहातमा कुचो

२०७५ माघ ५ शनिबार, भक्तपुर । माघ महीनाको शनिबारको चिसो बिहानी । यो चिसोमा पनि भक्तपुरमा नियमित रुपमा सञ्चालित सफाइ अभियानका ... बाँकी अंश»

जलजला गाउँपालिकाले किरिया र उपचार खर्च दिने

२०७५ माघ ४ शुक्रबार, पर्वत । बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाइतेलाई जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । ... बाँकी अंश»

डा.केसीको समर्थनमा पाँचथरमा र्‍याली

२०७५ माघ ४ शुक्रबार, पाँचथर । १६ औँ पटक सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले उठाएको माग सरकारले पूरा गर्न दवाव दिँदै शुक्रबार पाँचथरको फिदिममा र्‍याली निकालिएको छ । ... बाँकी अंश»

वडाध्यक्षले दिए तलव र भत्ता विद्यार्थीलाई

२०७५ माघ ४ शुक्रबार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सबै तलव सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खर्चिने भएका छन् । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले आफ्नो सबै तलव तथा भत्ता विद्यार्थीको शिक्षाका लागि खर्चने भएका हुन् । ... बाँकी अंश»

कांग्रेसले शुरु गरेका क्रमागत योजना कम्युनिष्ट सरकारले काट्न थाल्यो – जोशी

२०७५ माघ ४ शुक्रबार, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् ।  ... बाँकी अंश»

सामुहिक करणी गर्ने चार युवक पक्राउ

२०७५ माघ ३ बिहिबार, स्याङ्जा । बिरुवा गाँउपालिकाकी १६ बर्षिय वालिकालाई सामुहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । टेलिफोनबाट सम्पर्क गरि ललाई फकाई नजिकैको गाँउपालिका ५ स्थित छेउडाडामा बोलाएर डर धम्की समेत देखाई वालिकालाई सामुहिक करणीपछि उनीहरु भागेका थिए । ... बाँकी अंश»

नयाँ