स्थानीय

आदिबासी जनजाती महासंघ गुलरियामा हिमाल धर्ती

२०७६ भदौ २ सोमबार, गुलरिया,बर्दिया । नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद गुलरियको प्रथम नगर परिषदबाट अध्यक्षमा हिमाल घर्ति चयन भएका छन । बर्दियाको आठ वटा स्थानिय तह मध्ये गुलरिया नगरपालिकामा बसोबास गर्दै आइरहेको आदीबासी जानजातीहरु संगठित रुपमा अघि बढ्ने भए पछि प्रथम जिल्ला अधिवेशन गरिएको हो । ... बाँकी अंश»

गुगल मोबाइल पसलमा आगलागी     

२०७६ भदौ २ सोमबार, भरतपुर । चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । ... बाँकी अंश»

भोटेकोशीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गर्न सांसद आचार्यको माग

२०७६ भदौ २ सोमबार, रसुवा । नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बतमा अविरल वर्षा हुँदा आइतबार राति रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहयोग पुर्याउन सांसद मोहन आचार्यले सरकारसंग आग्रह गरेका छन् । ... बाँकी अंश»

सडक दुर्घटनामा श्रीमान सुदीपराजको ज्यान गयो, श्रीमती प्रेमा घाइते    

२०७६ भदौ २ सोमबार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ... बाँकी अंश»

रसुवाको भोटेकोशीमा भीषण बाढी, वस्ती छाड्न जिल्ला प्रशासनको आग्रह 

२०७६ भदौ २ सोमबार, रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन अस्तव्यस्त बनाएको छ । ... बाँकी अंश»

गाउँपालिका केन्द्र सारिएपछि कांग्रेसले बुझायो पञ्चकन्या गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

२०७६ भदौ १ आइतबार, नुवाकोट। नुवाकोटको पन्चकन्या गाउँपालिकाको केन्द्रको बिवाद पुन बल्झिएको छ । तत्कालीन राज्य पुनःसंरचना आयोगको निर्णय अनुसार साबिक भद्रुटार ... बाँकी अंश»

मुख्यमन्त्री र महासचिवको दोहोरी चरम बिन्दुमा, कालीगण्डकी डाईभर्सनको मुद्दा गुठी विधेयक झै बनाउने निश्कर्ष

२०७६ भदौ १ आइतबार, काठमाडौं । कालीगण्डकी नदी डाईभर्सन प्रभाव क्षेत्रका काठमाडौंमा बस्ने नागरिकले जसरी पनि कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध गर्ने निश्कर्ष निकालेका छन् । काठमाडौंमा रोजगारी गर्ने, पेशा व्यवसाय सञ्चालन गर्दै आएका र उच्च शिक्षा लिदै आएका सबै गण्डकीबेशीका नागरिकको जमघटले बुटवलका केही नेताले चुनावी नारा बनाएर सिंचाई र विद्युक्तको लागि कालीगण्डकीको पानी लान्छु भन्नु मुर्खता भएको बताएका छन् । ... बाँकी अंश»

 मानसिक रोगी २० वर्षे श्रीमानद्धारा खुर्पाले हानेर १९ बर्षीया श्रीमतीको हत्या    

२०७६ भदौ १ आइतबार, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा शनिबार राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । ... बाँकी अंश»

हावाहुरीबाट मकैका बोट सबै ढले

२०७६ भदौ १ आइतबार, जाजरकोट । जाजरकोट भेरी नगरपालिका – १ कालेगाउँमा हावाहुरीले मकैवालीमा ठूलो क्षति बनाएको छ । ... बाँकी अंश»

मुखियाको करेन्ट लागेर गयो ज्यान

२०७६ भदौ १ आइतबार, भरतपुर । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ । ... बाँकी अंश»

६१ वटा भेडा चट्याङले मरे, १० लाख बराबरको क्षति

२०७६ भदौ १ आइतबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । ... बाँकी अंश»

'बर्दियाको समस्या निर्मुल पार्न नसके जिल्ला छोडेर जान्छु'

२०७६ श्रावण ३२ शनिबार, गुलरिया, बर्दिया। बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बर्दियाको विकासका लागी आफु लागी परेको बताएका छन्। बर्दियामा प्रहरी, पत्रकार, लगायतलाई साक्षी राखेर जिल्लामा हुने गरेको चोरी सिकारी, तस्करी, कलोबजारी लगा ... बाँकी अंश»

ऋण लिएर बनाइयो गाउँमा सडक

२०७६ श्रावण ३२ शनिबार, गलेश्वर। प्रसङ्ग, २०७२/७३ सालको हो । बाबियाँचौर सल्यान–हुँदै भरजुला हुँदै हीदी पुग्ने कृषि सडक खुल्ने योजना बन्यो, जिल्ला विकास समितिमा आफ्नो गाउँलाई सडकले नछुने भएपछि हिदी बासीले जिविस र साविक गाविसमा निरन्तर दबाब दिए । ... बाँकी अंश»

सुशासन कायम गर्न सूचक निर्माण

२०७६ श्रावण ३२ शनिबार, गुलरिया, बर्दिया। बर्दियामा विभिन्न सरकारवाला निकाय र नागरिकहरुमा सुशासन कायम राख्न सुचकहरु निर्माण गरिएको छ। जिल्लामा रहको स्थानियक तह, सरकारी तथा गैरसरकारी संघ संस्था लगायत समग्र जिल्लामा शुशानको प्रत्याभुति दिलाउने उद्धेश्यले विभिन्न बुँदा गरि ८ वटा सुचकहरु तयार पारिएको हो। ... बाँकी अंश»

चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं। चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ। काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो।  ... बाँकी अंश»

 देउताभीर गुफाको आकर्षक पदमार्ग 

२०७६ श्रावण ३१ शुक्रबार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको पारीपट्टी रहेको प्राकृतिक संग्रहालय मानिने देउताभीर गुफाले विस्तारै चर्चा पाउँदै गएको छ । ... बाँकी अंश»

घुस्याहा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

२०७६ श्रावण ३१ शुक्रबार, परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते    

२०७६ श्रावण ३१ शुक्रबार, हेटौँडा । हेटौँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ... बाँकी अंश»

जनताप्रति जवाफदेहि र इमान्दार प्रशासक रहेको बर्दिया देशभर मै पहिलो

२०७६ श्रावण ३० बिहिबार, जिल्लाबासीले हरेक कार्यमा सहयोगका कारण पनि देश भरि मै पहिलो भएको हुनाले बर्दियाबासी पनि यो सम्मानको हकदार भएको कुरुम्वाङ्गले बताए । जिल्ला बासीको सहयोगका कारण नै देश भरि मध्यबाट पहिलो जिल्ला हुन सफल भएकोमा गौरावान्वित भएको समेत कुरुम्वाङ्गले बताए । भ्रष्टचार विरोधिका रुपका चिनिएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग निडर र जनताप्रति जवाफदेहि र इमान्दार प्रशासकका रुपमा चिनिन्छन् । ... बाँकी अंश»

सीप सिक्नदेखि भट्टी पसलसम्म पुग्छन् सरकारी मोटरसाइकल

२०७६ श्रावण ३० बिहिबार, २०७५ साल जेठमा खरिद गरी सञ्चालनमा ल्याएका मोटरसाइकल अहिले राम्रो संग सुचारु अवस्थामा नरहेको सरोकारवालाहरुको गुनासो छ । निर्वाचनताका जनताका पक्षमा विभिन्न योजना बाड्दै भोटमाग्न गाउपसेका जनप्रतिनिधिहरुले अहिले कहाबाट कमिसन आउछ भन्ने सोचका साथ काम गरिरहेको सिद्धिचरण नगरपालिका वडा नम्बर २ का स्थानीय एवं नेकपाका जिल्ला कमिटी सदस्य बसन्त कट्वालले बताए । निति निर्माण तहमा बसेका जिम्मेवार व्यक्तिहरुले नै लाइसेन्स नै नलिई सरकारी सवारीको प्रयोग गर्ने गराउने गरी सरकारी सम्पत्तिको दूपयोग गरेको उनले आरोप लगाए । ... बाँकी अंश»

नयाँ