स्थानीय

काठमाडौंमा टिपरले तीन वटा मोटरसाइकल ठक्कर दियो, एकको मृत्यु, चार घाइते    

२०७६ भदौ ९ सोमबार, काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ... बाँकी अंश»

पाटे बाघको आक्रमणबाट एक बृद्धको मृत्यु, ४ दिनमा दोस्रो घटना

२०७६ भदौ ८ आइतबार, बर्दिया (भुरिगाँउ)। आइतबार बिहान बर्दियाको ठाकुरबाबा नगरपालिका–१ खानेपानी टोलका ७० वर्षीय पहरिया तारुको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।  ... बाँकी अंश»

बाघ आक्रमणका घटना बढेपछि मध्यवर्ति क्षेत्रमा सजकता अपनाउन प्रशासनको आग्रह

२०७६ भदौ ८ आइतबार, गुलरिया,बर्दिया। बर्दियामा केहिदिन यता बाघले गर्दै आएको आक्रमणका घटनामा बृद्धि भएपछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रका बासिन्दालाई अवश्यक सजतकता अपनाउन जिल्ला प्रशासन कार्यलय बर्दियाले सवैलाई आग्रह गरेको छ।  ... बाँकी अंश»

बझाङका चार स्थानीय तहमा टेलिफोन सेवा अबरुद्ध

२०७६ भदौ ८ आइतबार, बझाङ। जिल्लाको चार वटा स्थानीयतहरुमा टेलिफोन सेवा अबरुद्ध भएपछि स्थानीय सञ्चार सुबिधाबाट बन्चित भएका छन् । बझाङको बातालेखमा रहेको नेपाल टेलीकमको टावरमा रहेको सोलारमा खराबी आएपछि चार वटा स्थानीय तहहरुका स्थानीयबासी सञ्चार सुबिधाबाट बन्चित भएका हुन् । ... बाँकी अंश»

सांसद बडूले जनतासंग अङ्गालो हालेर डेउडा खेल्दै मनाए गौरा पर्व 

२०७६ भदौ ८ आइतबार, दार्चुला । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद दिलेन्द्रप्रसाद बडूले जनतासंग अङ्गालो हालेर डेउडा खेलेका छन् । ... बाँकी अंश»

बाघको आक्रमणबाट मृत्यु भएकीको परिवारलाई तत्काल ५० हजार 

२०७६ भदौ ८ आइतबार, बर्दिया । बर्दियाको गेरुवा गाँउपालिका वडा नं ४ डङपुरमा बाघको आक्रमणमा परि बिहीबार मृत्यु भएकी ५६ बर्षिया रामकली शाहीको परिवारलाई तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ। ... बाँकी अंश»

अरिङ्गालले लियो ज्यान 

२०७६ भदौ ७ शनिबार, जाजरकोट । जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट शनिबार मुत्यु भएको हो । ... बाँकी अंश»

पति कुवेतमा पत्नीको सुत्केरी हुने क्रममा मृत्यु

२०७६ भदौ ७ शनिबार, बाजुरा। मार्तडीस्थित जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । ... बाँकी अंश»

महानगरमा भुस्याहा कुकुरको चुनौती

२०७६ भदौ ७ शनिबार, पथरी। विराटनगर–४ का महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउनुहुन्छ । “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ ... बाँकी अंश»

पूर्वाधार निर्माण गर्न सहयोग

२०७६ भदौ ७ शनिबार, दमौली। धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पान्धारे मन्दिर संरक्षण र पूर्वाधार निर्माणका लागि रु एक लाख सहयोग हस्तान्तरण गरिएको छ। ... बाँकी अंश»

लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा परेपछि सडक मर्मत सम्भारको काम भइरहेको छ । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा सडक भासिँदा चार घर उच्च र एक घर सामान्य जोखिममा परेको हो । ... बाँकी अंश»

नियम विपरीत सहकारी संचालनमा, स्थानीयतहले थाल्यो अनुगमन

२०७६ भदौ ६ शुक्रबार, स्याङ्जा । जिल्लामा संचालनमा आएका सहकारीहरु नियम विपरीत संचालन गरेको पाइएको छ । जिल्ला डिभिजन सहकारीलाई स्थानीयतहमा गाभिएपछि अनुगमन गर्दा सहकारीहरु नियम विपरीत संचालन भएको पाइएको हो । अर्जुनचौपारी गाँउपालिकाले आफ्नो स्थानीयतहमा संचालनमा आएका सहकारीहरुको अनुगमन गर्दा अधिकांश सहकारीहरु उदेश्य भन्दा बाहिर रहेर संचालन हुदै आएको फेला परेका हुन् । ... बाँकी अंश»

विप्लवका दुई जना इन्चार्ज पक्राउ

२०७६ भदौ ६ शुक्रबार, कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण    

२०७६ भदौ ६ शुक्रबार, चितवन । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

बेनीबजारमा पखालाको सङ्क्रमण 

२०७६ भदौ ६ शुक्रबार, गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । ... बाँकी अंश»

सशस्त्रद्धारा एक सय ४० भारतीय खसी र ट्रक नियन्त्रणमा    

२०७६ भदौ ६ शुक्रबार, राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

बालिकालाई करणी गर्नेलाई १६ वर्ष जेल सजाय

२०७६ भदौ ६ शुक्रबार, गाईघाट । जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । ... बाँकी अंश»

प्रमुख र उपप्रमुखको मनोमानीविरुद्ध पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा    

२०७६ भदौ ६ शुक्रबार, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । ... बाँकी अंश»

पाँचपोखरी क्षेत्र आफैमा एक रमणिय स्थल

२०७६ भदौ ५ बिहिबार, नेपाल सरकारको एक सय गन्तब्य भित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकिय महत्व बोकेको पाँचपोखरी क्षेत्र आफैमा एक रमणिय स्थल हो । ... बाँकी अंश»

लिडीको सुकिबाग जिप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

२०७६ भदौ ५ बिहिबार, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा बुधबार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ... बाँकी अंश»

नयाँ