स्थानीय

दोलखाको मच्छिन्द्रनाथको रथयात्रा समापन : उकालो ओरालोको कठिन रथयात्रा

२०७६ बैशाख १४ शनिबार, दोलखा। दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथबाट झिकेर डोकलुङ्गा टोलको मच्छिन्द्रनाथ मन्दिरमा भित्र्याई यस वर्षको रथयात्रा समापन गरिएको छ। हिजो दुङ्गल टोलबाट पिङ्गल टोलसम्म रथयात्रा गराइएको मच्छिन्द्रनाथको मूर्तिलाई आज सांस्कृतिक उत्सवका साथ समापन गरिएको हो। यो जात्रा दोलखामा हरेक वर्ष परम्परागत संस्कृतिको संरक्षण, सम्वद्र्धनका साथ स्थानीयवासीको सक्रियतामा हुँदै आइरहेको छ।  ... बाँकी अंश»

२५ वर्षीया महिलाको शव फेला, प्रहरीद्धारा परिवार नियन्त्रणमा, भाग्दै गर्दा समातिए श्रीमान   

२०७६ बैशाख १४ शनिबार, बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । ... बाँकी अंश»

ट्रकलाई बसले हान्यो, एकको मृत्यु, चिया पिउन पसलमा बसेका आठ जना घाइते

२०७६ बैशाख १४ शनिबार, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा शनिबार भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

विप्लबका आफ्नाले छाड्ने क्रम जारी, समूहबाट नाम हटाउन निवेदन    

२०७६ बैशाख १४ शनिबार, बझाङ । नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

विद्यासुन्दरको हरिप्रभालाई प्रश्न : मेरो इज्जत उडाएर तपाईँको चाहिँ बच्छ ?

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौं । रानीपोखरी अतिक्रमणको विरुद्ध मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पुगेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसहितको टोलीलाई ... बाँकी अंश»

धनकुटामा दर्जन बढि पूर्वमन्त्री तथा कांग्रेस नेताहरु

२०७६ बैशाख १२ बिहिबार, धनकुटा । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु भोली बैशाख १३ गते धनकुटा आउने भएका छन् । ... बाँकी अंश»

बझाङमा संसदको झलक

२०७६ बैशाख १२ बिहिबार, बझाङ । जिल्ला समन्वय समितीको सभाहलमा सभामुख , प्रधानमन्त्री , राष्ट्रपती , मन्त्रीहरुका साथै प्रतिपक्ष दलका नामलिष्टहरु अगाडी राखेर संसद जस्तै सभाहल बनाइएको थियो । सभामुख रमा परियारले रुलिङ्ग गर्दै शुन्य समय, बिषेस समय, नमुना युवा माननिय सांसदहरुलाई आफ्ना प्रश्नहरु राख्न लगाएकी थिइन् ... बाँकी अंश»

काठेपुल निर्माणमा जुटे स्थानीय

२०७६ बैशाख १२ बिहिबार, जुम्ला । उर्थु बढीखोली लासी सडकअन्तर्गत सवारी साधन आवतजावत गर्न सहज हुने गरी जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका – ५ ल्होर्पस्थित जोवा नदीमाथि काठेपुल निर्माण गर्दै स्थानीय । ... बाँकी अंश»

काउन्टरबाट १५ लाख चोरेर भारततिर भागे आधा दर्जन चोर

२०७६ बैशाख १२ बिहिबार, सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । ... बाँकी अंश»

४१ गैँडाको गयो ज्यान, १९ को हाडखोर मात्रै    

२०७६ बैशाख १२ बिहिबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । ... बाँकी अंश»

बझाङ बस दुर्घटनामा अत्तरिया ट्राफिकको लापर्बाही

२०७६ बैशाख ११ बुधबार, बझाङ। सुदूरपश्चिम प्रदेशको धनगडी र कञ्चनपुरबाट पहाडका लागी छुट्ने दिवा तथा रात्री सेवा बसहरु दुर्घटना हुनका पछाडी कैलाली अत्तरिया ट्राफिक प्रहरीको लापर्बाहीका कारण हुने ब्यापक गुनासो आएको छ । ... बाँकी अंश»

मकै भाच्ने मेशिनको सफल परीक्षण

२०७६ बैशाख ११ बुधबार, लमही(दाङ) । मकै भाच्ने मेशिनको सफल परीक्षण गरिएको छ । ... बाँकी अंश»

बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु    

२०७६ बैशाख ११ बुधबार, डडेल्धुरा । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

निमोनियाबाट नेकपा वडाध्यक्षको मृत्यु

२०७६ बैशाख १० मंगलबार, साकेला । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् । ... बाँकी अंश»

हावाहुरीले ढालेको रुख घरमा पर्दा क्षति भएको घर

२०७६ बैशाख १० मंगलबार, लमही । दाङको गढवा गाउँपालिका– ६ को खबरीखुटी गाउँमा गएरातिको हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको घर । ... बाँकी अंश»

कसले हात पार्‍यो मुसिकोटमा ५० हजारको उपाधी

२०७६ बैशाख १० मंगलबार, गुल्मी । मुसिकोट नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिता आइतवार वामीटक्सारमा सम्पन्न भएको छ । ... बाँकी अंश»

बस सडकबाट खस्यो  

२०७६ बैशाख १० मंगलबार, दमौली । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस मंगलबार बिहान २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ... बाँकी अंश»

नेकपा र राप्रपाका नाम चलेका नेता कांग्रेसमा प्रवेश

२०७६ बैशाख ९ सोमबार, धनकुटा । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर धनकुटामा अहिले बढेर गएको छ । ... बाँकी अंश»

भुस्याहा कुकुरको आक्रमणमा परेको बाख्रा

२०७६ बैशाख ९ सोमबार, ओखलढुंगा । भुस्याहा कुकुरले भुँडीमा टोकेर घाईते बनाएको बाख्राको स्याहार गर्दै सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारी । ... बाँकी अंश»

ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते    

२०७६ बैशाख ९ सोमबार, घोराही । मध्यरातमा दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ... बाँकी अंश»

नयाँ