स्थानीय

नगरपालिकाले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै ज्ञापनपत्र

२०७४ भदौ ३० शुक्रबार, दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका वडाध्यक्षले नगरको कार्यालय त्रिपुराकोट बगरमा ज्ञापनपत्र बुझाएका छन् । ... बाँकी अंश»

स्थानीय तहको चुनावी खर्चले आगामी निर्वाचनमा डरलाग्दो संकेत

२०७४ भदौ २९ बिहिबार, काठमाडौं । प्रमुख राजनीतिक दल र मधेस केन्द्रीत दलहरुले प्रदेश २ को स्थानीय तह चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । दलहरुका शीर्ष नेताहरु मधेस केन्द्रीत भएपछि चुनाव भड्किलो भएको छ । ... बाँकी अंश»

रौतामाई गापाको बजेट तीस करोड रुपैयाँ 

२०७४ भदौ २९ बिहिबार, गाईघाट । उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४–०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ । ... बाँकी अंश»

स्थानीय तहमा कर्मचारी अभावले योजना कार्यान्वयन अन्योलमा

२०७४ भदौ २८ बुधबार, बागलुङ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधीहले कार्यभार सम्हालिसकेका छन । संघीय संरचना अनुसार सवै तहमा आगामी बर्षका लागि भनेर नीति तथा कार्यक्रम र योजना समेत प्रस्तुत गरिसकेका छन । ... बाँकी अंश»

बुद्धभुमी नगरपालिकाको बजेट ६४ करोड २२ लाख

२०७४ भदौ २८ बुधबार, कपिलवस्तु । बुद्धभूमी नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न सम्पन्न भएको छ । सभाले आर्थीक बर्ष २०७४/७५ को लागी ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैया बराबरको अनुमानित आय पारित गरेको छ । ... बाँकी अंश»

शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख  

२०७४ भदौ २८ बुधबार, कपिलवस्तु । शुद्धोधन गाउँपालिकाको प्रथम गाउँसभा तथा परिषद् लवनीमा सम्पन्न भएको छ । ... बाँकी अंश»

योजना काटिँदा गाउँपालिकामा तालाबन्दी, समाधानको चाबी मंगलसेनमै

२०७४ भदौ २७ मंगलबार, अछाम । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । ... बाँकी अंश»

स्थानीय तहको नमूना कानून तयार, अब यस्ता बन्छन् कानून

२०७४ भदौ २६ सोमबार, काठमाडौं । स्थानीय तहको नमूना कानून तयार भएको छ । स्थानीय तहले आफ्नो क्षेत्र भित्रका सीमित विषयसँगै बजेट बनाउने लगायतका विषयमा आफ्नो छुट्टै कानून बनाउन पाउने संबिधान प्रदत्त अधिकार अनुरुप स्थानीय विकास मन्त्रालयले नमूना कानून तयार गरिदिएको हो ।  ... बाँकी अंश»

भूमिसुधारले स्थानीय तहलाई जग्गाको विवरण बुझाएन, स्थानीयको ताकेता 

२०७४ भदौ २६ सोमबार, काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नेपालको संविधान अनुसार विभिन्न सात साय ५३ स्थानीय तहको क्षेत्रभित्र पर्ने नक्साको विवरण उपलब्ध नगराईदिँदा स्थानीय तहलाई दिने भनिएको अधिकार अझै पनि मन्त्रालयमा नै थन्किएर बसेको छ । ... बाँकी अंश»

पाँचथरको तुम्बेवा गाउँपालिकाको बजेट सार्वजनिक

२०७४ भदौ २६ सोमबार, पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को बजेट तथा निती कार्यक्रम सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन, अब थुलुङ दूधकोशी

२०७४ भदौ २६ सोमबार, सोलुखुम्बु । सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । ... बाँकी अंश»

विराटनगर महानगरपालिकाको ३ अर्ब ३८ करोडको बजेट पारित 

२०७४ भदौ २५ आइतबार, विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ३ अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित आयव्ययको बजेट पारित गरेको छ । ... बाँकी अंश»

यस्तो छ धनौजी गाउँपालिकामा काँग्रेसको अवस्था

२०७४ भदौ २५ आइतबार, धनौजी(धनुषा)।असोज २ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको धनौजी गाउँपालिकामा नेपाली काँग्रेसको पक्षमा जनलहर देखिएको छ। ... बाँकी अंश»

गाउँपालिकामा बैंक पुग्ने कहिले, तबसम्म सदरमुकामसम्मको यात्रा

२०७४ भदौ २५ आइतबार, सोलुखुम्बु । यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । ... बाँकी अंश»

नयाँ जिल्लामा मन्त्रालयले अझै समन्वय कार्यालय खोलेन, भदौ मसान्तसम्म खोल्न आयोगको निर्देशन 

२०७४ भदौ २४ शनिबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय विकास मन्त्रालयले अहिलेसम्म पनि नयाँ थपिएका दुई जिल्ला र पहिले टुक्रिएका दुई जिल्लामा समन्वय समितिको कार्यालय नखोलेको भन्दै तत्काल खोल्न निर्वाचन आयोगले निर्देशन दिएको छ । ... बाँकी अंश»

जथाभावी स्थानीय तहको नाम परिवर्तन नगर्न मन्त्रालयको पत्र

२०७४ भदौ २३ शुक्रबार, काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नेपालको संविधान विपरित आफूखुशी स्थानीय तहको नाम परिवर्तन नगर्न आग्रह गर्दै स्थानीय तहलाई पत्र लेखेको छ । ... बाँकी अंश»

विद्यासुन्दरको 'कपिपेस्ट एजेण्डा' : यस्ता छन् केही झूट र केही चलाखी 

२०७४ भदौ २३ शुक्रबार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी कामका धेरै बुँदाहरु थालनी भएको बताएका छन् । ... बाँकी अंश»

काँग्रेस नेता रानामाथि भारतीयद्वारा हमला र लुटपाट

२०७४ भदौ २३ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् । ... बाँकी अंश»

ट्याम्के मैयुङको बजेट २७ करोड ६४ लाख रुपैयाँ, १८ दिनसम्म परिषद बैठक 

२०७४ भदौ २३ शुक्रबार, भोजपुर । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । ... बाँकी अंश»

रम्भा गाउँपालिकाको बजेट २८ करोड रुपैयाँ 

२०७४ भदौ २३ शुक्रबार, पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले रु २८ करोड २३ लाख ६८ हजार २८२ को बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

नयाँ