स्थानीय

नियमविपरीत गाडी चलाए एक लाख जरिवाना

२०७६ जेठ १० शुक्रबार, आठबीसकोट । आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो । ... बाँकी अंश»

रमणीय तिलिचो ताल

२०७६ जेठ १० शुक्रबार, दाङ । समुद्र सतहबाट चार हजार ९१९ मिटर उचाईमा रहेको मनाङको तिलिचो ताल । तालको लम्बाई चार किलोमिटर र चौडाई १.२ किलोमिटर रहेको छ । ... बाँकी अंश»

एक महिनापनि नटिक्ने कालोपत्रे गर्न नगरपालिकाको मौन स्वीकृति, स्थानीयद्वारा अवरोध

२०७६ जेठ १० शुक्रबार, टीकापुर । टीकापुर नगरपालिकाले बाछमारामा बाटो निर्माणको लागि ठेक्का दिएको ठेकेदार कम्पनीले बर्खालागेपछि गरेको गुणस्तरहीन बाटो निर्माणको विरुद्धमा स्थानीयहरुले विरोध गरेका छन् । ... बाँकी अंश»

ट्रक दुर्घटना

२०७६ जेठ १० शुक्रबार, दाङ । बिहीबार राति तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८४५ नं को निमुवा कुलोमा दुर्घटना भएको ट्रक । ... बाँकी अंश»

सुखानीमा कछुवा संरक्षण, लक्ष्य पूरा गर्न जोड

२०७६ जेठ १० शुक्रबार, झापा । उभयचर जीव कछुवाको संरक्षण गर्न कछुवा संरक्षण अर्जुनधाराको पहिचान सहित लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको स्थानीय सरकार र सरोकारवाला पक्षहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ... बाँकी अंश»

वन अतिक्रमण गरि वनाइएका घर टहरा हटाइयो

२०७६ जेठ १० शुक्रबार, कपिलवस्तु । बुद्धभुमी नगरपालिका वडा नं २ गोरुसिङ्गें बजार क्षेत्रमा २० वर्ष देखी बसोवास गर्दै आएका र होटल संचालन गरेको १४ घर र १५ भन्दा वढि टहराहरुलाई हटाइएको छ । त्रिशत्ती सामुदायिक वन क्षेत्र भित्र रहेको अतिक्रमण गरि निर्माण गरिएका घर टहरालाई प्रहरी परिचालन गरि जिल्ला वन कार्यालयको समन्यवमा दोजर चलाएर नै पुर्ण रुपमा भत्काइएको छ । ... बाँकी अंश»

काठमाडौं जाँँदै गरेको फलफूलसहित ट्रक त्रिशूलीमा खस्यो, दुई घाइते     

२०७६ जेठ १० शुक्रबार, चितवन । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन् । ... बाँकी अंश»

११ वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गर्ने १८ वर्षे तन्नेरी पक्राउ 

२०७६ जेठ १० शुक्रबार, बाजुरा । जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

पुनर्वासमा प्रहरीद्वारा वडाध्यक्ष कुटिए, विरोधमा स्थानीयद्वारा प्रदर्शन

२०७६ जेठ १० शुक्रबार, डोकेबजार । कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन् । ... बाँकी अंश»

जिपबाट हाम फाल्दा एकको मृत्यु

२०७६ जेठ १० शुक्रबार, बैतडी । गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । ... बाँकी अंश»

आरुबोटे सामूहिक हत्याका थप प्रमाण फेला, माखिम मानसिक रोगी

२०७६ जेठ १० शुक्रबार, फिदिम । प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । ... बाँकी अंश»

तारकेश्वरकी उपाध्यक्ष तारादेवीले गरिन प्रशासकिय अधिकृतमाथि हातपात

२०७६ जेठ ९ बिहिबार, नुवाकोट। आफूले लगाएको तोक आदेशको कार्यान्वयन नगरेको भन्दै तात्कालिन एमालेबाट निर्वाचित नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेबी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाललाई हातपात गरेकी छिन् । ... बाँकी अंश»

पत्रकारलाई मेयरले भने- 'म तिमीलाई लोपारी दिन्छु'

२०७६ जेठ ९ बिहिबार, सुनसरी । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुमाथि दुर्ब्यवहार गरेको घटनाको सर्वत्र बिरोध भएको छ । कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन उपमहानगरपालिका पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायतका पत्रकारलाई मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । ... बाँकी अंश»

मध्यरातमा मार्ने प्रयास, टाउकोबाट बगेको रगतले भुइँमा आहाल

२०७६ जेठ ९ बिहिबार, छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् । ... बाँकी अंश»

काठमाडौं महानगरको जोड विद्युतीय सवारी साधन सञ्चालनमा 

२०७६ जेठ ९ बिहिबार, काठमाडौँ । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । ... बाँकी अंश»

ट्याक्टरमा नगरप्रमुख

२०७६ जेठ ८ बुधबार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐर ट्याक्टर चलाएर उद्घाटन गर्दै । ... बाँकी अंश»

भ्रष्टाचारबिरुद्ध ३५ किमि यात्रा, तरुणदल सडकमा उत्रियो

२०७६ जेठ ८ बुधबार, स्याङ्जा । नेपाल तरुणदल स्याङ्जाले भ्रष्टाचार विरुद्ध ३५ किलोमिटर मोटरसाईकल र्‍याली गरेर विरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल र सरकारले गरेको भ्रष्टाचार विरुद्ध तरुणदल स्याङ्जाले मोटरसाईकल र्‍याली गरेर विरोध जनाएको हो । तरुणदल स्याङ्जाले वालिङ मोडबाट शुरु गरेको मोटरसाईकल र्‍याली स्याङ्जा सदरमुकाममा पुगेको थियो । ... बाँकी अंश»

विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ    

२०७६ जेठ ८ बुधबार, जाजरकोट । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । ... बाँकी अंश»

गाउँपालिकाको ढोकामा राखिएको बम सेनाद्वारा निष्कृय

२०७६ जेठ ७ मंगलबार, बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिकाको कार्यालयको मुल ढोका बाहिर मंगलवार अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । ... बाँकी अंश»

जागीरभन्दा ब्युटी पार्लरबाट राम्रो कमाइ

२०७६ जेठ ७ मंगलबार, डडेल्धुरा । अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी । ... बाँकी अंश»

नयाँ