स्थानीय

भान्सामा एलपी ग्यास चुहिएर आगलागी हुँदा छ जना जलेर घाइते

२०७५ फाल्गुण २८ मंगलबार, भद्रपुर । झापाको कचनकवल–२ पाठामारीमा सोमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । ... बाँकी अंश»

ठोरीको रेल र नुन ओझेलमा

२०७५ फाल्गुण २७ सोमबार, ‘झुलुक्कै हेर्दा टल्कैमा टल्की रहने हिमालबाट खोलो झर्‍यो बेसी सललल नदेखे माया के हो कसो देखे माया झलमल तोरीको तेल, ठोरीको रेल तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन सलल रेलमै घरजम गर्नुछ बेलैमा’ ... बाँकी अंश»

उन्नत जातको बाख्रा पालनबाट आत्मानिर्भर बन्दै गाउँपालिका

२०७५ फाल्गुण २७ सोमबार, खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खाका कृषक जीवन घिमीरेले उन्नत खालको बोका (वोयर) मार्फत आफुले पालेका बाख्रामा प्रजनन गराएर ६ वटा पाठापाठी उत्पादन गराएका छन् । सलक्क परेका हलक्क बढीरहेका पाठापाठी देख्दा उनी अहिले खुशीले गदगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यवसायिक बन्ने ईच्छाका साथ अघि बढीरहेका छन् । ... बाँकी अंश»

एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

२०७५ फाल्गुण २७ सोमबार, भरतपुर । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । ... बाँकी अंश»

अज्ञात समूहद्वारा डोजरमा आगजनी

२०७५ फाल्गुण २७ सोमबार, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले सोमबार बिहान आगजनी गरेको छ । ... बाँकी अंश»

अध्यक्ष र सचिवको मिलेमतोमा बहुविवाह दर्ता : समाचार लेख्ने पत्रकारलाई प्रशासनमा उजुरी

२०७५ फाल्गुण २७ सोमबार, स्याङ्जा। स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष र सचिवको मिलेमतोमा कानुन विपरित दोस्रो विवाह दर्ता गरिदिएको विषय विभिन्न संचारमाध्यममा सार्वजनिक भएसँगै स्याङजामा चर्चाको विषय बनेको छ । ... बाँकी अंश»

जथाभावी पार्किङ गर्ने डेढ हजार सवारी साधनमा ‘ह्वील लक’

२०७५ फाल्गुण २७ सोमबार, काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । ... बाँकी अंश»

कञ्चनपुर महोत्सवमा स्थानीय अचारको आकर्षण

२०७५ फाल्गुण २७ सोमबार, कञ्चनपुर । कञ्चनपुर महोत्सवमा स्थानीय अचारको आकर्षण बढ्दो छ । कैलालीको धनगढी उपमहानगरपालिका ९ नवदुर्गा टोलका गिरी दम्पत्तिले बनाएको स्थानीय अचारप्रति मेलामा आकर्षण बढ्दै गएको हो । ... बाँकी अंश»

बहुबिवाहको समाचार लेख्ने पत्रकारविरुद्ध उजुरी, कानुन तोड्ने वडाध्यक्षसहित उजुरीकर्तालाई कार्वाहीको माग

२०७५ फाल्गुण २७ सोमबार, स्याङ्जा । गैरकानुनी बहुविवाहको समाचार सम्प्रेषण गर्ने पत्रकारविरुद्ध उजुरी गरिएको प्रति प्रेस युनियन स्याङ्जाले गम्भीर आपत्ति जनाएको छ । ... बाँकी अंश»

भुटानी शरणार्थी शिविरमा आगलागी, पाँच छाप्रा जले 

२०७५ फाल्गुण २५ शनिबार, झापा । झापाको दमक नगरपालिका वडा न २ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। शुक्रबार राति पौने ९ बजे भएको आगलागीबाट  बेलडाँगी–२ मा ५ वटा छाप्राहरुमा क्षति पुगेको हो । ... बाँकी अंश»

क्लब ९९ मा आगलागी

२०७५ फाल्गुण २५ शनिबार, चिप्लेढुङ्गा । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा आगलागी भएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको जिल्लामा आलु र केराको मूलबीउ उत्पादन 

२०७५ फाल्गुण २४ शुक्रबार, झापा । प्रदेश नम्बर १ लाई आलु र केरा उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन कार्य थालिएको छ । ... बाँकी अंश»

काठमाडौंले समाधान गर्न नसकेको फोहरको राजनीति 

२०७५ फाल्गुण २४ शुक्रबार, काठमाडौँ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको भन्दै काठमाडौँका स्थानीय तहले स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने योजना अघि सारेका छन् । ... बाँकी अंश»

प्रहरीसहित तीन जनामाथि आक्रमण गर्यो चितुवाले 

२०७५ फाल्गुण २४ शुक्रबार, लम्की । चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । ... बाँकी अंश»

पाल्पामा ३ सय ४४ थान अबैध ब्लाङकेट बरामद

२०७५ फाल्गुण २३ बिहिबार, पाल्पा। जिल्ला प्रहरी कार्यालय पाल्पाले भन्सार छलि गरी ल्याएको एक  लाख तीन हजार दुई सय मूल्य बराबरको ब्लाङकेट बरामद गरेको छ। तानसेन नगरपालिका ७ स्थित बारुदखान बागवनी फर्ममा बेवारीसे अवस्थामा ३  सय ४४ थान ब्लाङकेट प्रहरीले बरामद गरेको हो। ... बाँकी अंश»

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

२०७५ फाल्गुण २३ बिहिबार, ललितपुर। ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले गत शनिबार आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन्। कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो। ... बाँकी अंश»

उचित संरक्षणको पर्खाइमा कमलपोखरी

२०७५ फाल्गुण २३ बिहिबार, दाङ। कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ । ... बाँकी अंश»

दुई भारतीयलाई च्याप्पै समात्यो नेपाल प्रहरीले 

२०७५ फाल्गुण २३ बिहिबार, राँझा । नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

मलेठ घटनाका शहीदको सम्मानमा बिहीबार बिदा

२०७५ फाल्गुण २३ बिहिबार, सप्तरी । सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । ... बाँकी अंश»

मिथिला माध्यमिकी परिक्रमा बुधवारदेखि बिधिवत रुपमा सुरु

२०७५ फाल्गुण २२ बुधबार, जनकपुरधाम। मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिने  मिथिला माध्यमिकी परिक्रमा बुधवारदेखि बिधिवत रुपमा सुरु भएको हो। धनुषाको ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसिताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत रुपमा  शुरुवात हुने परम्परा रहेका छन। ... बाँकी अंश»

नयाँ