स्थानीय

ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जल्यो, तीन करोडको क्षति

२०७५ पौष ९ सोमबार,  गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ ।  ... बाँकी अंश»

बन्द त्रिचन्द्र क्याम्पसमा आगो ताप्ने क्रममा सल्कियो आगो 

२०७५ पौष ९ सोमबार, काठमाडौँ । काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । ... बाँकी अंश»

३ सय मिटर बाटो निर्माण

२०७५ पौष ८ आइतबार, बाजुरा । बडिमालिका नगरपालिका–२ घागरमा ३ सय मिटर लोमो पक्की गोरेटो बाटो निर्माण गरिएको छ । भेरालमाण्डौ सामुदायिक बन उपभोक्ता समितीको ५ लाख र जनश्रमदान २ लाख गरि ७ लाखामा ३ सय मिटर लामो बक्की गोरेटो बाटो निर्माण कार्य आज सम्पन्न गरेको छ । ... बाँकी अंश»

कपुरकोट गाउँपालिकाका विद्यालयमा शोक विदा

२०७५ पौष ८ आइतबार, सल्यान। सल्यान–तुलसीपुर सडक अन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै सल्यान कपुरकोट गाउँपालिकाका सम्पूर्ण विद्यालय आइतबार शोक मनाउदै बन्द भएका छन् । ... बाँकी अंश»

घरवास सञ्चालनका लागि तालीम

२०७५ पौष ८ आइतबार, कञ्चनपुर । निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ । ... बाँकी अंश»

क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा

२०७५ पौष ८ आइतबार, धनगढी ।धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको छ । ... बाँकी अंश»

भरतपुर महानगरका जनप्रतिनिधिलाई आचारसंहिता

२०७५ पौष ८ आइतबार, चितवन ।भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ । ... बाँकी अंश»

ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

२०७५ पौष ८ आइतबार, खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

टिपर दुर्घटनामा चालककै गयो ज्यान 

२०७५ पौष ८ आइतबार, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । ... बाँकी अंश»

नेविसंघ अर्घाखाँचीमा चार वटा स्थानिय तहको चुनावी अधिवेशन सम्पन्न, कहाँ को आयो ? 

२०७५ पौष ८ आइतबार, अर्घाखाँची । नेपाल विद्यार्थी संघले ४ वटा स्थानिय तहहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेविसंघको जिल्ला कार्य समितीको निर्णय अनुसार पुस ७ गतेसम्म नगर र पालिका गठन गरिएको हो । ... बाँकी अंश»

सशस्त्र प्रहरी बलद्वारा शितलहर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

२०७५ पौष ७ शनिबार, रनवलपरासी पश्चिम। नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका वडा न। (६गूठी परसौनीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल बी.ओ.पी गूठी परसौनीले शितलहर सम्बन्धित जनचेतनामूलक कार्यक्रम शिक्षक तथा बिद्यार्थीहरु बीच सम्पन्न गराएको छ। ... बाँकी अंश»

निर्णय नसच्याए आन्दोलन गर्छौ : उद्योग वाणिज्य संघ

२०७५ पौष ७ शनिबार, पाल्पा। पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले होलाङ्गदी –ढुङ्गाखानी बाईपास मोटरबाटोको विषयमा गरिएका निर्णयहरु नसच्याए आन्दोलन गर्ने बताएका छन्। उनीहरुले होलाङ्गदी बाइपासबाट गुल्मी तथा अन्य क्षेत्रमा आवतजावत गर्ने सवारी साधनहरुलाई स्वतस्फूर्त रुपमा तानसेन बसपार्क भएर वा बाईपास भएर जान पाउनुपर्ने माग गरिए पनि सम्बन्धित निकायले मागको वेवास्ता गरेकाले आफुहरुको माग नसच्याए आन्दोलनमा जाने बताएका हुन्। ... बाँकी अंश»

बरहथवा नगरपालिका ३० वर्षीय मालिक महतोको विभत्स ढंगले हत्या

२०७५ पौष ७ शनिबार, सर्लाही। सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ। बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो। ... बाँकी अंश»

विज्ञान प्रदर्सनिमा विद्यार्थीको घुइँचो

२०७५ पौष ७ शनिबार, झापा। झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी भैरहेको छ। आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा हिजो पुस ६ गते बाट सुरु भएको उक्त प्रदर्सनी आज ७ गतेसम्म चल्ने विधोदय सिसुसदनका निर्देशक नारायण बस्नेतले जानकारी दिए। ... बाँकी अंश»

रेसुङ्गा नगरपालिकाका मेयरद्वारा नवजनचेतना दैनिक विरुद्ध गाली वेइज्जती मुद्दा

२०७५ पौष ६ शुक्रबार, पाल्पा ।रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भूषालले नवजनचेतना दैनिकमा प्रकाशित समाचारबाट आफ्नो लिखित गाली वेइज्जती र अपमान भएको भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेका छन् । जिल्ला अदालत गुल्मीमा दायर भएको लिखित गाली वेइज्जती मुद्दाको एक प्रति तामेली म्याद जिल्ला अदालत पाल्पाबाट शुक्रबार पत्रिकाका सम्पादक जगदीश भट्टराई र प्रवन्ध सञ्चालक इन्द्रा भट्टराईले बुझेका छन् । ... बाँकी अंश»

खर्वाङ्गदेखि काठमाडौंका लागि सिधै 'हाइस' सेवा शुरु हुदै

२०७५ पौष ६ शुक्रबार, गुल्मी। बालुङ्गको बुर्तिवाङ्गदेखि काठमाडौंसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस सेवा शुरु भएको छ । बडिगाड गाँउपालिका २ को खर्वाङ्गबजारदेखि दैनिक रुपमा विहान ७ बजेर ४५ मिनेटमा काठमाण्डौका लागि माइक्रो हाइस सेवा संञ्चालनमा आएको हो । ... बाँकी अंश»

कैलालीमा नेबिसंघको विवाद थप चुलियो, खटाइयो समानान्तर प्रतिनिधि

२०७५ पौष ६ शुक्रबार, अत्तरिया । कैलाली जिल्लामा नेबिसंघको विवाद थप चुलिएको छ । १२ औं अधिबेशनका लागि संस्थापन पक्षले जिल्लाका सबै स्थानिय तहमा एकलौटी रुपमा प्रतिनिधि खटाएको भन्दै असन्तुष्ट पक्षले आफ्ना छुट्टै प्रतिनिधि पठाएको जनाएको छ । ... बाँकी अंश»

‘सनातन वैदिक धर्म आवश्यक’

२०७५ पौष ६ शुक्रबार, दमौली । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नेपालमा सनातन वैदिक धर्म आवश्यक रहेको बताएका छन् । ... बाँकी अंश»

स्थानीय कर्मचारीप्रति ओली प्रचण्डको सहानुभूति, केन्द्रबाट झनै कडा पत्र

२०७५ पौष ५ बिहिबार, काठमाडौं । स्थानीय कर्मचारीहरुको आन्दोलनका कारण ४ दिनदेखि स्थानीय तहमा काम ठप्प छ । ... बाँकी अंश»

स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

२०७५ पौष ५ बिहिबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । ... बाँकी अंश»

नयाँ