स्थानीय

कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र

२०७५ पौष १९ बिहिबार, अत्तरिया। कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र पारिएको छ। आयोजक गोदावरी धाम समितीले आज धनगढीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो । ... बाँकी अंश»

राजश्व छलि गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२०७५ पौष १९ बिहिबार, लम्की । राजश्व छलि गरेको आरोपमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भिक्खुराम चौधरी प्रकाउ परेका छन् । ... बाँकी अंश»

नेरा त्रिभुवनको हिरक महोत्सवको तयारी तिव्र

२०७५ पौष १९ बिहिबार, गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसारलाई तिव्रता दिएको छ । ... बाँकी अंश»

कालोसूचीमा परेका नेकपाकै नेताहरु नै गाउँपालिकामा ताला लगाउन पुगेपछि

२०७५ पौष १८ बुधबार, ओखलढुङ्गा। ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका उपप्रमुख निर्मलादेवि रैकाले चम्पादेवी गाउँपालिकालाई रिसिबिको कारण अनावश्यक रुपमा विवादमा तान्न खोजिएको बताएकी छिन्। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यबसा ... बाँकी अंश»

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा दलिय विवाद चुलिदा मुठभेडको स्थिती

२०७५ पौष १८ बुधबार, ‌ओखलढुंगा। ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा दलिय विवाद चुलिएको छ। नेपाल कम्यनिष्ट पार्टी चम्पादेवीले यहि पौस १४ गते सोमबार देखि बिभिन्न ९ बुदे माग राखि आन्दोलनको घोषणा गरेपछि बिवाद चुलिएको हो। ... बाँकी अंश»

विर्तामोडका मेयर शिवाकोटीले सार्वजनिक माफि माग्नुपर्ने माग

२०७५ पौष १८ बुधबार, झापा । तमु ह्युल छों जधी गुरुङ परिषदले विर्तामोड नगर प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटीले गत पुस १५ गते तमु ल्होसारका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रुपमा माफि माग्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

कञ्चनपुरका दक्षिणी ४ स्थानीय तहमा बेरोजगारको तथ्यांक संकलन सुरु

२०७५ पौष १८ बुधबार, पुनर्वास । कञ्चनपुरका दक्षिणी क्षेत्रका चार स्थानीय निकायमा आयमुलक र उत्पादन वृद्धि गर्न बेरोजगारहरुको एकिन तथ्यांक लिने काम सुरु गरिएको छ । स्वरोजगार मुलक नीति तथा कार्यक्रमका लागि लक्षित समुदायको पहिचान गर्न तथ्यांक संकलनको काम गरिएको जिल्लाका दक्षिणी भेगका स्थानीय निकायहरुले जनाएका छन् । ... बाँकी अंश»

न्यायिक समितिमा साँध–सिमानाका उजुरी धेरै

२०७५ पौष १८ बुधबार, काठमाडौँ । सामाजिक झै–झमेला हल र न्याय प्रदान गर्न स्थानीय तहभित्र बनेका न्यायिक समिति १८ महीना बित्दा पनि क्रियाशील देखिएका छैनन् । स्थानीयमा चेतनाको कमी, न्याय माग्ने प्रक्रियामा झन्झट र जनप्रतिनिधि जवाफदेही बन्न नसक्दा पछिल्लो समय उपत्यकाकै स्थानीय तहका न्यायिक समिति कामविहीन जस्तै बनेका छन् । ... बाँकी अंश»

'विद्युत् पनि छैन, टेलिफोन पनि छैन कसरी काम हुन्छ ?'

२०७५ पौष १८ बुधबार, खोटाङ। विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति आवश्यक पूर्वाधार हुन्। विकासको मुख्य पूर्वाधार सडक हो तर, सँगै टेलिफोन र विद्युत् भएन भने विकास सार्थक हुँदैन भन्ने उदाहरण जन्तेढुङ्गा गाउँपालिकालाई हेरे पुग्छ। ... बाँकी अंश»

विस्फोटक पदार्थ ढुवानी 

२०७५ पौष १८ बुधबार, हुम्ला । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ ।  ... बाँकी अंश»

मानव स्वास्थ्यमा असर पुर्‍याउने ईटा उद्योग बिरुद्ध झापाका स्थानीय

२०७५ पौष १७ मंगलबार, झापा। झापा जिल्लामा बिगत केही बर्ष यता इटा उद्योग खोलिने क्रमले तिब्रता पाएको छ । कृषि उपज उत्पादनको दृष्टिकोणले उर्बर भुमी मानिने झापामा कतिपय जमिनहरु मरुभुमीमा परिणत हुँदै आएका छ्न । ... बाँकी अंश»

काठमाडौं महानगरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको माग

२०७५ पौष १७ मंगलबार, काठमाडौंं । काठमाडौं महानगरको सञ्चारमा आवद्ध सञ्चारकर्मीहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको माग राखेका छन् । मंगलबार सूचना प्रविधि विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर उनीहरुले संयुक्त निवेदन बुझाएका हुन् । ... बाँकी अंश»

कृषि क्याम्पसका विद्यार्थीलाई टिसर्ट बितरण

२०७५ पौष १७ मंगलबार, गौरादह। गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीवन राइले गौरादह कृषि क्याम्पसका २५ जना विद्यार्थीलाई नेबिसंघको ब्यानर अन्कित टिसर्ट बितरण गरेका छन्। गौरादह कृषि क्याम्पस परिसरमा आफै उपस्थित भई विद्यार्थीहरुलाई टिसर्ट हस्तान्तरण गरिएका हुन्। कार्यक्रममा गौरादह वडा न १ का सदस्य कोमल ढुंगाना, जेसि पुष्पराज गुरागाई उपस्थित थिए। ... बाँकी अंश»

कैलाली उद्योग वाणिज्य संघमा स्वाँर प्यानलको उम्मेदारी घोषणा 

२०७५ पौष १७ मंगलबार, धनगढी। व्यावसायिक एकता र आर्थिक समृद्धि’भन्ने नाराका साथ आसन्न पुस २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको ४६औं साधारणसभाका लागी स्वाँर प्यानलले समावेशी प्यानलका रुपमा आफ्नौ टिम तयार पारेको छ। चुनावका लागि दुई प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन। ... बाँकी अंश»

रानीपोखरी पुन:निर्माण शुभारम्भको एक बर्षमा चौथो पटक बोलपत्र आव्हान

२०७५ पौष १७ मंगलबार, काठमाडौं। ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो ।  ... बाँकी अंश»

विपन्नताकै कारण जाडोमा विद्यालय छोड्ने अवस्था आउँदैन – मेयर भीम पराजुली 

२०७५ पौष १७ मंगलबार, विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले विपन्नताकै कारण जाडोमा विद्यालय छोड्ने अवस्था आउन नदिन आबश्यक पहल गरिने बताएका छन् । ... बाँकी अंश»

हात्तीले उठिवास लगायो, पीडितलाई त सरकारले पनि वास्ता गरेन  

२०७५ पौष १७ मंगलबार, सर्लाही । सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् । एक महिनाको अन्तरालमा जंगली हात्ती १९ घर भत्काउनुका साथै करिव ४–५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । ... बाँकी अंश»

धनगढी उपमहानगरले फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाउदै

२०७५ पौष १६ सोमबार, धनगढी। धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका गर्नका लागि जग्गाको टुङ्गो लगाउन अन्तिम चरणमा पुगेको बताएको छ। उपमहानगरले पहिले नै फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाए पनि बीचमा विवाद बढ्को थियो। धनगढी उपमहानगरपालिकामा एसियाली ... बाँकी अंश»

पर्शुराममा महामहोत्सव हुने

२०७५ पौष १६ सोमबार, डडेल्धुरा। भगवान विष्णुको छैटौं अवतारको रुपमा चिनिने भगवान पर्शुरामको तपस्या गरेको प्रसिद्ध तिर्थस्थल पर्शुराममा महामहोत्सव आयोजना हुने भएको छ। पर्शुराम नगरपालिकाको आयोजनामा पहिलो पटक हुन लागि रहेको पर्शुराम धार्मिक पर्यटन ... बाँकी अंश»

महिला करणीका आरोपी पक्राउ

२०७५ पौष १६ सोमबार, पाल्पा । बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका ४८ बर्षका एक पुरुषलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

नयाँ