//

स्थानीय

आलु महोत्सव कात्तिकमा हुँदै

२०७६ असोज २६ आइतबार, काठमाडौं। मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो ।  ... बाँकी अंश»

 शरणार्थी शिविरमा आगलागी, नौ वटा छाप्रा पूर्ण रुपमा जले  

२०७६ असोज २६ आइतबार, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । ... बाँकी अंश»

जिप र बस ठोक्किँदा एक जनाको मृत्यु

२०७६ असोज २६ आइतबार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

राजधानीबाट एक्काइस जुवाडे उन्नाइस लाख नगदसहित पक्राउ  

२०७६ असोज २६ आइतबार, काठमाडौँ । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । ... बाँकी अंश»

राजनैतिक इतिहास बोलेको लमजुङ्ग दरबार र लमजुङ्गे नेतृत्व

२०७६ असोज २५ शनिबार, लमजुङ्ग बेशिसहर । गाउँशहर दरबारमा रहेको शिलालेख अनुसार बिसं १५४० को दशकमा राजा कुलमण्डलन शाहका माइला छोरा कालु शाहलाई ल्याएर लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गरिएको थियो । ... बाँकी अंश»

सिन्धुपाल्चोक दुर्घटनाको मृतकका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने

२०७६ असोज २५ शनिबार, काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने जनाएको छ । ... बाँकी अंश»

यसरी प्रहरीद्धारा सम्मानित भइन् चार कक्षामा पढ्ने करुणा 

२०७६ असोज २५ शनिबार, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीद्वारा करुणा श्रीपाली सम्मानित भएकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ६४ औं प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरेको हो । ... बाँकी अंश»

सवारी दुर्घटनाका घाइतेहरु जुम्ल्याहा र आमाको उपचार गर्दै चिकित्सक

२०७६ असोज २५ शनिबार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईतेहरुको उपचार भइरहेको छ । ... बाँकी अंश»

कम्युनिष्ट सरकार यो नै अन्तिम हुने – कांग्रेस नेता बिष्ट 

२०७६ असोज २४ शुक्रबार, बेल्डाँडी । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पूर्व साँसद दिवान सिंह बिष्टले अर्को चुनावमा नेपाली काँग्रेस देशमै पहिलो पार्टीका रुपमा उदाउने दावी गरे । ... बाँकी अंश»

निशान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

२०७६ असोज २४ शुक्रबार, बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । ... बाँकी अंश»

पेट्रोल हाली पसलमा आगजनी

२०७६ असोज २४ शुक्रबार, सर्लाही । सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । ... बाँकी अंश»

प्रहरीको भेषमा ठगी  

२०७६ असोज २४ शुक्रबार, जलेश्वर । आफू नेपाल प्रहरी प्रदेश नं २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

एक सय ९२ सवारी साधन नम्वर प्लेट नराखेकैले कार्वाहीमा    

२०७६ असोज २४ शुक्रबार, राँझा । नम्वर प्लेट नराखी सञ्चालनमा गरेको सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा नियन्त्रणमा लिई नम्वर प्लेट लेखाउँदै । ... बाँकी अंश»

विशालु सर्पको डसाइबाट एकको मृत्यु, एक गम्भीर

२०७६ असोज २४ शुक्रबार, दाङ । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । ... बाँकी अंश»

सराएं नाचले धानिँदै संस्कृति,  ‘वाख्खै’ ऽऽ

२०७६ असोज २३ बिहिबार, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराएं नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका स्थानीयवासीले यहाँ प्रदर्शन गरेका हुन् । ... बाँकी अंश»

परस्त्रीसँग सम्बन्ध राख्ने मालपोत अधिकृत ऐडीलाई १० दिन हिरासतमै राखिने

२०७६ असोज २३ बिहिबार, कञ्चनपुर। परस्त्रीसंग विवाहेेत्तर सम्बन्धमा आरोपित रहि बुधवार राति पक्राउ परेका जिल्लाको  दक्षिणी क्षेत्र बेलौरी  मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी  र उनीसंगै ... बाँकी अंश»

युवती जिस्क्याएको आरोपमा खुर्पा प्रहार, पाँच घाइते

२०७६ असोज २३ बिहिबार, भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । ... बाँकी अंश»

लागुऔषधसहित दुई किशोरहरु सार्वजनिक

२०७६ असोज २३ बिहिबार, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन् । ... बाँकी अंश»

असिनाको बितण्डा 

२०७६ असोज २३ बिहिबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारामा मंगलवार दिउँसो परेको असिनाले पाकेको धान झारेपछि किसान चिन्तित भएका छन् । ... बाँकी अंश»

खनालको घरमा जुवा खेलिरहेका तीन जुवाडे पक्राउ

२०७६ असोज २३ बिहिबार, बाँके । नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ... बाँकी अंश»

नयाँ