स्थानीय

नेकपाले जितेको अर्घाखाचीको मालारानी ३मा कांग्रेसका खनाल विजयी

२०७६ मङ्सिर १४ शनिबार, अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् । ... बाँकी अंश»

बैतडीको सुर्नया गाउँपालिका १ मा जित्ने कांग्रेसका वडा अध्यक्ष चन्द यिनै हुन्

२०७६ मङ्सिर १४ शनिबार, बैतडी। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । ... बाँकी अंश»

कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङमा नेकपाका वडाध्यक्ष विजयी

२०७६ मङ्सिर १४ शनिबार, काठमाडौं। शनिवार भएको उपचुनावको नतिजा आउन थालेको छ। थोरै मतदान भएको ठाउँको मत परिणाम आउन थालेको छ। कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङको नतिजा सार्वजनिक भएको छ। ... बाँकी अंश»

चितवनमा ७६ प्रतिशत मतदान

२०७६ मङ्सिर १४ शनिबार, चितवन। चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ। भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो। ... बाँकी अंश»

धनपालथान गाउँपालिका वडाध्यक्ष पदका लागी मतदान हुँदै

२०७६ मङ्सिर १४ शनिबार, रंगेली । मोरङको धनपालथान गाँउपालिका वडा नं २ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागी स्थानियहरुले मतदान गरिरहेका छन् । ... बाँकी अंश»

पुनर्वास मतदानस्थल नजिकै शंकास्पद बस्तु भेटियो

२०७६ मङ्सिर १४ शनिबार, पुनर्वास। कञ्चनपुरको पुनर्वास ३ स्थित गोर्खा आधारभुत विद्यालय मतदान केन्द्र भन्दा झन्डै ५ सय मिटर पूर्व शंकास्पद बस्तु फेला परेको छ। ... बाँकी अंश»

सर्लाहीको हरिपूर्वा १ को कार्यालय नजिकै फेला परेको वम सेनाले पार्‍यो निष्क्रिय

२०७६ मङ्सिर १४ शनिबार, हरिपूर्वा। उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न १ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक फेला परेको शक्तिशाली बम सेनाले निष्क्रिय पारेको छ । ... बाँकी अंश»

पाँचथरमा २८.१२ प्रतिशत मत खस्यो

२०७६ मङ्सिर १४ शनिबार, पाँचथर। उपनिर्वाचन भइरहेको पाँचथरको तिन वटै निर्वाचन क्षेत्रमा अहिले सम्म २८.१२ प्रतिशत मत खसेको छ। अहिले बिहान ११.४५ समय सम्ममा फिदिम नगरपालिका वडा नम्बर १ मा २५.०३ प्रतिशत,हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा २०.१९ प्रतिशत र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत झरेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले बताए। ... बाँकी अंश»

पाँचथरका तीन स्थानमा उपनिर्वाचन हुँदै, १२ मतदान स्थल अति संवेदनशील

२०७६ मङ्सिर १४ शनिबार, पाँचथर । फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा,फिदिम नगरपालिका वडा नम्बर १को वडा अध्यक्ष र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा चुनाव हुँदैछ । जिल्लामा १७ मतदान स्थल तोकिएको छ । ... बाँकी अंश»

निर्वाचनको पुर्वसन्ध्यामा दाङका सुरक्षा प्रमुखहरुद्वारा मतदातालाई अपिल

२०७६ मङ्सिर १३ शुक्रबार, नेपाल प्रहरी, विशेष स्ट्राइकिङ फोर्स, शशस्त्र प्रहरी र नेपाली सेना समेत आवस्यकता अनुसार परीचालन गरीएको सुरक्षा अधिकारीले बताएका छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने छ, दोस्रो घेरामा शशस्त्र प्रहरीहरु रहने छन् भने वाहिरि घेरामा आवश्यकता अनुसार नेपाली सेना रहनेगरी विशेष सुरक्षा व्यवस्थापन गरीएको छ । त्यसैगरी सुरक्षाकालागी मोवाइल स्ट्राइकिङ टोलि समेत परीचालन भैसकेको छ । निर्वाचनमा ४ सय १० कर्मचारी परीचालित छन् । ... बाँकी अंश»

युएईमा रोजगारीका क्रममा ज्यान गुमाएका पाण्डेको परिवारलाई आर्थिक सहयोग

२०७६ मङ्सिर १३ शुक्रबार, पाल्पा । रोजगारीको सिलसिलामा युएईमा ज्यान गुमाएका स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका ८ माडीका मधुसुदन पाण्डेको परिवारलाई युएईमा रहेका नेपालीले सङ्कलन गरि पठाएको रकम प्रदान गरिएको छ । ... बाँकी अंश»

यसरी मार्यो वन चौकीदारलाई हात्तीले

२०७६ मङ्सिर १३ शुक्रबार, भद्रपुर । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको बिहीबार राति मृत्यु भएको छ । ... बाँकी अंश»

गढिमाई पञ्चबर्षिय मेलामा आउने भक्तजनलाई नेबिसंघद्वारा स्वास्थ्य शिविर

२०७६ मङ्सिर १२ बिहिबार, गढिमाई । गढिमाई पञ्चबर्षिय मेलामा आउने श्रद्धालु भक्तजनहरुका लागि नेपाल विद्यार्थी संघ नेबिसंघ बाराद्वारा एक स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ... बाँकी अंश»

नेकपाबाट कुटिए वडाध्यक्षका उम्मेदवार, तरुण दलद्वारा कारवाहीको माग

२०७६ मङ्सिर १२ बिहिबार, 'आफै कुटपिट गर्ने अनि तरुणदलका अध्यक्षले सामाजिक सञ्जालमा घट्ना सम्प्रेषण गर्दा उल्टै आरोप लगाएर मतदाता तथा आमजनतालाई भ्रममा राख्न हतारोमा प्रेस विज्ञप्ती जारी गरी नेकपाका मित्रहरुले कु–संस्कारको राजनीतिक चरित्र देखाएको छ ' विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

पूर्व वडाध्यक्षको निधन, तमोरमा चारतारे झण्डा ओढाएर अन्त्येष्टि

२०७६ मङ्सिर १२ बिहिबार, ९३ बर्षको उमेरमा बुधबार आफ्नै निवास धनकुटा ७ मा असमायिक निधन भएका समाजसेवी तथा नेपाली कांग्रेस धनकुटका नेता नेत्र वहादुर श्रेष्ठको धर्मपत्नी शान्ति श्रेष्ठ, छोराहरु सुधन श्रेष्ठ,सजल श्रेष्ठ र छोरीहरु ममता श्रेष्ठ र लता श्रेष्ठ छन् । ... बाँकी अंश»

कांग्रेस उम्मेदवार भट्ट नेकपा कार्यकर्ताद्धारा कुटिए, यसरी परे षड्यन्त्रमा 

२०७६ मङ्सिर १२ बिहिबार, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा एक कांग्रेस कार्यकर्तालाई अपहरण गरी उनकै फोनबाट कांग्रेस उमेदवार सुरेन्द्रप्रसाद भट्टलाई फोन गरी बोलाई नेकपा कार्यकर्ताले हातपात गरेका छन् । ... बाँकी अंश»

मेहनती मजदुरले बनाए काठ चिर्ने मेशिन

२०७६ मङ्सिर १२ बिहिबार, म्याग्दी । मान्छेको दक्षता त्यसमै देखिन्छ जो निरन्तर एउटै विषयमा लागिरहन्छ । मेहनतले नै उसलाई त्यहाँसम्म पुर्याउँछ । ... बाँकी अंश»

विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट हिँडेका पाँच सय बढी जन्ती जनकपुरमा 

२०७६ मङ्सिर १२ बिहिबार, हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्पराअनुसार अयोध्याबाट पाँच सयभन्दा बढीको संख्यामा साधुसन्तहरु जनकपुर आइपुगेका हुन् । ... बाँकी अंश»

सिमकोट लाग्नामा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ 

२०७६ मङ्सिर ११ बुधबार, हुम्ला । नाम्खाको सल्लीबाट सिमकोटका लागि खाद्यन्न ल्याउने क्रममा सिमकोट गाउँपालिका–७ को सिमकोट लाग्नामा बुधबार दिउँसो ३ः४५ बजे भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । ... बाँकी अंश»

इतिहास रच्ने दाउमा उम्मेदवार राई, आशिर्वाद लिदै मत माग्दै

२०७६ मङ्सिर ११ बुधबार, चतरा । धरानमा मंसिर १४ गते हुने उपनिर्वाचको मौन अवधी सुरु हुने अघिलो दिन नेपाली कांग्रेसका उम्मेदवार तिलक राई प्रति धराने जनताको जनलहरमा कुनै कमि आएको छैन । करिब १ महिनादेखि निरन्तर धराने जनताको भाग्य र भबिष्यलाई सुन्दर अक्षरले कोर्न जनमत दिनु भन्दै ब्यस्त रहेका तिलक राई बुधबार धरानको वडा नं २ र ३ का टोलमा पुगेर आशिर्वाद लिएको वडा नं २ का बुथ सभापति सुधिरसिह लिम्बूले बताए । ... बाँकी अंश»

नयाँ