स्थानीय

बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु    

२०७६ बैशाख ११ बुधबार, डडेल्धुरा । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

निमोनियाबाट नेकपा वडाध्यक्षको मृत्यु

२०७६ बैशाख १० मंगलबार, साकेला । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् । ... बाँकी अंश»

हावाहुरीले ढालेको रुख घरमा पर्दा क्षति भएको घर

२०७६ बैशाख १० मंगलबार, लमही । दाङको गढवा गाउँपालिका– ६ को खबरीखुटी गाउँमा गएरातिको हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको घर । ... बाँकी अंश»

कसले हात पार्‍यो मुसिकोटमा ५० हजारको उपाधी

२०७६ बैशाख १० मंगलबार, गुल्मी । मुसिकोट नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिता आइतवार वामीटक्सारमा सम्पन्न भएको छ । ... बाँकी अंश»

बस सडकबाट खस्यो  

२०७६ बैशाख १० मंगलबार, दमौली । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस मंगलबार बिहान २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ... बाँकी अंश»

नेकपा र राप्रपाका नाम चलेका नेता कांग्रेसमा प्रवेश

२०७६ बैशाख ९ सोमबार, धनकुटा । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर धनकुटामा अहिले बढेर गएको छ । ... बाँकी अंश»

भुस्याहा कुकुरको आक्रमणमा परेको बाख्रा

२०७६ बैशाख ९ सोमबार, ओखलढुंगा । भुस्याहा कुकुरले भुँडीमा टोकेर घाईते बनाएको बाख्राको स्याहार गर्दै सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारी । ... बाँकी अंश»

ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते    

२०७६ बैशाख ९ सोमबार, घोराही । मध्यरातमा दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ... बाँकी अंश»

जलिरह्यो घर, सम्झिइयो दमकल

२०७६ बैशाख ९ सोमबार, बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । ... बाँकी अंश»

गाउँलेद्वारा मुसहर महिलामाथि कपाल मुण्डन गरि कुटपिट

२०७६ बैशाख ८ आइतबार, जनकपुरधाम । जनकपुरमा एक महिलामाथि दुर्व्यवहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने ३५ वर्षिया मुसहर परिवारकी महिलालाई गाउँलेहरु मिलेर कपाल मुण्डन गरि कुटपिट गरेका छन् । शनिबार राति भएको सो घटना आइतबार सार्वजनिक भएका छन । ... बाँकी अंश»

चुनाव जितेसँगै अस्वस्थ्य बनेका चौधरीको निधन

२०७६ बैशाख ८ आइतबार, जनकपुरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । ... बाँकी अंश»

ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसंगै रथ निर्माण कार्य सुरु

२०७६ बैशाख ८ आइतबार, ललितपुर। ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसंगै रथ निर्माण कार्य पनि सुरु भएको छ। महास्नान सम्पन्न भएपछि, मूर्तिलाई खटमा राखेर तःबहालको मन्दिर पुर्‍याइएसंगै रथ बनाउने बिधिवत कार्य सुरु भएको छ। ... बाँकी अंश»

गोठमा आगलागी, एक बालकको मृत्यु    

२०७६ बैशाख ८ आइतबार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा शनिबार राति आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । ... बाँकी अंश»

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु    

२०७६ बैशाख ७ शनिबार, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

स्थापना दिवसको अवसरमा नेविसंघ सिराहाले गर्‍यो रक्तदान

२०७६ बैशाख ६ शुक्रबार, सिराहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति सिराहाले आफ्नो ५०औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेका छ । कार्यक्रममा ६५ जना विद्यार्थी तथा सर्वसाधारणले रक्तदान गरेका छन् । ... बाँकी अंश»

सांस्कृतिक बदनामः रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते  

२०७६ बैशाख ६ शुक्रबार, भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । ... बाँकी अंश»

खाद्य अधिकारका लागि अभिमुखीकरण 

२०७६ बैशाख ६ शुक्रबार, पुनर्वास । खाद्य अधिकारको सुनिश्चितताका लागि नीतिगत ब्यबस्था निर्माणका लागि पुनर्वासमा दवाब समुहलाई दुई दिने अभिमुखिकरण सञ्चालन गरिएको छ । ... बाँकी अंश»

बालाजुको बाइसधारामा ल्हुतिपुन्हि

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । काठमाडौंस्थित बालाजुको बाइसधारामा शुक्रबार मेला लागिरहेको छ । ... बाँकी अंश»

राष्ट्र सेवक कर्जा बापत निकाल्न नमिल्ने खाता पनि खोल्न घुस खानेमाथि मुद्दा 

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक बर्दघाट नवलपरासीका कनिष्ट सहायक अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ... बाँकी अंश»

सामान्य वर्षामै सडक हिलाम्मे

२०७६ बैशाख ५ बिहिबार, सर्लाही । सर्लाहीको दक्षिणी भेगका ग्रामीण सडक सामान्य वर्षा हुँदा समेत हिलाम्मे हुन थालेका छन् । वर्षौदेखि जिर्ण अवस्थामा रहेका भित्री सडकहरु दुई दिन परेको आकाशे पानीका कारण हिँड्डुल गर्नै मुस्किल पर्नेगरी हिलाम्मे भएको हो । ... बाँकी अंश»

नयाँ