स्थानीय

८० वर्ष नाघेका जेष्ठ नागरिकलाई औषधी उपचार बापत्त पाँच हजार दिँइदै

२०७५ मङ्सिर १८ मंगलबार, पाँचथर । पाँचथर फिदिम १ का भिम प्रसाद भट्टराई अहिले ८६ बर्ष पुगे,उनलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । उनले उक्त भत्ता लिइरहेका छन् , अहिले औषधी उपचार बापत्त फिदिम नगरपालिकाले ५ हजार रुपैयाँ नगद दिँदा उनि खुशीले आश्चर्य चकित भए । ... बाँकी अंश»

विराटनगरका मेयर पराजुलीले दिए बच्चा वार्ड र प्रसुती गृहलाई एसी

२०७५ मङ्सिर १८ मंगलबार, विराटनगर । विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसि प्रदान गरेको छ । अस्पताललाई सुधार गर्ने अभियानमा सरिक भएका मेयर पराजुलीले केहिसमय अगाडी बच्चा वार्ड र प्रसुति गृहमा एसि दिने घोषणा गरेका थिए । सोहि घोषणा कार्यान्वयन गर्दे मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गरेका हुन् । ... बाँकी अंश»

विशेष अनुदान कार्यविधि : हेलचेक्र्‍याईँ गरे अनुदानै रोक्का

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । सरकारले स्थानीय तहलाई दिने अनुदानका लागि आवश्यक भनिएको कार्यविधि पारित गरेको छ । ... बाँकी अंश»

कांग्रेस नेतृ लिम्बुको सम्मानमा श्रद्धाञ्जली 

२०७५ मङ्सिर १८ मंगलबार, धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुको सम्मानमा मंगलबार नेपाली कांग्रेसले मौनावुधुकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समवेदना पत्र प्रदान गरेको छ । ... बाँकी अंश»

१६ बर्षीया युवतीमाथि करणी गर्न खोज्नेलाई कार्वाही खोई ? 

२०७५ मङ्सिर १८ मंगलबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिका वडा नं १० का स्थानियले बलात्कार विरुद्ध र्यालीको आयोजना गर्दै दोषीलाई कडा कार्वाहीको माग  गरेका छन् । स्थानिय सिर्जनशील युवा समूहको नेतृत्वमा र्याली निकालिएको हो ।  ... बाँकी अंश»

कृष्णपुरमा अपाङ्गता परिचय पत्र वितरण शुरु 

२०७५ मङ्सिर १८ मंगलबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि कृष्णपुर नगरपालिकाले परिचय पत्र वितरण शुरु गरेको हो । ... बाँकी अंश»

गाडीलाई साइड दिँदा खस्यो मोटरसाइकल, एकको मृत्यु 

२०७५ मङ्सिर १८ मंगलबार, पाल्पा । पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा हेडबक्स नजिकै मोटसाईकल दुर्घटना भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ३० प ४१९३ नम्वरको मोटसाइकल तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै दुर्घटना भएको हो । ... बाँकी अंश»

कांग्रेस सांसद मोहन आचार्यले गरे शिलान्यास

२०७५ मङ्सिर १८ मंगलबार, रसुवा । नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रमबीच महाकरुणा गुम्बाको शिलान्यास गरेका छन् । ... बाँकी अंश»

ढोरपाटन महोत्सवमा जुट्यो ६० लाख

२०७५ मङ्सिर १७ सोमबार, वामी । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवको दोश्रो दिन पनि धार्मिक प्रवचन तथा भक्क्ति संगित विविध कार्यक्रमहर सञ्चालन भएका छन् । ... बाँकी अंश»

नौ स्थानीय तहका ५४ वडा सचिवविहीन

२०७५ मङ्सिर १७ सोमबार, बाजुरा । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन् । जिल्लाका नौ स्थानीय तहका ६९ मध्ये ५४ वटा वडा सचिव विहीन रहेको पाइएको छ । ... बाँकी अंश»

स्थानीय तहले गाडी किन्न मै खर्चिए सात करोड

२०७५ मङ्सिर १७ सोमबार, तेह्रथुम । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । ... बाँकी अंश»

वडा समिति गठनमा नगर प्रवक्ताको चरम लापरबाही 

२०७५ मङ्सिर १७ सोमबार, झापा । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीको आफ्नै वडामा समिति गठनमा चरम लापरबाही भएको छ । ... बाँकी अंश»

स्थानीय सरकार कोदो फलाउनतिर, जसले फलाउँछ उसैलाई पुरस्कार 

२०७५ मङ्सिर १७ सोमबार, बागलुङ । कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । ... बाँकी अंश»

आफैले चलाएको स्कुटर दुर्घटनामा परी ट्राफिक प्रहरीको गयो ज्यान

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । ... बाँकी अंश»

किशोरीमाथि करणी गरी फरार भारतीय नागरिक पक्राउ

२०७५ मङ्सिर १७ सोमबार, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । ... बाँकी अंश»

दुई स्थानीय तह जहाँ सडक नै पुगेको छैन 

२०७५ मङ्सिर १७ सोमबार, बैतडी । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । ... बाँकी अंश»

हिमालयन सुगर मिलमा श्रमिक समिति गठन

२०७५ मङ्सिर १६ आइतबार, सिरहा । सिरहाको चन्द्रोदयपुरमा संचालनमा रहेको हिमालयन सुगर मिलमा श्रमिकहरुको साझा संगठनको रुपमा आइतवार नेपाल कारखाना श्रमिक एकाई समिति गठन भएको छ । ... बाँकी अंश»

तुलसीपुर उपमहानगर हर्न निषेधित

२०७५ मङ्सिर १५ शनिबार, दाङ ।तुलसीपुर उपमहानगरपालिकालाई शनिबारदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । ... बाँकी अंश»

पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्षलाई बिदाई

२०७५ मङ्सिर १५ शनिबार, धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी शिक्षा बिद गोपाल प्रसाद अधिकारीलाई शनिबार सम्मानका साथ बिदाई गरिएको छ । ... बाँकी अंश»

विराटनगर महानगरका प्रमुख पराजुलीले बाढे छात्रालाई प्याड

२०७५ मङ्सिर १५ शनिबार, विराटनगर । विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर सम्पन्न गरेको छ । विराटनगरको वडा नम्बर १८ स्थित जनक आधारभूत विद्यालयमा शनिवार गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाडने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए। ... बाँकी अंश»

नयाँ