स्थानीय

काठमाडौं उपत्यकालाई उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता 

२०७५ कार्तिक १४ बुधबार, काठमाडौँ । काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै मंगलबार उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । ... बाँकी अंश»

ताल संरक्षणमा ओमसतिया

२०७५ कार्तिक १३ मंगलबार, बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवल तथा रुपन्देही जिल्लाका बिभिन्न स्थानका पर्यटकिय क्षेत्रको बिस्तार गरी परिचित बनाउने कार्यमा लागीरहेको छ । यसै अवस्थामा रुपन्देहीका बिभिन्न स्थानमा रहेका तल तलैया तथा बिभिन्न पार्कहरुलाई सरसफाई लगायतका बिभिन्न कार्यहरु गर्दै आईरहेका छन् । ... बाँकी अंश»

फिदिमका व्यपारीले कालो बजारी गरेको पाइयो

२०७५ कार्तिक १३ मंगलबार, पाँचथर । पाँचथरको सदरमकाम फिदिम बजारको मंगलबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए। ... बाँकी अंश»

कुटेरै मारे वृद्धलाई 

२०७५ कार्तिक १३ मंगलबार, लमही । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

वाइफाई जोडेपछि सेवाग्राहीलाई राहत

२०७५ कार्तिक १३ मंगलबार, कतिपय समयमा नागरिकता लिनका लागि आबश्यक कागजपत्रहरु छुट्ने र छुटाउने गरेकाले पनि त्यसलाई सहज बनाई सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा फ्रि वाईफाईको ब्यबस्था गरिएको र आबश्यक परेको खण्डमा कार्यालयकै मेलमार्फत आबश्यक कागजाजहरु पठाउने र आउन सक्ने ब्यबस्था ... बाँकी अंश»

बडादशैंपछि पुनः प्रहरीको सचेतना अभियान

२०७५ कार्तिक १३ मंगलबार, पाल्पा । बडादशैंअघि बिभिन्न संघसंस्था तथा समुदायमा पुगि सचेतनामुलक प्रशिक्षण चलाएको इलाका प्रहरी कार्यालयले दशैंपछि पुनः सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । ... बाँकी अंश»

कांग्रेसबाट निर्वाचित वडाध्यक्षमाथि आक्रमण, टाउको फोडिदिए खुट्टा भाँचिदिए 

२०७५ कार्तिक १३ मंगलबार, सर्लाही । रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए । ... बाँकी अंश»

युवाहरुले गाउँपालिकामा लगाएको ताला खुल्यो, गाउँपालिका र युवाहरुबीच सम्झौता

२०७५ कार्तिक १२ सोमबार, पाल्पा । पूर्वखोला गाउँपालिकामा युवा समूहले लगाएको ताला खुलेको छ । युवाहरुले सार्वजनिक सुनुवाई नभएको, सवारी साधन किनेको रकम, भवन निर्माणको हिसाव किताब सार्वजनिक नगरेको तथा गाउँपालिकाको गाडी मनोमानी व्यक्तिले प्रयोग गरेको भन्दै युवाहरुले आईतबार कार्यालयमा ताला लगाएका थिए । ... बाँकी अंश»

बालाजु क्षेत्रमा मंगलबार बिजुली जाने

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । काठमाडौँ उपत्यकाको वितरण प्रणाली सुधारमा लागेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बालाजु वितरण केन्द्रअन्तर्गत फिडरको मर्मत तथा सम्भारलाई निरन्तरता दिएको छ । ... बाँकी अंश»

मिनी फेवातालमा आन्तरिक पर्यटक बढे

२०७५ कार्तिक १२ सोमबार, पाल्पा । पाल्पाको पर्यटकीय गन्तव्यको रुपमा परिचित रामपुरको तालपोखरामा यतिबेला पर्यटकको चाप बढेको छ । यहाँका स्थानीयले मिनी फेवातालको रुपमा विकास गरेको तालपोखरा अबलोकनमा आउनेको संख्या चाडपर्वको बेला ह्वात्तै बढेको हो । ... बाँकी अंश»

गलकोट महोत्सवको मूख्य आकर्षण 'क्यानोइङ्ग'

२०७५ कार्तिक १२ सोमबार, गुल्मी। बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गलकोट महोत्सवमा क्यानोइङ्ग प्रमुख आर्कषक बन्ने भएको छ । ... बाँकी अंश»

गुल्मी, अर्घाखाँची र पाल्पा हेर्ने पूर्वाधार विकास कार्यालय तम्घासमा

२०७५ कार्तिक १२ सोमबार, गुल्मी । गुल्मी, अर्घाखाँची र पाल्पा हेर्ने गरि स्थापना भएको पूर्वाधार विकास कार्यालयको ५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सदरमुकाम तम्घासमा उद्घाटन गरेका छन् । ... बाँकी अंश»

समाचारको बिषयलाई लिएर ठेकेदारद्वारा धम्की 

२०७५ कार्तिक १२ सोमबार, पाल्पा । गुणस्तरहिन सामग्री प्रयोग गरि मोटरबाटो कालोपत्रे सम्बन्धी समाचार प्रसारण गरेको भन्दै निर्माण व्यवसायीले पाल्पाका पत्रकार सुनिल कार्कीलार्इ धम्की दिएका छन् । ... बाँकी अंश»

श्रीमानले बञ्चरो प्रहार गरी मारे श्रीमती

२०७५ कार्तिक १२ सोमबार, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ... बाँकी अंश»

रकम हिनामिना गरेको भन्दै युवाले लगाए गाउँपालिका कार्यालयमा ताला

२०७५ कार्तिक ११ आइतबार, पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिकाका युवा समुहले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

दुना टपरी, जाँदैन दशैं तिहार भर नपरी

२०७५ कार्तिक ११ आइतबार, पाल्पा । यस वर्षको बडादशैं भब्यपूर्वक नेपालीहरुले मनाए । तिहारको रौनक पनि आउन थालिसक्यो । दशैं र तिहारसंगै झण्डै सबै चाडपर्वमा चाहिने मुख्य संस्कार र सत्कार हो ‘दुनाटपरी’ । ... बाँकी अंश»

सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुन्छन्

२०७५ कार्तिक ११ आइतबार, गुल्मी । सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुने नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले आरोप लगाएका छन् । ... बाँकी अंश»

ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडियो

२०७५ कार्तिक ११ आइतबार, म्याग्दी । १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । ... बाँकी अंश»

धनुषाको हंसपुर नगरपालिकाको आर्थिक अनियमितताको लिष्ट कांग्रेसले गर्‍यो सार्वजनिक

२०७५ कार्तिक १० शनिबार, धनुषा। धनुषाको हंसपुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै नेपाली कांग्रेस हंसपुर नगर समिति विरोधमा उत्रिएको छ।  ... बाँकी अंश»

गाउँपालिका अध्यक्षको विद्यालयमा आगलागी

२०७५ कार्तिक १० शनिबार, परासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ। गए राति आगलागी भए पनि आज बिहान ६: ३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए। उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिए। ... बाँकी अंश»

नयाँ