स्थानीय

काठमाडौंमा नक्कली स्यानिटाइजरको बिगबिगी, दुई जना पक्राऊ

२०७७ जेठ २८ बुधबार, नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

कोरोना जितेर १८ घर फर्किए

२०७७ जेठ २८ बुधबार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । ... बाँकी अंश»

प्रदेशले नदिएपछि गाउँपालिका आफैले किन्यो कोरोना परीक्षण गर्न भिटिएम 

२०७७ जेठ २८ बुधबार, हुम्ला जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना नागरिकहरुको पिसिआर पद्धति मार्फत कोरोना परिक्षण गर्नका लागि भिटिएम खरिद गरेको छ ।  ... बाँकी अंश»

क्वारेन्टिनमा खटिएका तीन सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण 

२०७७ जेठ २८ बुधबार, क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । ... बाँकी अंश»

कोरोनाको संक्रमण स्वास्थ्यकर्मीलई नै, स्वास्थ्यचौकी बन्द 

२०७७ जेठ २८ बुधबार, कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । ... बाँकी अंश»

कोरोना जितेर फर्के २० संक्रमित, १२ थपिए 

२०७७ जेठ २८ बुधबार, सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् ।  ... बाँकी अंश»

लकडाउनमा कार सवारी, मार्यो पैदलयात्री आमा–छोरालाई 

२०७७ जेठ २८ बुधबार, कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । ... बाँकी अंश»

कोरोनालाई जितेर फर्किए राप्तीसोनारीका वडाध्यक्ष बस्नेत

२०७७ जेठ २८ बुधबार, कोरोनालाई जितेर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित ७ जना मंगलबार डिस्चार्ज भएका छन् ।  ... बाँकी अंश»

कांग्रेस नेता पौडेलद्वारा गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

२०७७ जेठ २७ मंगलबार, बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । ... बाँकी अंश»

दार्चुलाका थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

२०७७ जेठ २७ मंगलबार, दार्चुला । दार्चुलामा थप १ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा मंगलवार १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । ... बाँकी अंश»

नवलपरासी पश्चिममा एकैपटक भेटिए १२ कोरोना संक्रमित

२०७७ जेठ २७ मंगलबार, यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्ट आएको हो । ६३ जनाको रिपोर्ट निगेटिभ अाएको छ भने तीन जनाको रिपोर्ट अाउन बाकी रहेको छ । ... बाँकी अंश»

रेणुले बचाउन खोजेका चोरीमा संलग्न कर्मचारीहरु बिरुद्ध प्रहरीमा उजुरी दर्ता

२०७७ जेठ २७ मंगलबार, भरतपुर। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको चोरी काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ। चोरीमा संलग्नहरुलाई भरतपुर महानगरका मेयर रेणु दाहालले राजनीतिक संरक्षण दिएपछि प्रसासनले कार्वाही प्रक्रिया अघी बढाउन आलटाल गर्दै आएको थियो। पटक पटकको प्रयासपछि प्रहरीले मंगलवार उजुरी लिएको हो।  ... बाँकी अंश»

ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गरेका युवक पक्राउ

२०७७ जेठ २७ मंगलबार, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आइतबार बिहान दस बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त व्यक्तिको ज्याकेट भित्रबाट लागू औषध बरामद प्रहरीले गरेको छ । ... बाँकी अंश»

दिएका सामान बोकेर क्वारेन्टिनका ४० जना फरार

२०७७ जेठ २७ मंगलबार, महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।  ... बाँकी अंश»

डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७७ जेठ २७ मंगलबार, पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । ... बाँकी अंश»

बिरामीमा कोरोना देखिएपछि अस्पताल बन्द

२०७७ जेठ २७ मंगलबार, बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि पूर्णरुपले बन्द गरिएको छ ।  ... बाँकी अंश»

चण्डेश्वरी स्वास्थ्य केन्द्रलाई सामग्री 

२०७७ जेठ २७ मंगलबार, काठमाडौं । टोखामा रहेको चण्डेश्वरी स्वास्थ केन्द्रलाई पिपिए, माक्स र सेनीटाइजर उपलब्ध गराइएको छ । काठमाडौं नेपाली कांग्रेसका नेता र रजनी फाउण्डेशनका प्रतिनिधीले अस्पतालमा पुगेर केन्द्रका निर्देशक डा सुमन आचार्यलाई उपलब्ध गराएका हुन् ।  ... बाँकी अंश»

पाँच कोरोना संक्रमित चढेको एम्बुलेन्स दुर्घटनाग्रस्त

२०७७ जेठ २७ मंगलबार, कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स सोमबार राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।   ... बाँकी अंश»

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन

२०७७ जेठ २७ मंगलबार, कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनार ... बाँकी अंश»

एकैपटक ३१ कोरोना संक्रमित पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

२०७७ जेठ २७ मंगलबार, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय मंगलबारदेखि बन्द हुने भएको छ । ... बाँकी अंश»

नयाँ