स्थानीय

प्रेस युनियन कैलालीको नेतृत्वमा देउवा

२०७५ कार्तिक २७ मंगलबार, धनगढी । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा श्रवण देउवा चयन भएका छन् । सोमबार समापन भएको युनियन कैलालीको पाँचौं अधिवेशनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ... बाँकी अंश»

माछा मार्दामार्दै बेपत्ता

२०७५ कार्तिक २७ मंगलबार, सर्लाही । बागमती नदीमा माछा मार्ने क्रममा डुबेर एक जान बेपत्ता भएका छन् । ... बाँकी अंश»

गैंडाकोटमा बस दुर्घटनाः पच्चीस घाइतेमध्ये तीन गम्भीर

२०७५ कार्तिक २६ सोमबार, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । ... बाँकी अंश»

स्यालले सतायो, १५ बढीलाई घाइते बनायो 

२०७५ कार्तिक २५ आइतबार, बेत्रावती । नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए । ... बाँकी अंश»

१६ वर्षीया किशोरीको मृत्यु

२०७५ कार्तिक २५ आइतबार, अछाम । अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । ... बाँकी अंश»

१०० मा फोन गरी गलत सूचना दिने पक्राउ

२०७५ कार्तिक २५ आइतबार, बाजुरा । १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । ... बाँकी अंश»

 सोह्र किलो बस दुर्घटनामा सत्र घाइते

२०७५ कार्तिक २५ आइतबार, गोरखा । गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । ... बाँकी अंश»

वडाध्यक्षको 'जुवा खाल' मा प्रहरीको छापा

२०७५ कार्तिक २४ शनिबार, रौतहट । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा -५का वडाध्यक्ष जमि अख्तर मन्सुरीसहित केही सर्वसाधारणहरु जुवा तास र कौडा खेलिरहेको फोटो बाहिरिएको छ । मन्सुरि जन निर्वाचित वडाध्यक्ष भएर पनि जुवा कौडा खेल्दै र खैलाउदै समाजमा विकृति फैलाउने कार्य गरेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि प्रहरीको छापा मारेको थियो । प्रहरीको छापापछि सो क्षेत्रमा भागाभाग भएको थियो । ... बाँकी अंश»

झिनियाको कारोवार तिहारमा ह्वात्तै बढ्यो

२०७५ कार्तिक २१ बुधबार, गुल्मी । गुल्मीको वामीटक्सारमा तिहार निजिकीदै गर्दा झिनियाको कारोवार राम्रो हुदै गएको छ । मुसिकोट नगरपालिका ७ को वामीटक्सार बजारमा तिहार नजिकिएसँगै यो सिजनमा मात्रै झण्डै ४५ लाख सम्मको झिनियाको व्यापार हुने स्थानीय झिनिया व्यवसायी शाक्यले जानकारी दिए ।साथै तिहार आएसँगै झिनियाको कारोवारमा समेत वृद्धि आएको छ । ... बाँकी अंश»

महंगी, भ्रष्टाचार तत्काल नियन्त्रण गर्न लोकतान्त्रिक गठनवन्धनको माग

२०७५ कार्तिक २१ बुधबार, धनकुटा । महंगी भ्रष्टाचार दिन प्रतिदिन तिव्र रुपमा बढ्दै गएकाले तत्काल नियन्त्रण गरी नागरिकलाई राहत दिनु पर्ने बुधबार धनकुटाको उत्तरपानीमा संयूक्त लोकतान्त्रिक गठनवन्धनद्धारा आयोजित शुभ कामना आदन प्रदान कार्यक्रममा नेताहरुले सरकारसंग आग्रह गरेका छन । ... बाँकी अंश»

वडा अध्यक्ष बस्नेतले प्युठानमा शिक्षक कुटे, टाउकोमा ५ टाँका            

२०७५ कार्तिक २१ बुधबार, प्युठान। जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिंद्दिमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडा अध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि अाक्रमण गरेका छन । ... बाँकी अंश»

तिलोत्तमामा किसानलाई गहुँको बिउमा ४० प्रतिशत अनुदान

२०७५ कार्तिक २० मंगलबार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु भएको छ । नगर कार्यपालिकाको ४७ औं बैठकको निर्णयअनुसार मंगलबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो । ... बाँकी अंश»

हात्ती पिडितद्वारा मुख्यमन्त्रीलाई ज्ञापन 

२०७५ कार्तिक २० मंगलबार, धनगढी। कञ्चनपुरको सिमान्त दक्षिणी सीमामा स्थित भारतीय दुधुवा निकुञ्जका वन्यजन्तुबाट पीडित किसानहरुको संघर्ष समितिले सोमबार मुख्य मन्त्रीलाई ज्ञापन बुझाएको छ। दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरले सोमबार स्थानियले मागहरु राख्दै  सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचान ... बाँकी अंश»

गाउँ–गाउँमा सिंहदरबार हैनः वडा–वडामा सहुलीयत दरको ‘नुन, चिनी’

२०७५ कार्तिक १९ सोमबार, डोटी । चुनाव अघि र पछि खुबै बेचिएको नारा हो, गाउँ–गाउँमा सिंहदरबार। घर नजिकै स्थानीय सरकार आएपछि देखिएको खुसीयाली धेरै दिन भने टिकेन । ... बाँकी अंश»

भैँसीमा लगाईएको कर सहि कि गलत ?

२०७५ कार्तिक १९ सोमबार, तुलसीपुर। अहिले सामाजिक सञ्जालमा एउटा बिल निकै चर्चामा रहेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले जारी गरेको बिलमा भैसीको कारोबार हुँदा कर उठाइएको छ । जसमा १०० र १३ प्रतिशत अतिरिक्त भ्याट लगाएर ११३ रुपैयाँ लिइएको छ । ... बाँकी अंश»

गल्कोट महोत्सवले गल्कोट क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्यो: नगरप्रमुख गैरे

२०७५ कार्तिक १९ सोमबार, गुल्मी । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गल्कोट महोत्सव आईतवार सम्पन्न भएको छ । महोत्सवको समापन समहारोहलाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथि गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले उद्योग वाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको गल्कोट महोत्सव, आफैमा सुखद पक्ष भएको बताउदै यसले गल्कोट क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । ... बाँकी अंश»

मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

२०७५ कार्तिक १९ सोमबार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’ ... बाँकी अंश»

नापीका कर्मचारीको लापर्बाहीले उठीवास

२०७५ कार्तिक १९ सोमबार, गाईघाट उदयपुर । नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उनको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुगेको हो । ... बाँकी अंश»

सडकमा उम्रियो घाँस

२०७५ कार्तिक १९ सोमबार, कृष्णनगर । लामो समयदेखि सडकको धूलो खेप्दै बसेका कपिलवस्तु शिवराज नगरपालिका–५ का ग्यालेक्सी टोलका बासिन्दा सडक कालोपत्रे हुँदै गर्दा खुशी भएका थिए । धूलोको सास्ती खेप्नु नपर्ला भनी खुशी भएका स्थानीयवासी सडक पीच भएको एक महीना नबित्दै घाँस उम्रिएपछि हैरान भएका छन् । ... बाँकी अंश»

दूर्गममा हर्ष : पहिलो पटक गाडी पुग्दा दार्मावासीको मनै फुरुङ्ग

२०७५ कार्तिक १९ सोमबार, खलंगा। सल्यान जिल्लाको दार्मा गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीयहरु हर्षित भएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट उत्तरी भेगमा पर्ने दार्मा गाउँपालिकाको वडा नं १ र २ मा पहिलो पटक गाडी पुग्दा स्थानीयहरु हर्षित भएका हुन्। ... बाँकी अंश»

नयाँ