//

स्थानीय

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण    

२०७६ भदौ ६ शुक्रबार, चितवन । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

बेनीबजारमा पखालाको सङ्क्रमण 

२०७६ भदौ ६ शुक्रबार, गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । ... बाँकी अंश»

सशस्त्रद्धारा एक सय ४० भारतीय खसी र ट्रक नियन्त्रणमा    

२०७६ भदौ ६ शुक्रबार, राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

बालिकालाई करणी गर्नेलाई १६ वर्ष जेल सजाय

२०७६ भदौ ६ शुक्रबार, गाईघाट । जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । ... बाँकी अंश»

प्रमुख र उपप्रमुखको मनोमानीविरुद्ध पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा    

२०७६ भदौ ६ शुक्रबार, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । ... बाँकी अंश»

पाँचपोखरी क्षेत्र आफैमा एक रमणिय स्थल

२०७६ भदौ ५ बिहिबार, नेपाल सरकारको एक सय गन्तब्य भित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकिय महत्व बोकेको पाँचपोखरी क्षेत्र आफैमा एक रमणिय स्थल हो । ... बाँकी अंश»

लिडीको सुकिबाग जिप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

२०७६ भदौ ५ बिहिबार, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा बुधबार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ... बाँकी अंश»

डिएसपी सिंह आएपछि कोहलपुरबाट टोले गुन्डाहरु धमाधम पक्राउ 

२०७६ भदौ ५ बिहिबार, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चोरीका मोटरसाइकल बरामद गर्नुका साथै टोले गुण्डाहरुलाईसमेत धमाधम पक्राउ गरेको छ । ... बाँकी अंश»

पासाङल्हामु राजमार्ग खुला    

२०७६ भदौ ५ बिहिबार, रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार बिहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । ... बाँकी अंश»

 प्रसिद्ध रिखार मन्दिर

२०७६ भदौ ४ बुधबार, म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–८ स्थित तलाउमाथि डुङगा आकारको ढुङगामाथि एक प्रसिद्ध रिखार मन्दिर रहेको छ । ... बाँकी अंश»

३५ वडा बाढीको उच्च जोखिममा    

२०७६ भदौ ४ बुधबार, घोराही । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । ... बाँकी अंश»

ट्रक पल्टिँदा एक जनाको मृत्यु एक घाइते 

२०७६ भदौ ४ बुधबार, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा बुधबार बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । ... बाँकी अंश»

मध्यपहाडी लोकमार्ग निर्माण ढिलाईबारे पर्वत कांग्रेसको गम्भीर ध्यानाकर्षण

२०७६ भदौ ४ बुधबार, पर्वत । नेपाली कांग्रेस पर्वतले मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा कुश्मा खण्डको निर्माण कार्यको ढिलाइबारे जिल्ला प्रशासन कार्यालय पर्वतमा ध्यानाकर्षण गराएको छ । ... बाँकी अंश»

एनसेलको टावरमा आगजनी

२०७६ भदौ ३ मंगलबार, तुलसीपुर । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

रजस्वला नभएका कन्याको पूजा  

२०७६ भदौ ३ मंगलबार, काभ्रेपलाञ्चोक । रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । ... बाँकी अंश»

असार १७ गते विवाह गरेर कमाउन भारत गएका १९ वर्षे अर्जुनको मृत्यु, शोकले श्रीमती अचेत, शव ल्याइँदै  

२०७६ भदौ ३ मंगलबार, राँझा । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव मंगलबार रातिसम्ममा नेपाल ल्याइने भएको छ । ... बाँकी अंश»

दार्चुलालगायत सुदूरपश्चिमभर गौरा पर्व सुरु, गाउँघर देउडामय बन्दै

२०७६ भदौ ३ मंगलबार, दार्चुला । दार्चुला लगायत सुदूरपश्चिमा गौरा पर्वको रौनक सुरु भएको छ । यस क्षेत्रका महिलाहरुको प्रमुख चाडका रुपमा रहेको गौरा विधिवत रुपमा मंगलबारबाट सुरु भएको छ । ... बाँकी अंश»

आदिबासी जनजाती महासंघ गुलरियामा हिमाल धर्ती

२०७६ भदौ २ सोमबार, गुलरिया,बर्दिया । नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद गुलरियको प्रथम नगर परिषदबाट अध्यक्षमा हिमाल घर्ति चयन भएका छन । बर्दियाको आठ वटा स्थानिय तह मध्ये गुलरिया नगरपालिकामा बसोबास गर्दै आइरहेको आदीबासी जानजातीहरु संगठित रुपमा अघि बढ्ने भए पछि प्रथम जिल्ला अधिवेशन गरिएको हो । ... बाँकी अंश»

गुगल मोबाइल पसलमा आगलागी     

२०७६ भदौ २ सोमबार, भरतपुर । चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । ... बाँकी अंश»

भोटेकोशीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गर्न सांसद आचार्यको माग

२०७६ भदौ २ सोमबार, रसुवा । नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बतमा अविरल वर्षा हुँदा आइतबार राति रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहयोग पुर्याउन सांसद मोहन आचार्यले सरकारसंग आग्रह गरेका छन् । ... बाँकी अंश»

नयाँ