स्थानीय

समाचारको बिषयलाई लिएर ठेकेदारद्वारा धम्की 

२०७५ कार्तिक १२ सोमबार, पाल्पा । गुणस्तरहिन सामग्री प्रयोग गरि मोटरबाटो कालोपत्रे सम्बन्धी समाचार प्रसारण गरेको भन्दै निर्माण व्यवसायीले पाल्पाका पत्रकार सुनिल कार्कीलार्इ धम्की दिएका छन् । ... बाँकी अंश»

श्रीमानले बञ्चरो प्रहार गरी मारे श्रीमती

२०७५ कार्तिक १२ सोमबार, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ... बाँकी अंश»

रकम हिनामिना गरेको भन्दै युवाले लगाए गाउँपालिका कार्यालयमा ताला

२०७५ कार्तिक ११ आइतबार, पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिकाका युवा समुहले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

दुना टपरी, जाँदैन दशैं तिहार भर नपरी

२०७५ कार्तिक ११ आइतबार, पाल्पा । यस वर्षको बडादशैं भब्यपूर्वक नेपालीहरुले मनाए । तिहारको रौनक पनि आउन थालिसक्यो । दशैं र तिहारसंगै झण्डै सबै चाडपर्वमा चाहिने मुख्य संस्कार र सत्कार हो ‘दुनाटपरी’ । ... बाँकी अंश»

सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुन्छन्

२०७५ कार्तिक ११ आइतबार, गुल्मी । सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुने नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले आरोप लगाएका छन् । ... बाँकी अंश»

ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडियो

२०७५ कार्तिक ११ आइतबार, म्याग्दी । १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । ... बाँकी अंश»

धनुषाको हंसपुर नगरपालिकाको आर्थिक अनियमितताको लिष्ट कांग्रेसले गर्‍यो सार्वजनिक

२०७५ कार्तिक १० शनिबार, धनुषा। धनुषाको हंसपुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै नेपाली कांग्रेस हंसपुर नगर समिति विरोधमा उत्रिएको छ।  ... बाँकी अंश»

गाउँपालिका अध्यक्षको विद्यालयमा आगलागी

२०७५ कार्तिक १० शनिबार, परासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ। गए राति आगलागी भए पनि आज बिहान ६: ३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए। उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिए। ... बाँकी अंश»

निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष विरुद्ध उजुरी

२०७५ कार्तिक १० शनिबार, पर्वत। पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ। सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन्। ... बाँकी अंश»

असुरक्षाको कारणले बाराको पचरौता नगरपालिका कार्यालय सार्ने

२०७५ कार्तिक ९ शुक्रबार, बारा। असुरक्षाको कारण देखाउदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले नगरपालिकाको कार्यालय वडा नम्बर ४ बाट वडा नम्बर ६ पकडियामा सार्ने निर्णय गरेको नगरप्रमुख रमेश कुमार यादवले बताएका छन।  ... बाँकी अंश»

रेसुङ्गा मेयरको पेट्रोल पम्पको मिसावट छानविन गर्न समिति गठन 

२०७५ कार्तिक ९ शुक्रबार, गुल्मी। जिल्लामा खुलेआम मिसावटयुक्त पेट्रोलियम पर्दाथ विक्रि भएकोप्रति जिल्ला प्रशासन कार्यालय गुल्मीले ध्यानार्कषण भएको जनाएको छ। दशैंको बेला रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको पेट्रोल पम्पबाट मिसावट पेट्रोल विक्रि वितरण भएको भनि नेपाली कांग्रेस रेसुङ्गा नगर कार्य समितिले प्रशासनको ध्यानाकर्षण गराएको थियो। ... बाँकी अंश»

मिथिला डिर्पाटमेन्टल स्टोरले म्याद नाघेको  सामान विक्रि गर्दै 

२०७५ कार्तिक ९ शुक्रबार, जनकपुरधाम। केही वर्ष यता दैनिक उपभोग्य वस्तु एउटै छानोमुनि विक्रि गर्दै आएको जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरले म्याद नाघेको सामान विक्रि गरिरहेको पाइएको छ। अखाद्य वस्तुहरु विक्रि गरेर मिथिला डिपार्टमेन्टल स्टोरले उपभोक्ता ठगी गरिरहेको तथ्य खुलेको हो।  ... बाँकी अंश»

दश लाख बराबरको विस्फोटक पदार्थसहित तीन पक्राउ

२०७५ कार्तिक ९ शुक्रबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ । धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । ... बाँकी अंश»

मन्त्री रघुविर महासेठको बलमा वडा अध्यक्षले भत्काएको विद्यालयका विद्यार्थी सडकमै पढाइ गर्दै

२०७५ कार्तिक ९ शुक्रबार, जनकपुरधाम। उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षा कोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन्। ... बाँकी अंश»

बुटवल उपमहानगरद्वारा ५ हजारमा घर नक्सा

२०७५ कार्तिक ८ बिहिबार, बुटवल। बुटवल उपमहानगरपालिकाले एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्कमा बनाउन शुरु गरेको छ। उपमहानगरको आर्थिक वर्ष २०७५-७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने नक्शा न्यूनतम शुल्कमा बनाएर १४ जनाको नक्सा हस्तान्तरण पनि गरेको हो। ... बाँकी अंश»

नगर प्रमुखकै पेट्रोल पम्पबाट मिसावट तेल बिक्री भएको भन्दै कांग्रसले गर्‍यो कारबाहीको माग

२०७५ कार्तिक ८ बिहिबार, काठमाडौं। गुल्मी कांग्रेसले रेसुङ्गा नगरपालिका–२ मा रहेको दीपक बोहोरा आयल स्टोर्सबाट दशैंको मौका छोपी मिसावट गरी तेल बिक्री गरेको भन्दै कारबाहीका लागि प्रशासनसमक्ष माग गरेको छ। कांग्रेसले ज्ञापन पत्र गर्दै स्टोर्स सञ्चालकलाई संविधान र उपभोक्ता संरक्षण हितअनुसार कारबाहीको लागि माग गरेको हो। ... बाँकी अंश»

दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

२०७५ कार्तिक ८ बिहिबार, अछाम । अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् ... बाँकी अंश»

लोपोन्मुख सन्थाल नृत्यले ल्याएको रौनक

२०७५ कार्तिक ८ बिहिबार, झापा । झापा र मोरङ जिल्लाका स्थानिय बजार हरुमा लाग्ने दशैं मेला भब्यताका साथ सम्पन्न भएको छ । बिगतका वर्षहरु भन्दा यसपाली अझ ब्यबस्थित तबरले मेला आयोजना गरि सम्पन्न गरिए । ... बाँकी अंश»

भिजन – १८ कार्यक्रम जनकपुरधाममा

२०७५ कार्तिक ८ बिहिबार, जनकपुरधाम । जनकपुरधाम क्षेत्रका बाहिर पढ्ने छात्रछात्राहरुले यहाँ भिजेन – १८ कार्यक्रम आयोजना गर्ने भएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको गृहजिल्लालाई मदिरा नियन्त्रित घोषणा गर्ने तयारी, यस्तो छ प्रतिवद्धता

२०७५ कार्तिक ८ बिहिबार, सुरुङ्गा । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । ... बाँकी अंश»

नयाँ