//

स्थानीय

चाडपर्वलाई लक्षित गरी सवारी चेकजाँचमा कडाई

२०७६ असोज १५ बुधबार, पाँचथर। आपराधिक क्रियाकलाप लाई न्यूनीकरण गर्ने प्रयास स्वरुप चाडपर्व नजिकिएसँगै पाँचथरमा सवारी चेकजाँचलाई कडाई गरिएको छ। अहिले मेचीराजमार्गको विभिन्न स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको हो। राँके, पौवाभन्ज्याङ, फिदिम, जोरपोखरी, गणेश चोक, भानु चोक, कावेली लगायतका स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका जनक तिम्सिनाले बताए। ... बाँकी अंश»

गाईगोरु मृत्यु प्रकरणमा दुई सय ८७ पृष्ठको प्रतिवेदन छानबिन समितिद्वारा पेश    

२०७६ असोज १४ मंगलबार, राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ... बाँकी अंश»

नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने

२०७६ असोज १४ मंगलबार, असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उहाँले बताउनुभयो । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । ... बाँकी अंश»

हप्ता हप्तामा कर्मचारी सरुवा र पुन: थमौतीको असन्तृष्टीमा वडाध्यक्षले गरे अधिकृतको कार्यकक्षमा तालावन्दी

२०७६ असोज १४ मंगलबार, पाध्यले सरुवा भएको जानकारी पाएपछि आफु बुद्धभुमि आएको १४ महिना मात्रै भएके भन्दै २ बर्ष बस्न पाउने कानुनी व्यवस्था कसरी उल्घन भयो भनेर ध्यानाकर्षण गराउन पाध्या सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगरे सरुवा पिर्ता लिएर आएका छन् । यता त्यहा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पाध्यले अनावश्यक किचलो गरेर तालाबन्दि गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको बताए । ... बाँकी अंश»

कामपाले शुरु गर्‍यो खसीबोकाको परीक्षण

२०७६ असोज १३ सोमबार, काठमाडौं। काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ। महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले कलङ्कीस्थित खसी बजार पुगेर रङ लगाउन शुरु गरेको हो। ... बाँकी अंश»

कृष्ण पहाडीलाई मातृ शोक

२०७६ असोज १३ सोमबार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको छ । मिति २०७६ असोज १२ गते राती ९ : ०५ बजे बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो । ... बाँकी अंश»

लगातारको बर्षाले तरकारीको मूल्य बढ्यो

२०७६ असोज १३ सोमबार, झरीका कारण बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको खुद्रा व्यापारी धनबहादुर राईले जानकारी दिए । उनका अनुसार पानीले उत्पादन नभएको भन्दै दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत केही दिनदेखि बजारमा तरकारी नै ल्याएका छैनन् । ... बाँकी अंश»

झरीले सर्लाहीका ग्रामीण सडक हिलाम्मे

२०७६ असोज १३ सोमबार, सर्लाही । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको ग्रामीण सडक हिलाम्मे भएका छन् । लामो समयदेखि मर्मत सम्भार हुन नसकेका र निर्माणाधीन अवस्थामा रहेका जिल्लाका भित्री सडक वर्षाको पानीले खराब भएको हो । ... बाँकी अंश»

बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

२०७६ असोज १३ सोमबार, गलेश्वर। असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ। ... बाँकी अंश»

गुल्मीको भगवति मन्दिरमा ९ दिने महायज्ञ

२०७६ असोज १२ आइतबार, गुल्मी । गुल्मीको तम्घासमा रहेको भगवति मन्दिरमा देवी भागवत् महापुराण नवाह महायज्ञ आजदेखि रेसुङ्गा नगरपालिका ८ खानीगाँउ तम्घासमा शुरु भएको छ । ... बाँकी अंश»

तोकियो जनवर्गीय सङ्गठनका इञ्चार्ज

२०७६ असोज १२ आइतबार, यस्तै, उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, युवामा जितबहादुर राई, ट्रेड युनियनमा सर्कल बस्नेत, युवामा उमेश गुरुङ, कानूनमा गणेश बराल, विद्यार्थीमा नवराज शङ्कर, जनजातिमा धनकुमार राई, किसानमा टेकबहादुर राई, निर्माण व्यवसायीमा कुमार बराइली, मानवअधिकारमा देवेन्द्र विश्वकर्मा, दलितमा चित्रकला बराइली, जनसांस्कृतिकमा दीपकिशोर लिङदेन, अपाङ्गमा सदन राईलाई इञ्चार्ज तोकेको छ । ... बाँकी अंश»

पूर्व सभापतिको आमाको निधनमा श्रद्धाञ्जली

२०७६ असोज १२ आइतबार, धनकुटा । धनकुटा जिल्ला छथर जोरपार्टी गाउ पालिका वडा नं. ४ तेलियाका नेपाली कांग्रेसका पूर्व सभापति समाजसेवी देव वहादुर लिम्बुको आमा फुल कुमारी लिम्बुको निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज शोक विज्ञप्ती प्रकाशित गरेको छ । ... बाँकी अंश»

गुल्मी आउँदै युवा नेता गगन थापा 

२०७६ असोज १२ आइतबार, गुल्मी । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा सोमबार (असोज १३ गते ) गुल्मीको हाडहाडेमा आउने भएका छन् । ... बाँकी अंश»

मनाङ प्रहरीद्वारा चालकहरु सम्मानित

२०७६ असोज १२ आइतबार, मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय प्रहरी साझेदारी अन्तर्गत चाडपर्व लक्षित कार्यक्रम सवारी दुर्घटना न्यूनिकरणका लागि मनाङ जिल्ला सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ । ... बाँकी अंश»

परशुराम कुण्डमा १०० हप्ते साप्ताहिक सफाई तथा वृक्षारोपण

२०७६ असोज १२ आइतबार, जनकपुरधाम । जनकपुरधामबाट २० किलोमिटर पूर्वमा रहेको पौराणिक ,ऐतिहासिक र धार्मिक तपोभुमि परशुराम कुण्डलाई १०० हप्ते साप्ताहिक सफाई अभियानको शनिबार समाजवादी पार्टीका उपनेता रामआशिस यादवको अगुवाइमा सरसफाइ र वृक्षारोपण गरिएको छ । ... बाँकी अंश»

 हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु    

२०७६ असोज १२ आइतबार, चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

गुडिरहेको बसमा ढुङ्गा खस्यो,चालक घाइते

२०७६ असोज ११ शनिबार, रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

पल्पाबाट बुटवल आउँदै गरेको बसमाथि ढुंगा खस्यो, ५ जना घाइते

२०७६ असोज ११ शनिबार, बुटवल। पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६१८१ नम्बरको बसमा तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार ५ जना घाइते भएका छन्। ... बाँकी अंश»

प्रशासकिय अधिकृतले २ महिनामै भ्याए २४ हजारको घ्यू

२०७६ असोज ११ शनिबार, उर्लाबारी । उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको आरोप लगाउने प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले कर्मचारीलाई उल्टै थर्काउने गरेको खुलाशा भएको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा होमस्टे उद्घाटन

२०७६ असोज १० शुक्रबार, पाँचथर । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा आज सामुदायिक होमस्टे उद्घाटन गरिएको छ । ... बाँकी अंश»

नयाँ