//

स्थानीय

प्रशासकिय अधिकृतले २ महिनामै भ्याए २४ हजारको घ्यू

२०७६ असोज ११ शनिबार, उर्लाबारी । उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको आरोप लगाउने प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले कर्मचारीलाई उल्टै थर्काउने गरेको खुलाशा भएको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा होमस्टे उद्घाटन

२०७६ असोज १० शुक्रबार, पाँचथर । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा आज सामुदायिक होमस्टे उद्घाटन गरिएको छ । ... बाँकी अंश»

वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ

२०७६ असोज १० शुक्रबार, धरान। धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो। ... बाँकी अंश»

महिलाहरु यसरी बजाउँछन् दमाहा 

२०७६ असोज १० शुक्रबार, दमौली । पुरुषले बजाउने पञ्चेबाजा जब महिलाहरु बजाउन थाल्छन् तब त्यसले थप रौनक ल्याउन थालेको छ । समय परिवर्तन हुँदै जाँदा महिला पनि यसका लागि सक्रिय हुँदै आएका छन् । ... बाँकी अंश»

सडक जामका कारण बिरामीको बाटोमै मृत्यु  

२०७६ असोज १० शुक्रबार, धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार एक बिरामीको मृत्यु भएको छ । ... बाँकी अंश»

पोखरीमा पुरुषको शव फेला

२०७६ असोज ९ बिहिबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रत्नसागर पोखरीमा एक शव फेला परेको छ । ... बाँकी अंश»

मौसम खराबीका कारण खोटाङ्गको रेग्मिटारमा तीन हेलिकप्टर अवतरण

२०७६ असोज ९ बिहिबार, खोटाङ्ग । मौसममा खराबी देखिएपछि खोटाङ्गको रेग्मिटारमा तीनवटा हेलिकप्टर अवतरण गरेका छन् । संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन वटा हेलिकप्टर रेग्मिटारको खेतमा सफल अवतरण गरेको हो । ... बाँकी अंश»

बीच बजारमा रहेको पसलमा सटर फुटाएर चोरी गर्ने गिरोह पक्राउ

२०७६ असोज ९ बिहिबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको अगाडि रहेको एउटा पसलमा सटर फुटाएर चोरी गर्ने चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

डा. महतबाट ३६ जना सम्मानीत

२०७६ असोज ८ बुधबार, सर्लाही । सर्लाहीको बरथाहवामा ५ जना साम्यवादी बिचार धाराका सहीत ३६ जना शिक्षा, राजनीति र लेकतन्त्रमा उच्च योगदान पुर्याउने बिभिन्न व्यक्तिहरु सम्मानित भएका छन । उनिहरुलाई पूर्व अर्थमन्त्री डा.रामशरण महतले सम्मान गरे । ... बाँकी अंश»

जागरण अभियानले धनकुटा कांग्रेसमा ल्यायो जनलहर, ३८३ जना विभिन्न पार्टी परित्यागगरि कांग्रेस प्रवेश

२०७६ असोज ८ बुधबार, धनकुटा । जागरण अभिायनले धनकुटा कांग्रेसमा जनलहर ल्याएको बुधबार नेपाली काग्रेस धनकुटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । धनकुटा जिल्लाका ६० वटा वडा र ७ वटा पालिकामा १५ दिन सम्म जागरण अभिायन संचालन भएको थियो । ... बाँकी अंश»

मुस्ताङबाट काठमाडौँलाँदै गरेका भेडाच्याङ्ग्रा

२०७६ असोज ८ बुधबार, कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँ पालिकाअन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा–काठमाडौँसम्म लाँदै गरेको भेडाच्याङ्ग्रा । ... बाँकी अंश»

पुनर्वासमा प्रहरीलाई अर्को सफलता , ब्राउन सुगरसहित अबैध मालसामान बरामद

२०७६ असोज ८ बुधबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा लागू औषध र चोरीपैठारी नियन्त्रणमा सकृयता बढाएको प्रहरीले १० ग्राम ब्राउन सुगर सहित चोरीपैठारीको मालसमान बरामद गरेको छ । ... बाँकी अंश»

दशैं आयो चोरी बढ्यो, तीन दिनमा ४४ घरमा तोडफोड गरी चोरी    

२०७६ असोज ८ बुधबार, गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । ... बाँकी अंश»

  तेह्र वर्षीया बालिकालाई करणी गर्ने अपराधीलाई १४ वर्ष कैद    

२०७६ असोज ८ बुधबार, स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । ... बाँकी अंश»

चुरे संरक्षण गरेमात्रै तराई सुरक्षित

२०७६ असोज ७ मंगलबार, सर्लाही । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन सक्ने बताएका छन् । उनले बढ्दो चुरे विनाश रोकेर तत्काल संरक्षणको काम गर्नुपर्नेमा जोड दिए । ... बाँकी अंश»

कीर्ते गरी उपभोक्ता खडा गरी रकम झ्वाम पार्ने पूर्वसांसदसँगै इञ्जिनियर जेल चलान    

२०७६ असोज ७ मंगलबार, सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । ... बाँकी अंश»

ट्रकले कार ठोक्यो बस आफै पल्टियो, छ जनाको मृत्यु  कम्तीमा २० घाइते    

२०७६ असोज ७ मंगलबार, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । ... बाँकी अंश»

 ‘संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी’  

२०७६ असोज ७ मंगलबार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन् । ... बाँकी अंश»

भारतीय एसएसबीले २४ वर्षदेखि कब्जा गरेको जमिन फिर्ता दिएन, पीडितहरु अलपत्र

२०७६ असोज ७ मंगलबार, पुनर्वास । वर्षौंदेखि भोग चलन गर्दै आएको आफ्नो जग्गा भारतीय वन विभागले खेतीपाती गर्न रोक लगाउँदै कब्जामा लिएपछि कञ्चनपुर पुनर्वास ४ आनन्दबजारका किरण सुनारको परिवार अहिले बिचल्लीमा परेको छ । ... बाँकी अंश»

दाइलाई खुकुरीले हानेर झुण्डियो भाइ    

२०७६ असोज ६ सोमबार, फिक्कल । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । ... बाँकी अंश»

नयाँ