स्थानीय

खोटाङमा वडाध्यक्षले महिलामाथि गरे शारीरिक दुर्व्यवहार

२०७५ असोज २३ मंगलबार, खोटाङ । खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहान विरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफुलाई पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् । ... बाँकी अंश»

काठमाडौंमा सरकारविरुद्ध ‘कालो मार्च पास’, प्रधानमन्त्रीले चिनीमा कमिसन खाएको आरोप

२०७५ असोज २३ मंगलबार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकार विरुद्ध काठमाडौंमा ‘कालो’मार्चपास गरेको छ । ... बाँकी अंश»

चाड पर्वलाई मध्यनजर गर्दै रामपुरमा बजार अनुगमन

२०७५ असोज २३ मंगलबार, पाल्पा । रामपुर नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा रामपुरका २ ठुला बजार अनुगमन गरेको छ । अनुगमन टोलीले किसानबारी र बिजयपुर बजार अनुगमन गरेको छ । चाडको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । ... बाँकी अंश»

काठमाडौँ उपत्यकामा अब पानी खानलार्इ एटीएम

२०७५ असोज २३ मंगलबार, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

चाडबाडका बेलामा ६५ ड्रम जाँड र २० लिटर मदिरा नष्ट

२०७५ असोज २३ मंगलबार, सल्यान । कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिकानुसार गठन भएको समिति, प्रहरी र पत्रकारको टोलीले संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइटमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।  ... बाँकी अंश»

बहोदरमाई नगरपालिकाद्वारा ५४ करोड बजेट प्रस्तुत

२०७५ असोज २२ सोमबार, वीरगन्ज। आर्थिक वर्ष २०७५-०७६का लागि पर्साको बहोदरमाई नगरपालिकाले ५४ करोड भन्दा बढीको अनुमानित बजेट पास गरेको छ। नगरपालिकाको दोस्रो नगरसभाले चालु आर्थिक वर्षका लागि ५४ करोड ४२ लाख ९८ हजार २०४ रुपैयाँको अनुमाति बजेट पारित गरेको हो। ... बाँकी अंश»

६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

२०७५ असोज २२ सोमबार, सल्यान । सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइडमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ । ... बाँकी अंश»

अाकाशमा हेलिकोप्टर उड्न नदिने अचम्मका मेयर (कुराकानीसहित)

२०७५ असोज २२ सोमबार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडान गर्न नदिने निर्णय गरेको छ । ... बाँकी अंश»

टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०७५ असोज २२ सोमबार, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर आइतबार बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।  ... बाँकी अंश»

अनाथ र गरिब विद्यार्थीको सहायताका लागि मेला

२०७५ असोज २२ सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित शान्ति माविका पूर्व विद्यार्थीहरुको पहलमा अनाथ तथा गरीब बालबालिका सहयोगार्थ प्रथम बेलौरी बृहत कार्यक्रम तथा रमाइलो मेलाको तयारी अन्तिम चरणमा पुगेको छ  ।  ... बाँकी अंश»

तिहार आउनु कहिले अवैध पटाका भित्रियो अहिले 

२०७५ असोज २१ आइतबार, गौशाला । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।  ... बाँकी अंश»

स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिदैं गुल्मी कांग्रेस

२०७५ असोज २० शनिबार, गुल्मी ।नेपाली कांग्रेस गुल्मीले जिल्लाका विभिन्न स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुलाई एक दिने नेतृत्व विकास तथा जनप्रतिनिधिको दायित्व र जिम्मेवारीका विषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रम यतिबेला गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको छ । ... बाँकी अंश»

आश्रय स्थाल निर्माण तथा हस्तान्तरण

२०७५ असोज २० शनिबार, नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको प्रतापपुर गाऊपालिका वडा नं. ८ बालुवा टोलमा सार्वजनिक सुनवाई र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको। विकल्प संस्थाको आयोजना तथा प्रतापपुर गाऊपालिका र युनाईटेड मिसनको सहयोगमा तराई बाढी पन: लाभ कार्यक्रम अन्तर्गत वडा नं- ७ र ८ मा कुल १७ वटा घर साथै १ आश्रय स्थल निर्माण गरिएको थियो। ... बाँकी अंश»

गाउँपालिकाले गर्‍यो दशैँ तिहारमा हुने अपराधिक घटना कम गर्न छलफल

२०७५ असोज १९ शुक्रबार, बाजुरा । गौमुल गाउँपालिका बाजुराले दशैँ र तिहारमा अपराधिक घटना बढी हुने भएकाले त्यस्ता अपराधिक क्रियाकलापलाई कम गर्नेका लागि बजार व्यवस्थापन समितिहरुसँग छलफल गरेको छ । ... बाँकी अंश»

बजेट निकासा नहुँदा दशैं खल्लो

२०७५ असोज १९ शुक्रबार, सर्लाही ।आर्थिक वर्ष २०७५–०७६ का लागि संघीय सरकारले पठाएको अनुदान निकासा नहुँदा स्थानीय तहहरूमा समस्या भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाबाट बजेट निकासा नहुँदा समस्या भइरहेको स्थानिय निकायको भनाइ छ । ... बाँकी अंश»

हवाई उडानमा रोक

२०७५ असोज १९ शुक्रबार, हुम्ला । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।  ... बाँकी अंश»

यसरी भयो मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

२०७५ असोज १९ शुक्रबार, कञ्चनपुर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । ... बाँकी अंश»

कुकर्मको फलः बलात्कारी स्ववियु सभापतिलाई दश वर्ष जेल

२०७५ असोज १८ बिहिबार, पर्वत । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।  ... बाँकी अंश»

चाडपर्वको मुखमा स्थानीय तहले थाले सडक मर्मत

२०७५ असोज १७ बुधबार, ओखलढुंगा । विजया दशमी तथा दिपावली नजिकिदै गर्दा जिल्लाका सबै स्थानीय तहहरुले गाउँपालिका तथा वडाका सडकहरुलाई मर्मत गर्ने थालेका छन् । वर्षातको समयमा भलबाढिले भत्काएका सडकहरुमा मर्मतको कार्य थालेका हुन् । स्थानीय सरकारले गरेको लगानीमा खनिएका प्राय सबै सडकहरु बर्षामा अवरुद्ध भएपछि लामो समयदेखि ग्रामिण भेगमा सवारी चल्न सकेका थिएनन् । ... बाँकी अंश»

सम्पति कर तत्काल नउठाउन पोखरा महानगरपालिकालाई अदालतको आदेश

२०७५ असोज १७ बुधबार, पोखरा । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा पोखरा महानगरपालिकाले कर को दरमा बृद्धि गरेपछि ज्ञानबहादुर कोइरालाले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । ... बाँकी अंश»

नयाँ