स्थानीय

बुढीगंगामा बाल विवाह न्युनिकरण गर्न रणनीति बन्दै

२०७५ असोज २ मंगलबार, बाजुरा । जिल्लाको बुढीगंगा नगपालिकाले पछिल्लो समयमा बाल विवाहले प्रसय पाएको भन्दै उक्त कार्य रोक्नका लागि रणनीति बनाउन लागेको नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

नमस्कार नगरेको भन्दै पढाइरहेका शिक्षकलाई नेकपाका वडा अध्यक्ष अर्यालले गरे हातपातको प्रयास

२०७५ असोज २ मंगलबार, गुल्मी। नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ... बाँकी अंश»

यी हुन् गाउँपालिकाले तोकेका २६ वटा निःशुल्क सिफारिश

२०७५ असोज १ सोमबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  ... बाँकी अंश»

भु–माफियाद्वारा वीरगन्ज महानगरपालिकाको जग्गा कब्जा

२०७५ भदौ ३१ आइतबार, वीरगन्ज। प्लटिङगको जग्गा महँगो मुल्यामा विक्री गर्न वीरगन्ज महानगरपालिकाको नगवामा भु–माफियाहरुले सरकारी स्वामित्वको जग्गा नै कब्जा गरेका छन्। महानगरपालिकाको वडा नं. १६ नगवामा अवस्थित माइधिया पोखरीको पूर्वमा रहको सरकारी स्वामित्वको जग्गालाई स्थानिय जनप्रतिनधीको मिलोमतोमा भु–माफियाहरुले कब्जागरेका हुन। ... बाँकी अंश»

वीरगन्ज महानगरले एप्स सुरु गरेपछि कार्यालय धाउने बाध्यताको अन्त्य

२०७५ भदौ ३१ आइतबार, वीरगन्ज। सेवा वारे जानकारी र गुनासो गर्न कार्यालय मैं पुग्नै पर्ने बाध्यताको अन्त्य वीरगन्ज महानगरपालिकाले गरेको छ। प्रदेश नं.२ मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाले घर मैं बसी सेवा वारे सम्पुर्ण जानरी सहित गुनासो समेत गर्न सकिने मोबाइल एप्स सुरु गरेपछि सर्वसाधारण कार्यालय पूग्नैं पर्ने बाध्यतमक अवस्थाको अन्त्य भएको हो। ... बाँकी अंश»

जनप्रतिनिधिले आफ्नै घरमा स्थानीय सरकार चलाएपछि

२०७५ भदौ ३१ आइतबार, जाजरकोट । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ ।  ... बाँकी अंश»

तिनाउ–बुटवल सरसफाईको तेह्रौं साता, ऐतिहासिक जितगढी किल्ला परिसरको सरसफाई

२०७५ भदौ ३० शनिबार, बुटवल। तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ। अभियानको तेह्रौ साताको श्रृंखलासम्म पुग्दा स्वतस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ। ... बाँकी अंश»

बीपीको विचारबारे मन्थन

२०७५ भदौ ३० शनिबार, झापा । नेपाली कांग्रेस गौरादह नगर समितिले १०५ औं बीपी जयन्तीको सप्ताहब्यापी कार्यक्रमको उपलक्ष्य पारेर विचार गोष्ठी आयोजना गरेको छ । उक्त अवसरमा बीपी कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको गृहजिल्लामा सुरक्षा चुनौती बढ्यो, प्रहरी प्रमुख भन्छन् –साधन स्रोतको अभाव छ 

२०७५ भदौ ३० शनिबार, झापा । चाडपर्ब नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सुरक्षा चुनौती थपिएको छ । चुनौती थपिँदा नागरिकसंग सहकार्य गर्न शनिबार इलाका प्रहरी कार्यालय गौरादहमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । ... बाँकी अंश»

आफ्नो दिवसमा झुमे बालबालिकाहरु

२०७५ भदौ ३० शनिबार, गुल्मी । बाल दिवसको अवसर पारेर सदरमुकाम तम्घासमा नेपाल बाल संगठन गुल्मी र जिल्ला बाल कल्याण समिति गुल्मीले विविध कार्यक्रम सम्पन्न गरेको छ । ... बाँकी अंश»

बाढीले छ घर बगायो, पीडित अलपत्र

२०७५ भदौ ३० शनिबार, गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।  ... बाँकी अंश»

कर सङ्कलन स्थगित

२०७५ भदौ २९ शुक्रबार, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । ... बाँकी अंश»

हुम्लामा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष शाहीको मनकारी काम, पारिश्रमिकको रकमबाट विद्यार्थीलाई पोशाक

२०७५ भदौ २९ शुक्रबार, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३२ कोष टाढा पर्ने सर्केगार्ड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कन्नजङ शाहीले आफनो पारिश्रमिकको रकमबाट वडा भित्रका रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लगि पोशाकमा सहयोग गर्ने घोषणा गरेका छन्। ... बाँकी अंश»

वार्ता गर्न गएकी महागढीमाई नगरपालिकाका उपमेयर तारादेवी कानुमाथि हातपात

२०७५ भदौ २८ बिहिबार, बारा। महागढीमाई नगरपालिका बरियारपुरका उपमेयर तारा देवी कानुमाथि बिहिबार मध्यान्ह हातपात भएको छ। गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि आग्रह गर्न गएकी उपमेयर कानुमाथि हातपात भएको हो।  ... बाँकी अंश»

प्रमुख र उपप्रमुखबीच विवादले उग्ररुप, छानबिन समिति गठन

२०७५ भदौ २८ बिहिबार, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।  ... बाँकी अंश»

एकै परिवारका दुई जनाको पहिरोमा परी मृत्यु

२०७५ भदौ २८ बिहिबार, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो ।  ... बाँकी अंश»

दुई दशकपछि सडक कालोपत्रे हुँदै

२०७५ भदौ २७ बुधबार, कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ। गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो रु २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ। ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको गृहजिल्लामा व्यवसायी मार्ने सद्दाम हुसेन ? 

२०७५ भदौ २७ बुधबार, झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ। ... बाँकी अंश»

सुस्ता गाउँपालिकामा कर बृद्धी दर शून्य प्रतिशत

२०७५ भदौ २७ बुधबार, नवलपरासी पश्चिम। स्थानिय तहहरुमा भएको चर्को कर बृद्धिको जनतामा चर्चा चलिरहदा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा करको बृद्धीदर शुन्य प्रतिशत रहेको छ। ... बाँकी अंश»

नेकपाका मेयरले कांग्रेसका उपमेयरलाई हिसाव हेर्नै नदिएपछि गैंडाकोट नगरपालिकामा ताला

२०७५ भदौ २६ मंगलबार, गैँडाकोट। गैँडाकोट नगरपालिकाका मेयरको आर्थिक अपारदर्शिता बिरुद्ध उपप्रमुख सहित नगरपालिकाका जनप्रतिनिधीहरु नै आन्दोलनमा उत्रिएका छन्।  ... बाँकी अंश»

नयाँ