स्थानीय

इलाम प्रेस युनियनको नेतृत्व विप्लवलाई

२०७५ असोज ९ मंगलबार, मङ्गलबारे । नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  ... बाँकी अंश»

१० दिनपछि खुल्यो बेनी–जोमसोम सडक 

२०७५ असोज ८ सोमबार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ ।  ... बाँकी अंश»

चाडबाडका बेलामा आगलागी, घर जलेर खरानी

२०७५ असोज ७ आइतबार, कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८ मा आइतबार बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।  ... बाँकी अंश»

बलेरो जीप पल्टिदा एकको मृत्यु, एक घाइते 

२०७५ असोज ७ आइतबार, कावासोती । नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा शनिबार राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।  ... बाँकी अंश»

ऐतिहासिक गौरादह पोखरीलाई पर्यटकिय स्थल बनाउन आवश्यक

२०७५ असोज ६ शनिबार, झापा । झापा जिल्ला गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको अभावमा अव्यवस्थित बन्दै गएको छ । ... बाँकी अंश»

बस र मोटरसाईकल ठोकिदाँ दुई घाइते

२०७५ असोज ५ शुक्रबार, पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ४ सेराबजारमा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ दुई जना घाईते भएका छन् । ... बाँकी अंश»

अदालतबाटै विवाह, जुन जिल्ला अदालतको इतिहासमै बन्यो पहिलो

२०७५ असोज ५ शुक्रबार, पाल्पा । नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो ।  ... बाँकी अंश»

कामपाले ११ करोडको ब्रुमरले शहर सफा गर्ने

२०७५ असोज ४ बिहिबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ । ... बाँकी अंश»

२५ रुपँयामा १ किलो ‘शंखेकिरा’

२०७५ असोज ४ बिहिबार, रामपुर, पाल्पा । शंखेकिराले बिगविगी मञ्चाउन थालेपछि रामपुर नगरपालिका वडा नम्बर ६ ले शंखेकिरा खरिद गर्न थालेको छ । किसानले लगाएका तरकारी तथा फलफुल जन्य उत्पादन शंखेकिराले निमास पार्न थालेपछि यसको रोकथामको लागि वडा कार्यालयले किसानबाट २५ रुपँया प्रतिकिलो शंखेकिरा खरिद गर्न लागेको हो । ... बाँकी अंश»

शिक्षक धम्क्याउने नेकपाबाट वडाध्यक्ष बनेका अर्यालविरुद्ध सर्वत्र विरोध 

२०७५ असोज ४ बिहिबार, तम्घास । शिक्षक कुट्ने वडाध्यक्षको सर्वत्र विरोध भइरहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० स्थित भगवती माध्यमित विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टले गत असोज १ गते दिउँसो ३ बजे कक्षा ८ मा पढाइरहेको अवस्थामा रेसुङ्ग नगरपालिका १० सिमिचौरका वडाध्यक्ष पदम प्रसाद अर्यालले विष्टलाई धम्क्याउने, तर्साउने र तथानाम गालीगलौज गरेका थिए ।  ... बाँकी अंश»

संविधान दिवसमा वृक्षारोपण

२०७५ असोज ३ बुधबार, कपिलवस्तु । संविधान दिवसको अवसरमा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा परिसरमा वृक्षारोपण गरिएको छ । सो अवसरमा सांसद अभिषेक प्रताप शाहले सविधान दिवसको सक्षिप्त शुभकामना दिदै लोकतन्त्रको संस्थागत विकासको लागी सविधान अपरिहार्य भएको बताए । ... बाँकी अंश»

नयाँ मुलुकी ऐनबारे विशेष छलफल 

२०७५ असोज ३ बुधबार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले नयाँ मुलुकी ऐन सम्बन्धि विशेष छ्लफल मङगलबार अर्खाबाङ्गमा सम्पन्न गरेको छ । मालिका गाउँपालिकाको आयोजना तथा जिल्ला सरकारी वकिल को सहजीकरणमा कार्यक्रम भएको हो ।  ... बाँकी अंश»

रामपुर ९ का वडाबासीसँग प्रहरीको अन्तरक्रिया

२०७५ असोज २ मंगलबार, पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिका वडा नम्बर ९ जब्गादीमा वडाबासीसँग समाजमा शान्ति सुरक्षा र सामाजिक गतिबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । ... बाँकी अंश»

बुढीगंगामा बाल विवाह न्युनिकरण गर्न रणनीति बन्दै

२०७५ असोज २ मंगलबार, बाजुरा । जिल्लाको बुढीगंगा नगपालिकाले पछिल्लो समयमा बाल विवाहले प्रसय पाएको भन्दै उक्त कार्य रोक्नका लागि रणनीति बनाउन लागेको नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

नमस्कार नगरेको भन्दै पढाइरहेका शिक्षकलाई नेकपाका वडा अध्यक्ष अर्यालले गरे हातपातको प्रयास

२०७५ असोज २ मंगलबार, गुल्मी। नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ... बाँकी अंश»

यी हुन् गाउँपालिकाले तोकेका २६ वटा निःशुल्क सिफारिश

२०७५ असोज १ सोमबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  ... बाँकी अंश»

भु–माफियाद्वारा वीरगन्ज महानगरपालिकाको जग्गा कब्जा

२०७५ भदौ ३१ आइतबार, वीरगन्ज। प्लटिङगको जग्गा महँगो मुल्यामा विक्री गर्न वीरगन्ज महानगरपालिकाको नगवामा भु–माफियाहरुले सरकारी स्वामित्वको जग्गा नै कब्जा गरेका छन्। महानगरपालिकाको वडा नं. १६ नगवामा अवस्थित माइधिया पोखरीको पूर्वमा रहको सरकारी स्वामित्वको जग्गालाई स्थानिय जनप्रतिनधीको मिलोमतोमा भु–माफियाहरुले कब्जागरेका हुन। ... बाँकी अंश»

वीरगन्ज महानगरले एप्स सुरु गरेपछि कार्यालय धाउने बाध्यताको अन्त्य

२०७५ भदौ ३१ आइतबार, वीरगन्ज। सेवा वारे जानकारी र गुनासो गर्न कार्यालय मैं पुग्नै पर्ने बाध्यताको अन्त्य वीरगन्ज महानगरपालिकाले गरेको छ। प्रदेश नं.२ मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाले घर मैं बसी सेवा वारे सम्पुर्ण जानरी सहित गुनासो समेत गर्न सकिने मोबाइल एप्स सुरु गरेपछि सर्वसाधारण कार्यालय पूग्नैं पर्ने बाध्यतमक अवस्थाको अन्त्य भएको हो। ... बाँकी अंश»

जनप्रतिनिधिले आफ्नै घरमा स्थानीय सरकार चलाएपछि

२०७५ भदौ ३१ आइतबार, जाजरकोट । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ ।  ... बाँकी अंश»

तिनाउ–बुटवल सरसफाईको तेह्रौं साता, ऐतिहासिक जितगढी किल्ला परिसरको सरसफाई

२०७५ भदौ ३० शनिबार, बुटवल। तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ। अभियानको तेह्रौ साताको श्रृंखलासम्म पुग्दा स्वतस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ। ... बाँकी अंश»

नयाँ