//

स्थानीय

बाँकेमा कोरोनाबाट ज्यान गुमाउने २७ पुगे 

२०७७ असोज २९ बिहिबार, बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको बुधबार राति १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।  ... बाँकी अंश»

सामाजिक संजालमा पोष्ट गरेको तस्विर देखेपछि भरुवा बन्दुकसहित ११ जना पक्राउ

२०७७ असोज २९ बिहिबार, अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

कांग्रेस नेता वीरबहादुर विष्टमाथि आक्रमण, गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद

२०७७ असोज २९ बिहिबार, कांग्रेस बैतडीका सचिव, सुर्नया गाउँपालिका बैतडीका अध्यक्ष तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्टमाथि आक्रमण भएको हो ।  ... बाँकी अंश»

रातको समयमा पनि आलिताल अवलोकन गर्न सकिने

२०७७ असोज २८ बुधबार, आलिताललाई रातीको समयमा अवलोकनसंगै क्यापिङ्ग र फायर साईड बनाईने योजना अघि सारेको अध्यक्ष गुरुङ्गको भनाई छ । यसअघि आलिताल क्षेत्रमा पिकनिक स्पोर्टका लागी घरहरु निर्माण गरिएका छन । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र मनमोहक आलितालमा हाल डुङ्गा सयर गर्न सकिन्छ । तालको चारैतिर पक्की फुटपाथ बनाईएको छ । ताल क्षेत्रमा साईकलिङ्ग पनि गर्न सकिन्छ । तालको अवलोकनका लागी भ्यूटावर पनि निर्माण गरिएको छ । ... बाँकी अंश»

गोपीकृष्ण हल अगाडिको खाल्डोमा कार

२०७७ असोज २८ बुधबार, काठमाडौँ । केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो । ... बाँकी अंश»

सात संक्रमित भागेर घर गएपछि गाउँमा त्रास

२०७७ असोज २८ बुधबार, संक्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । ... बाँकी अंश»

चोरहरुको गाउँ भनेर चिनिने पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै

२०७७ असोज २८ बुधबार, “त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनांै”, लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका दानालाल पासवानले भन्नुभयो, “देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुख्र्यौली पेशालाई त्यागेका छौं ।” ... बाँकी अंश»

मन्थली नगरपालिकाको कार्यालय छ दिनका लागि बन्द

२०७७ असोज २८ बुधबार, स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ । ... बाँकी अंश»

वडा अध्यक्षका प्रत्यासी सहित ४२ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश: राजीव शाहीले दिए पार्टी सदस्यता

२०७७ असोज २८ बुधबार, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाबाट ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

नगर प्रमुखलाई कोरोना लागेपछि सबै सेवा बन्द

२०७७ असोज २८ बुधबार, नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।  ... बाँकी अंश»

दशैं आयोः पसल अनुगमन बढ्यो

२०७७ असोज २८ बुधबार, चाडबाड बढेपछि पसल पसलमा अनुगमन गर्ने क्रम नयाँ हैन । बाह्रै महिना अनगुमन गर्नुपर्नेमा चाडबाड आएपछि मात्र अनुगमनमा निस्कनु बिडम्बना त छँदैछ यसको रहस्यमा पनि प्रश्न उठेको छ ।  ... बाँकी अंश»

दिनेश साउदको करेन्ट लागेर मृत्यु

२०७७ असोज २८ बुधबार, करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।  अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ । ... बाँकी अंश»

सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग

२०७७ असोज २८ बुधबार, जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ । ... बाँकी अंश»

अर्काको घरको तस्विर देखाएर वडा अध्यक्ष गजुरेलले निकाले राहत रकम

२०७७ असोज २७ मंगलबार, नुवाकोट । तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेलले गाउँपालिका प्रमुख रमेश बहादुर वस्तीको मिलेमतोमा भुकम्प पिडितले पाउने राहतमा किर्ते गरि रकम लिएका छन्। एकाघर बस्ने आफ्नो आमाको नाममा राहत रकम लिइसके पनि वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले आफ्नो नाम पनि लाभग्राहीमा हालेका थिए । ... बाँकी अंश»

बलात्कार आरोपित बालसुधार गृहमा, उजूरी गर्न रोक्ने पञ्च धरौटीमा रिहा

२०७७ असोज २७ मंगलबार, धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको बताए । ... बाँकी अंश»

रोटरी क्लब अफ भादगाउँले हुम्ला ताजाकोटका २ सय १९ घरधुरीलाई पठायो राहत

२०७७ असोज २७ मंगलबार, हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढा पर्ने ताजाकोट गाउँपालिकाका २ सय १९ घरधुरीका बाढीपीडितलाई  राहत स्वरुप खाद्यान्न बितरण गरेको छ । रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी डिस्ट्रीक ३२९२ को आर्थिक सहयोग र सामाजिक अभियन्ता एबं रोटरी क्लब अफ भादगाउँका निबर्तमान अध्यक्ष रोटरीयन वसन्ती शाहीको पहलमा राहत खाद्यान्न वितरण गरिएको हो । ... बाँकी अंश»

डडेल्धुरामा संक्रमण बढ्न थालेपछि प्रशासनद्वारा कडाई

२०७७ असोज २७ मंगलबार, राजनीतिक दल र भातृ संगठनहरुले भिडभाड हुनेगरि राजनीतिक गतिविधीहरु आमशभा, गोष्ठी लगायतका कृयाकलापहरु नगर्ने र बिभिन्न क्लव तथा समुहहरुले आयोजना गर्ने खेलकुद लगायतका धैरै संख्यामा ब्यक्तिहरु जम्मा हुने गतिविधी नगर्न अनुरोध गरिएको छ । ... बाँकी अंश»

जलकुम्भी झारबाट गमला

२०७७ असोज २७ मंगलबार, पोखरा । पोखराको पद्मावती  हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर  गमला बनाउँदै ।   ... बाँकी अंश»

मेयरसहित चार सञ्चारकर्मीमा कोरोना

२०७७ असोज २७ मंगलबार, महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका हुन्। ... बाँकी अंश»

हँसिया प्रहार : लालुको टाउको र हात, चन्द्रसिंहको गर्धन र पिँठ्युमा चोट

२०७७ असोज २७ मंगलबार, राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ । ... बाँकी अंश»

नयाँ