//

स्थानीय

भाले चितुवा मृत फेला

२०७७ असोज २७ मंगलबार, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।  ... बाँकी अंश»

बालुवाटार जग्गा अतिक्रमणको देखासिकी रुपन्देहीमा, सार्वजनिक घोला अतिक्रमणमा 

२०७७ असोज २७ मंगलबार, तिलोत्तमा नगरपालिकाका बहालवाला नगरप्रमुख वासुदेव घिमिरेले ऐतिहासिक पोखरीमा भैंसी आहाल बस्ने भएकाले संरक्षणको लागि वडा भवन बनाएको एउटा कुतर्क गर्दै आएका छन् । जुन जवाफ औचित्यहिन रहेको यहाँका सरोकारवालाको भनाई छ । ... बाँकी अंश»

गैँडा सडेको अवस्थामा मृत

२०७७ असोज २७ मंगलबार, चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना) मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो ।  ... बाँकी अंश»

कोरोना लागेपछि उच्च अदालत दिपायलको सेवा बन्द

२०७७ असोज २७ मंगलबार, उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मंगलबारदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन् ।   ... बाँकी अंश»

रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०७७ असोज २७ मंगलबार, अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । ... बाँकी अंश»

स्वास्थ्यकर्मीका परिवार सभासदस्यसहित सत्ताइसमा संक्रमण

२०७७ असोज २६ सोमबार, स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ... बाँकी अंश»

कामपाले तीन विद्युतीय शवदाह निर्माण गर्दै

२०७७ असोज २६ सोमबार, काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । ... बाँकी अंश»

छोराको मृत्यु संस्कारमा बेलायतबाट आएका बाबुको कोरोना लागेर होम आइसोलेशनमै मृत्यु  

२०७७ असोज २६ सोमबार, छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।   ... बाँकी अंश»

भारतबाट नेपाल आउँदै धान खाएर जाँदै हात्ती

२०७७ असोज २६ सोमबार, मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ ।  भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् ।  ... बाँकी अंश»

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

२०७७ असोज २६ सोमबार, काभ्रेपलाञ्चोक। काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ। हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। ... बाँकी अंश»

स्थानीयलाई टोलको सुरक्षा जिम्मा 

२०७७ असोज २६ सोमबार, टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन् । स्थानीय परिवेश अनुसार समिति गठन हुन्छ । वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसावले पनि हुनेछ । हरेक वडामा १० भन्दा बढी समिति हुनेछन् ।  ... बाँकी अंश»

चार सय भन्दा बढी अपराधी फरार, बाह्र सालका फैसलाका अपराधी पनि सूचीमा 

२०७७ असोज २६ सोमबार, विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन् ।  “विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ” ... बाँकी अंश»

दुर्गमको सूचीमा परे उपत्यकासँगै जोडिएको जिल्लाका दुई गाउँपालिका 

२०७७ असोज २६ सोमबार, काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । ... बाँकी अंश»

कोरोनाका कारण सेवा अनिश्चितकालका लागि  बन्द

२०७७ असोज २६ सोमबार, नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए । ... बाँकी अंश»

ललितपुरमा चार हजारभन्दा बढी संक्रमित,सावधानी नअपनाएका कारण झन जोखिम

२०७७ असोज २५ आइतबार, ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट  निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको  छ ।  ... बाँकी अंश»

अस्पतालमा कांग्रेस वडाध्यक्षको संक्रमणबाट मृत्यु

२०७७ असोज २५ आइतबार, उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए । ... बाँकी अंश»

नेकपा छाडेर आएका ६० जनालाई कांग्रेसमा भित्र्याए देवेन्द्रराज कँडेलले 

२०७७ असोज २५ आइतबार, कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको बताएका छन् । ... बाँकी अंश»

स्कुटरमा सवार तारालाई ठक्कर दिएर मार्यो जीपले 

२०७७ असोज २५ आइतबार, २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।  ... बाँकी अंश»

रमेश लेखकले दुई सय बढीलाई विभिन्न पार्टीबाट गराए कांग्रेसमा प्रवेश 

२०७७ असोज २५ आइतबार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । ... बाँकी अंश»

देव महिला समाजद्धारा दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग

२०७७ असोज २४ शनिबार, काठमाडौं । मधेसी महिलाहरुको पहलमा गठन गरिएको समूह देव समाज देव महिला समाजले शनिबार दुई सय परिवारलाई खाद्यान्न सहित राहत सामग्री वितरण गरेको छ । कोरोना महामारी सुरु भएपछि तराइ मधेसका जिल्ला सहित राजधानी काठमाडौंमा असहाय, गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहितका राहत सामग्री समाजले वितरण गर्दै आइरहेको छ ।  ... बाँकी अंश»

नयाँ