स्थानीय

जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

२०७७ बैशाख २० शनिबार, कैलाली। गौरीगङ्गा नगरपालिकाकी १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। ... बाँकी अंश»

कांग्रेस सभापति देउवा स्थानीय तहका जनप्रतिनिधीसँग संवादमा

२०७७ बैशाख २० शनिबार, नुवाकोट। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा कोरोना संकटसँग जुधिरहेका स्थानीय तहका जनप्रतिनिधीसँग संवादमा जुटेका छ्न्। संवादमा देउबाले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले गरेका कामसँगे कोरोना संकटमा गरेका कामको बारेमा चासो राख्दै आएका छ्न्। ... बाँकी अंश»

एकै गाउँका ४० बढी बिरामी

२०७७ बैशाख २० शनिबार, सोलुखुम्बु। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।  ... बाँकी अंश»

जाजरकोटमा ओडार क्वारेन्टाइन, दिउँसो खेतको काम

२०७७ बैशाख २० शनिबार, जाजरकोट। भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । ... बाँकी अंश»

प्रहरी बिरुद्ध आत्महत्या दुरुत्साहन गरेको अभियोग

२०७७ बैशाख २० शनिबार, बागलुङ। नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए । ... बाँकी अंश»

ताप्लेजुङमा भएको आगलागीमा सात घर सहित ११ पसल जलेर नष्ट

२०७७ बैशाख २० शनिबार, ताप्लेजुङ  । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको हो । ... बाँकी अंश»

रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन

२०७७ बैशाख २० शनिबार, कञ्चनपुर।कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।  ... बाँकी अंश»

सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण

२०७७ बैशाख २० शनिबार, डोटी। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ।  सबै वडा मार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको  नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए। उनले भने, “कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर भत्ता दिन शुरु गरेका छौं।” ... बाँकी अंश»

प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ ?

२०७७ बैशाख २० शनिबार, जाजरकोट। जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । ... बाँकी अंश»

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

२०७७ बैशाख २० शनिबार, बनेपा।कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  ... बाँकी अंश»

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

२०७७ बैशाख २० शनिबार, ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।  ... बाँकी अंश»

पाँचथरमा मकैबालीमा फौजी किराको आतंक, कृषक चिन्तित

२०७७ बैशाख २० शनिबार, पाँचथर। पाँचथरका कृषकले लगाएको मकैवालीमा फौजी किराको आतंक सुरु भएपछि कृषकहरु चिन्तित भएका छन्। जिल्लाको कुम्मायक, फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका किसानले लगाएको मकै बालीमा यो किराको प्रकोप देखा परेको हो। किराको प्रकोपबाट मकै बारीमै मर्न थालेपछि किसान चिन्तित भएका हुन्। ... बाँकी अंश»

रोल्पामा बम बिष्फोटमा मारिएका बालबालिकालाई शहिदको दर्जा दिन कांग्रेसको माग

२०७७ बैशाख १९ शुक्रबार, रोल्पा। रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरीगाउँ अन्तर्गत पर्ने मैतेगातिना नजिकै उजेरी खोला भन्ने स्थानमा बिहीबार बेवारिसे अवस्थामा रहेको बम विस्फोटमा परी गाईबस्तु चराउन गएका ४ जना बालबालिकाको निधनप्रति नेपाली कांग्रेस रोल्पाले दुख व्यक्ति गरेको छ।  ... बाँकी अंश»

मेसै नचलेको ठाउँमा खाना खुवाउन पुगे राज्यमन्त्री रामवीर, स्थानीय तहको काममा लिन खोजे जस

२०७७ बैशाख १९ शुक्रबार, काठमाडौं। शुक्रवार मजदुर दिवस । लकडाउनका कारण पिडित भएका मजदुरहरुलाई मजदुर दिवसको दिन राजधानीका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइयो ।  ... बाँकी अंश»

एक सडक मजदुर कर्णाली नदीमा बेपत्ता

२०७७ बैशाख १९ शुक्रबार, हुम्ला। हुम्ला जिल्लाको नाम्खा १मा कर्णाली नदीमा बगेर एक जना मजदुर बेपत्ता भएका छन् । मकावनपुर जिल्ला कैलाश गाउँपालिका वडा १० घरभई हाल हुम्लाको नाम्खा गाउँपालिकाको वडा १ मा रहेको च्याछरा भिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षिय टसी बल कर्णाली नदिमा बेपत्ता भएका हुन् । ... बाँकी अंश»

कोरोना संक्रमणबाट मरेकाको शव व्यवस्थापन कसरी गर्ने भनि सेनाले गर्‍यो पूर्वाभ्यास

२०७७ बैशाख १९ शुक्रबार, कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना संक्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस संक्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको हो । ... बाँकी अंश»

बागलुङमा स्वास्थ्य संस्था, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

२०७७ बैशाख १९ शुक्रबार, बागलुङ। कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका लागि बागलुङका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष रहेका दक्ष पौडेलले भिमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत पठाएको स्वास्थ्य सामग्री जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखाला गाउँपालिकाका विभिन्न वडामा वितरण गरिएको हो । ... बाँकी अंश»

बम विस्फोटनमा ज्यान गुमाएका रोल्पाका बालबालिकाका परिवारलाई राहत दिइने

२०७७ बैशाख १९ शुक्रबार, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा  विस्फोटमा परी  पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो । ... बाँकी अंश»

कांग्रेस क्षेत्र नं २ काठमाडौंले गर्‍यो स्वास्थ्य सामग्री र खाद्य सामग्री वितरण

२०७७ बैशाख १९ शुक्रबार, काठमाडौं। नेपाली कांग्रेस क्षेत्र नम्बर २ उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरेको छ। कांग्रेसले सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पीपीई हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

यशोधराका वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार 

२०७७ बैशाख १९ शुक्रबार, खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने ... बाँकी अंश»

नयाँ