स्थानीय

नापी कार्यालय धनुषाका कर्मचारीहरुको यस्तो मिलेमतो

२०७५ पौष ३० सोमबार, धनुषा । नापी कार्यालय धनुषाका कर्मचारीहरुको मिलेमतोमा ऐतिहासिक तथा पौराणिक धरोहर गंगासागर पोखरीको अस्तित्व समाप्त पार्ने चलखेल भएको छ । पोखरीको डिल १० धुर हुनुपर्नेमा लाखौंको चलखेल गरि डिलनै गायब गरिएको नयां नक्साले देखाएको छ । ... बाँकी अंश»

रामपुरमा १६ वटा पाराग्लाइडिङ उडान 

२०७५ पौष ३० सोमबार, पाल्पा । पाल्पाको रामपुरमा जारी दोस्रो रामपुर महोत्सवको मुख्य आकर्षण पाराग्लाइडिङ सोमबारदेखि उडान हुँदैछ । ... बाँकी अंश»

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

२०७५ पौष ३० सोमबार, मोरङ । उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको वीउमा सोही वडाका वडाध्यक्षहरूले गिद्धे नजर लगाएको खुलासा भएको छ । वडाध्यक्षद्वय कुलबहादुर कार्की र बमबहादुर फ्याकले कृषि प्राविधिकसँग मिलेर प्रति पोका सय रुपियाँ लिएर अनुदानको बीउ बिक्री गरेको केही किसानले गुनासो गरेपछि यस्तो खुलासा भएको हो । ... बाँकी अंश»

२८ किलोमिटर नहरलाई ३९ करोड

२०७५ पौष ३० सोमबार, पाल्पा । पाल्पाको सबैभन्दा लामो नहर रामपुर फाँट सिचाइ आयोजनाका लागि ५ नं प्रदेशका भौतिक पूर्बाधार योजनामन्त्री बैजनाथ चौधरीले ३९ करोड रकम सहयोग गर्ने बताएका छन् । ... बाँकी अंश»

दार्चुलाका सबै स्थानीय तहमा बैंक सेवा

२०७५ पौष २९ आइतबार, दार्चुला। दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारको देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्यअनुसार दार्चुलाका सबै स्थानीय तहमा बैंक स्थापना गरिएका हुन्। ... बाँकी अंश»

अबैध हतियारसहित भारतीय नागरिक पक्राउ

२०७५ पौष २९ आइतबार, गुलरिया । बर्दिया प्रहरीले हातहतियार कारोवारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्लाका २० वर्षीय सलमान खानलाई आइतबार विहान ११ बजेको समयमा पक्राउ गरेको हो । ... बाँकी अंश»

सुनसहित छ जना पक्राउ

२०७५ पौष २९ आइतबार, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

नेतृत्व गोलाप्रथामा   

२०७५ पौष २९ आइतबार, पर्वत । नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौं अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ... बाँकी अंश»

यात्रुबाहक बस सडकमै पल्टियो, ३१ घाइते

२०७५ पौष २९ आइतबार, धादिङ । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।  ... बाँकी अंश»

थारु पोशाकमा सजिइन् मन्त्री बिना, नयाँ वर्षको मेला उद्घाटन 

२०७५ पौष २८ शनिबार, बेलौरी । पश्चिम नेपालमा बसोबास गर्दै आएका थारूहरूको सबभन्दा ठूलो चार्ड एवम नयाँ वर्षको रूपमा मनाईने माघि अर्थात् मकर ... बाँकी अंश»

अबको ५ वर्षमा समृद्धिको खाका तय हुन्छ : मन्त्री विष्ट

२०७५ पौष २८ शनिबार, पाल्पा । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तीब्रताका साथ कार्यान्वयनमा लैजाने श्रम ... बाँकी अंश»

मानव सेवा आश्रमको भवन बनाईदिने काठमाडौंका मेयर शाक्यको घोषणा 

२०७५ पौष २८ शनिबार, काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।  ... बाँकी अंश»

बर्दघाट सुस्ता पश्चिमका अबैध दर्ता पूर्जा बदरको माग

२०७५ पौष २८ शनिबार, नवलपरासी पश्चिम। सुकुम्वासी संघर्ष समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा धनी पुर्जा लिएको भन्दै सो तत्काल बदर गर्न माग गरेको छ। २०६७ सालमा तत्कालीन मनशोभा पाण्डेको आयोगको पालामा नवलपरासी ... बाँकी अंश»

‘ गाडी नपाएपछि सोलु दुधकुण्डकी उपमेयरले गरिन नगर सभा बहिस्कार’

२०७५ पौष २७ शुक्रबार, सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयरले ‘गाडी’ नपाएपछि नगर सभा बहिस्कार गरेकी छिन्। उपमेयर कल्पना राईले गाडी नपाएपछि त्यसलाई राजनीतिक रुप दिन विभिन्न ९ बुँदे असहमती जनाउँदै नगर सभा बहिस्कार गरेको विज्ञप्ती जारी गरेको नगर सभा सदस्य तथा वडा नं २ का अध्यक्ष मिङमार दोर्जी शेर्पाले आरोप लगाए । ... बाँकी अंश»

रेसुङ्गा नगरपालिकाका मेयरले दर्ता गरेको मुद्दामा नवजनचेतनाद्वारा प्रतिउत्तर दर्ता

२०७५ पौष २७ शुक्रबार, पाल्पा । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले दर्ता गरेको मुद्दामा नवजनचेतना दैनिकको तर्फबाट शुक्रवार जिल्ला अदालत गुल्मीमा प्रतिउत्तर पेश भएको छ । पत्रिकाको तर्फबाट अदालत समक्ष सम्पादक जगदीश भट्टराई र प्रवन्ध सञ्चालक ईन्द्रा भट्टराईको तर्फबाट अदालती वारिस सरस्वती जिसीले पेश गरेको प्रतिउत्तर अदालतका श्रेस्तेदार कृष्णशरण लामिछानेले दर्ता गरेका हुन । नवजनचेतना दैनिकमा प्रकाशित समाचारबाट आफुलाई लिखित गाली वेइज्यति भएको भन्दै पत्रिकाका सम्पादक र प्रवन्ध सञ्चालकलाई प्रतिवादी बनाई नगरप्रमुख भुषालले जिल्ला अदालत गुल्मीमा मुद्दा दिएका थिए । ... बाँकी अंश»

विपन्न दुई सय पाँच बालबालिकालाई न्यानो लुगा बितरण 

२०७५ पौष २७ शुक्रबार, पुनर्वास । अमेरिका प्रवासमा रहेका कञ्चनपुर र लमजुङका ७ युवाहरुको आर्थिक सहायतामा पश्चिम नेपालको पुनर्वासका १८ विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।  ... बाँकी अंश»

एक दर्जन बाख्रा मरे विषालु घाँस खाएर 

२०७५ पौष २७ शुक्रबार, गलेश्वर । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।  ... बाँकी अंश»

नगरप्रमुखद्धारा ब्यक्तिगत लगानीमा दर्जनौं बिद्यालयमा अक्षयकोष

२०७५ पौष २७ शुक्रबार, डडेल्धुरा । ब्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालय लाखौंको अक्षयकोष स्थापना गरेका छन् ।  ... बाँकी अंश»

नेपालगञ्जमा नेकपाद्वारा पृथ्वीनारायण शाहमाथि अपमान, देखायो यस्तो चरित्र

२०७५ पौष २६ बिहिबार, काठमाडौं । विहीबार राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा नेपालगञ्ज उपमहानगरपालिकाको ... बाँकी अंश»

स्थानीय सरकार पारदर्शी बनाउन तानसेन मै पहिलो पटक मोवाइल एप

२०७५ पौष २६ बिहिबार, तानसेन । जिल्लाका स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी नभएका गुनासाहरु आइरहेका बेला तानसेन सरकारले जिल्लामै पहिलो पटक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सूचनामैत्री र पारदर्शी बनाउन भन्दै तानसेन सरकारले मोवाइल एप सञ्चालनमा ल्याएको हो । ... बाँकी अंश»

नयाँ