स्थानीय

अभियान पो चल्यो, होला त ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ 

२०७५ असार ७ बिहिबार, नवलपरासी । पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो ।  ... बाँकी अंश»

काठमाडौंका दश ठाउँँमा साउनबाटै सार्वजनिक ट्वाइलेट बन्ने 

२०७५ असार ५ मंगलबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । ... बाँकी अंश»

वडाध्यक्षलाई एक झापड, ३५ वर्षे महिलालाई लाग्यो मुद्दा 

२०७५ असार ५ मंगलबार, सल्लेरी । वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहेकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।  ... बाँकी अंश»

पशुपालनमा युवा आर्कषित गर्दै नगरपालिका

२०७५ असार ४ सोमबार, स्याङ्जा । युवाहरुको लागी नमुना बाख्रा गाउँ अभियान अन्र्तगत स्याङजाको भीरकोट नगरपालिका ३ रानिस्वाँरामा ५ दिने व्यवसायिक बाख्रा पालन तालिम शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा फार्मर टू फार्मर विनरक इन्टरनेसनको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो । ... बाँकी अंश»

धन्य ओली सरकार, धन्य प्रहरी प्रशासन !

२०७५ असार ३ आइतबार, काठमाडौं । सरकारले आफू सुहाउँदो गतिविधिमात्र गरिरहेको देखिएको छ । कानुनको धज्जी उडाइरहेको छ । कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । तर अहिलेको सरकारले कानुन हातमा लिएर आफू सुहाउँदो निर्णय गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु नै कानुन तोड्न लागेपछि यो सरकारबाट कस्तो अपेक्षा गर्ने भन्ने प्रश्न टड्कारो बनेको छ ।  ... बाँकी अंश»

कामपाको १९१ बुँदे नीति कार्यक्रम प्रस्तुत, ऐतिहासिक सम्पदाको पुनःनिर्माण प्राथमिकतामा

२०७५ असार ३ आइतबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आव २०७५–७६ का लागि १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ... बाँकी अंश»

स्थानीय तहलाई जनउत्तरदायी बनाउन काँग्रेसले थाल्यो निगरानी अभियान

२०७५ असार १ शुक्रबार, पुनर्वास,कञ्चनपुर। पश्चिम नेपालको कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिकाका विभिन्न वडाहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निगरानी, अनुगमन तथा पैरवी समिति गठन कार्य सुरु गरेको छ। ... बाँकी अंश»

वालिङ नगरपालिका आयोजना पिपिपि मोडेलमा

२०७५ असार १ शुक्रबार, स्याङ्जा । वालिङ नगरपालिका अव देखि पव्लिक, प्राईभेट र पार्टनर सिपको अवधारणा अनुसार अगाडी बढ्ने भएको छ । ... बाँकी अंश»

मेयर डोजर ड्राइभर बन्दा पुलको रेलिङ भाचियो, पत्रकार सहित ३ घाइते

२०७५ असार १ शुक्रबार, पोखरा। पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर एक कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ३ घाइते भएका छन् । ... बाँकी अंश»

बेलौरी नगरपालिकामा आर्थिक अनियमितता, अख्तियारद्वारा छानविन सुरु 

२०७५ जेठ ३१ बिहिबार, बेलौरी । नगरपालिका कार्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नेपालको कञ्चनपुर स्थित बेलौरी नगरपालिकामा छानविन सुरु गरेको छ ।  ... बाँकी अंश»

गाउँपालिका अध्यक्षमाथि अभद्र व्यवहार भएपछि स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

२०७५ जेठ ३१ बिहिबार, नवलपरासी । पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् ।  ... बाँकी अंश»

जहाँ भत्ता खान पनि नङ काट्नु पर्छ 

२०७५ जेठ २९ मंगलबार, रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।  ... बाँकी अंश»

काठमाडौं महानगर अब ‘स्मार्ट ट्वाईलेट’को शहर, मान्छे ‘अपराधि’बाट पनि सुरक्षित ! (डिजाईनसहित)

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । मुलुककै जेठो महानगर, काठमाडौ महानगरपालिका अब अत्याधुनिक शौचालय (स्मार्ट ट्वाईलेट)को शहर बन्ने भएको छ । ... बाँकी अंश»

तुलसीपुर उपमहानगरले सबै विद्यालयमा सेनेटरी प्याड बाढ्ने

२०७५ जेठ २८ सोमबार, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर असार १ गतेबाट स्यानेटरी प्याड वितरण गर्ने भएको छ । ... बाँकी अंश»

ललितपुर खुला दिसामुक्त घोषणामा खाजाको 'लफडा' : खाजा नदिएपछि पत्रकार गुहारे

२०७५ जेठ २८ सोमबार, ललितपुर । मुुलुकका ५२ जिल्ला खुला दिसामुक्त भइसक्दा राजधानी काठमाडौं भने लाज पचाएर बसेको छ । राजधानीसँगै जोडिएको जिल्ला ललितपुर बल्ल आईतबार खुला दिसामुक्त घोषणा भयो । ... बाँकी अंश»

कांग्रेसले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र

२०७५ जेठ २७ आइतबार, स्याङ्जा । नेपाली कांग्रेसले पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा एक बर्षको अवधिमा नगरबासीले साझा नगरप्रमुखको अनुभूत गर्न नपाएको, नगरपालिका एक पक्षिय र पूर्वाग्रहीरुपमा अघि बढेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

झडेवाका ५४ जना जेष्ठ नागरिकलाई सम्मान

२०७५ जेठ २६ शनिबार, पाल्पा। माथागढी ४ झडेवामा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ। ८२ वर्ष भन्दा माथीका ५४ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको हो। पछिल्लो समयमा ने ... बाँकी अंश»

जनतालाई राहतको सट्टा आहात !

२०७५ जेठ २५ शुक्रबार, धनकुटा । दिन प्रतिदिन दैनिक उपभोग्य वस्तु लगायत अत्यावश्यक सामाग्रीहरुमा मुल्य बृद्धी गरी वर्तमान सरकारले जनतालाई राहतको सट्टा आहत दिएकोले यसको सश्त्र विरोध गर्दै जनतालाई राहत दिने कार्यमा लाग्नु पर्ने नेपाली कांग्रेस धनकुटा चौविसेका नेता तथा कार्यकर्ताहरुले वताएका छन । ... बाँकी अंश»

प्रतिनिधि तथा प्रदेश सांसद र सल्लाहाकारलाई रामपुर नगरपालिकाले गर्‍यो सम्मान

२०७५ जेठ २५ शुक्रबार, पाल्पा (रामपुर) ।रामपुर नगरपालिकाले प्रतिनिधि सभा, प्रदेश सभाका माननिय सांसद तथा नगरपालिकाका सल्लाहाकारलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । ... बाँकी अंश»

अर्जुनचौपारीलाई नमुना बनाउने अठोट

२०७५ जेठ २४ बिहिबार, स्याङ्जा । स्थानीयतह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कामकाज समालेको एक बर्ष पुरा भएको छ । सिंहदरवारको अधिकार गाँउतह सम्म आएको अनुभुति लिएका गाँउपालिकामा निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो एक बर्ष पुरा गरेका छन् । गाँउ छाडेर शहर पसेका गाउपालिकाबासी पछिल्लो समय गाँउपालिकाको समग्र विकासमा हातेमालो गर्न तम्सिएका छन् । ... बाँकी अंश»

नयाँ