स्थानीय

गोकर्णेश्वरको शिवचोकका सात घर सिल

२०७७ जेठ १२ सोमबार, काठमाडौ। गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ। ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिए। ... बाँकी अंश»

प्रेस युनियन अवार्ड श्रेष्ठलाई

२०७७ जेठ १२ सोमबार, पोखरा। नेपाल प्रेस युनियन कास्कीको प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिने भएको छ । ... बाँकी अंश»

घर आइ पुग्ने वित्तिकै देखियो कोरोना, दैलेखमा संक्रमित ६ पुगे

२०७७ जेठ ११ आइतबार, दैलेख। कर्णाली  प्रदेशको पहिलो कोरोना संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जनामा कोरोना संक्रमित फेला परेका छन्।  ... बाँकी अंश»

गाउँपालिका नागरिकको परिक्षण गराउन कुरिरह्यो, बाटो खराब भएको बहानामा आएनन स्वास्थ्यकर्मी

२०७७ जेठ ११ आइतबार, खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोरोना भाइरसको आरडीटी परीक्षण गरिदिन आग्रह गर्दा जिल्ला अस्पतालले टोली नपठाइ असहयोग गरेको छ। ... बाँकी अंश»

बिरगञ्जका मेयर सरावगी वडाअध्यक्षलाई उपेक्षा गर्दै व्यक्ति र सत्ता केन्द्रीत राजनीतिमा

२०७७ जेठ ११ आइतबार, वीरगंज। कोरोना विरुद्ध लड्न आफु असक्षम भएको भनि जनस्तरबाट चन्दा उठाउने रणनीतिमा जुटेका वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी निर्वाचित जनप्रतिनिधीहरुलाई नै उपेक्षा गर्दै व्यक्ति केन्द्रीत राजनीतिमा लागेको पछिल्ला घटनाक्रमले देखाउन थालेको छ। ... बाँकी अंश»

नुवाकोटमा पनि देखियो कोरोना पोजेटिभ, महानगरको वैठकमा सहभागि थिए संक्रमित

२०७७ जेठ ११ आइतबार, नुवाकोट। नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ। नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का ३९ वर्षिय एक जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ... बाँकी अंश»

लकडाउनका कारण डडेल्धुरामा रगतको अभाव

२०७७ जेठ ११ आइतबार, डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रगतको चरम अभाव भएको छ । कोरना भाईरसको संक्रमण रोक्नकालागि गरिएको लकडाउनका कारण रगत संकलन गर्न नसक्दा डडेल्धुरामा रगतको अभाव भएको हो । ... बाँकी अंश»

नेविसंघ कास्कीद्धारा १०२ युनिट रगत संकलन, संकटमा अगाडि रहेको भन्दै प्रशंसा

२०७७ जेठ ११ आइतबार, मुलुकको हरेक संकट, विपद्मा र जनताको हरेक सुख दुःखमा साथ दिने संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भएको भन्दै पोखरामा चर्चा भएको छ ।  ... बाँकी अंश»

सबै जनताको स्वास्थ्य परीक्षण गर्न नेविसंघको माग

२०७७ जेठ ११ आइतबार, पोखरा। नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइ कमिटीले कोरोना महामारीका बिचमा सरकारको गतिविधिप्रति शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ । ... बाँकी अंश»

चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा श्रीप्रसाद पक्राउ

२०७७ जेठ ११ आइतबार, बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । ... बाँकी अंश»

स्क्रब टाइफसको उपचार गराउन आएका कर्मचारीमा कोरोना, आवाससँगै चार कार्यालय सिल

२०७७ जेठ ११ आइतबार, परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।  ... बाँकी अंश»

प्रेमले निम्त्यायो दुर्घटना, गाउँलेको कुटाइबाट एकको मृत्यु, छ बेपत्ता, १२ पक्राउ

२०७७ जेठ ११ आइतबार, शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । ... बाँकी अंश»

कोरोनाबाट ज्यान गुमाएकाको सम्पर्कमा आएका बैंकका कर्मचारी संक्रमित 

२०७७ जेठ ११ आइतबार, मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो ।   ... बाँकी अंश»

नरैनापुरमा भयावह स्थिति बन्ने सक्ने आँकलन पछि गाउँपालिकाले गुहार्‍यो सरकार

२०७७ जेठ १० शनिबार, बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले कोभिड १९ का कारण गाउँपालिकामा भयाबह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ। ... बाँकी अंश»

बाँकेभर कोरोना संक्रमित १४२ भेटिदा नरैनापुरमा मात्रै १ सय १४

२०७७ जेठ १० शनिबार, नेपालगञ्ज । बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी शनिवार मात्रै २७ जनामा कोरोना देखिएको हो । ... बाँकी अंश»

विवाह दर्ता प्रकरण : वडा सचिव थुनामा, वडाध्यक्ष फरार

२०७७ जेठ १० शनिबार, उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिनुभयो । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ । ... बाँकी अंश»

कार्यपालिका वैठकमै वडा अध्यक्षलाई कुटे रोल्पाको सुनीलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले

२०७७ जेठ १० शनिबार, रोल्पा। तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन् । ... बाँकी अंश»

नेपाल–भारत सीमामा रोकिएका आठ सयलाई यसरी भित्र्याइयो 

२०७७ जेठ १० शनिबार, नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । ... बाँकी अंश»

खरको छाना विस्थापित गर्ने अभियान सुरु

२०७७ जेठ १० शनिबार, नगरपालिकामा रहेका खरका छाना हटाएर जस्ता पाता वितरण गर्ने काम सुरुवात गरेका हौं नगर प्रमुख गैरेले भने ।  ... बाँकी अंश»

कोरोना संक्रमित देखिएपछि हल्लीखल्ली, संक्रमितको गाउँ सिल

२०७७ जेठ १० शनिबार, कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ ।  ... बाँकी अंश»

नयाँ