स्थानीय

डेन्जरजोनमा झापा : कचनकवलमा थपिए १५ संक्रमित, विर्तामोडका सबै नाका सिल

२०७७ जेठ ८ बिहिबार, यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा संक्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । ... बाँकी अंश»

८३ वर्षे वृद्ध भत्ता लिन बैंकमा जाँदा मृत्यु 

२०७७ जेठ ८ बिहिबार, गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ ।  ... बाँकी अंश»

कीरा परेको चामल भेटिएपछि राहत आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाही सिफारिस

२०७७ जेठ ८ बिहिबार, बन्दाबन्दीका बीच वितरित राहत चामल गुणस्तरहीन तथा कीरा भेटिएपछि धनगढी उपमहानगरपालिकामा आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाहीका लागि सिफारिस गरिएको छ । ... बाँकी अंश»

कोरोना संक्रमित बढेको बढ्यै, कोरोना परीक्षण केन्द्र अझै अन्योलमा, नगरपालिकाको विरोध

२०७७ जेठ ८ बिहिबार, पछिल्लो समय भारतले रेल सेवा सञ्चालन गरेपछि स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छ । यसले गर्दा सीमानाकामा नेपालीको भीड लाग्ने गरेको छ । ... बाँकी अंश»

लकडाउनले बजार नपाएपछि केरा किसानको हात पुर्पुरोमा 

२०७७ जेठ ८ बिहिबार, नवलपरासी  (पश्चिम सुस्ता पश्चिम) । जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ... बाँकी अंश»

हत्याकाण्डमा वडाध्यक्ष धरौटीमा छुटे, प्रवीण गुरुङ जेलमा

२०७७ जेठ ८ बिहिबार, त्यसैगरी भानु–५ का वडाध्यक्ष प्रकाश मल्ललाई रु ५० हजार र भानु–६ का गोविन्द मगरलाई रु एक लाख धरौटी लिएर तारेखमा रिहा गर्ने आदेश भएको छ ।  ... बाँकी अंश»

 घरटोल सिल गरेर कोरोना परीक्षण, ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

२०७७ जेठ ८ बिहिबार, तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए ।  ... बाँकी अंश»

बालकको शव नदीमा, एक अझै बेपत्ता 

२०७७ जेठ ८ बिहिबार, नदीमा वेपत्ता बालकको शव भेटिएको छ । गत आईतबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालकमध्ये १ बालकको शव भेटिएको हो ।  ... बाँकी अंश»

ललितपुर महानगरलाई प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनद्धारा पिपिई सहयोग 

२०७७ जेठ ८ बिहिबार, प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर महानगरपालिकालाई पिपिइ किट सेट र फस्ट एड किट्स सहयोग गरेको छ ।   ... बाँकी अंश»

कोरोनाको त्रासः प्रादेशिक क्वारेन्टिन नै १४ दिनका लागि सिल

२०७७ जेठ ८ बिहिबार, प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । ... बाँकी अंश»

कोरोना संक्रमणले मस्जिदमा गुञ्जन छाडे अजानको धुन

२०७७ जेठ ८ बिहिबार, जिल्लामा एकजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकलाई कोरोना भाइरस संक्रमण देखिए पनि अरुमा यसको संक्रमण नदेखिएकाले अझ केही समय सामाजिक दूरी कायम राख्नका लागि सबै समुदायलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । ... बाँकी अंश»

पीसीआर परिक्षणका लागी ३ सय २० जनाको स्वाब संकलन

२०७७ जेठ ७ बुधबार, मुगु। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागी जिल्लाका चारै स्थानिय तहमा ३ सय २० जनाको स्वाब सकंलन गरिएको छ । ... बाँकी अंश»

कोरोना संक्रमित प्रधानाध्यापकको स्वास्थ्य अझै स्थिर, अफवाहले अस्पताल दवावमा 

२०७७ जेठ ७ बुधबार, रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था  अझै स्थिर रहेको छ ।  ... बाँकी अंश»

कपिलबस्तुमा थप १२ जनालाई कोरोना, १० पालिकामै फैलियो

२०७७ जेठ ७ बुधबार, कपिलबस्तु। कपिलबस्तुमा थप १२ जनालाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । ... बाँकी अंश»

कतै प्रशासनको हेल्चेक्र्याइले त बढेको छैन कोरोना ? संक्रमित पुष्टि भएको २३ घण्टापछि मात्र आइसोलेसनमा

२०७७ जेठ ७ बुधबार, कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । ... बाँकी अंश»

उपचार क्रममा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ जेठ ७ बुधबार, परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।  ... बाँकी अंश»

वैज्ञानिक वनका नाममा सामुदायिक वन क्षेत्रमा व्यापक फँडानी

२०७७ जेठ ७ बुधबार, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलिरहेका बेला सामुदायिक वन क्षेत्रमा भने व्यापक रुख कटानी भइरहेकोे हो । ... बाँकी अंश»

कांग्रेसले दियो तानसेन १० का ६५ परिवारलाई राहत, बिपन्नलाई नछुटाएर राहत बाँड्न नगरपालिकालाई ध्यानाकर्षण 

२०७७ जेठ ७ बुधबार, नेपाली कांग्रेस तानसेन वडा नं १० वडा समितिले नगरपालिकाले राहत नदिएका ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ ।  ... बाँकी अंश»

कोरोनाको त्रासले सिल गरिएका सिद्धिपुरमा चारै घर खुला

२०७७ जेठ ७ बुधबार,  सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।  ... बाँकी अंश»

भारतबाट आएका १० जना कोरोना संक्रमित पुगेपछि कचनकबल गाउँपालिका सिल 

२०७७ जेठ ७ बुधबार, भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।  ... बाँकी अंश»

नयाँ