स्थानीय

वर्षासँगै भारी हिमपातले जनजीवन कष्टकर 

२०७६ पौष १८ शुक्रबार, हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । ... बाँकी अंश»

वडालाई वाइपास गर्दै दिक्तेलका मेयरले बनाए समानान्तर उपभोक्ता समिति

२०७६ पौष १७ बिहिबार, खोटाङ। आफ्नो अनूकुलको व्यक्तीलाई उपभोक्ता समितिमा राख्ने मनसायले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन गर्न लागिएको भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्मको एकीकृत वस्ती विकास तथा पुर्वाधार निर्माण योजनाको दुई वटा उपभोक्ता समिति गठन गरिएको पाइएपछि स्थानियमा अन्यौल छाएको छ । ... बाँकी अंश»

आयो राउटे डान्स

२०७६ पौष १७ बिहिबार, राउटे पनि नाच्न थाले भने के होला । केही हुँदैन । उनीहरुले जंगली जीवन छाडिसकेका छन् । ... बाँकी अंश»

मोदी–लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध

२०७६ पौष १७ बिहिबार, काठमाडौं । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् । ... बाँकी अंश»

डान्सबार नै नगएका मेयर कसरी समातिए युवतीसँग ?

२०७६ पौष १६ बुधबार, यस घटनामा प्रहरी प्रशासनले पक्राउ नै नगरिएको बताउदै राजनैतिक प्रतिशोधका कारण केही मिडियाहरुले कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गरि मानसिक यातना दिईरहेको उनले बताए । यस अवस्थामा आफूले गल्ती गरेको र पक्राउ परेको प्रमाणित गरेर देखाउन धामीले चुनौती समेत दिए। उनले भने 'मेयर पक्राउ परेको प्रमाणित गर्नुहोस म मेयर पद समेत त्याग्न तयार छु।' ... बाँकी अंश»

नेपाल भ्रमणको स्वागतः नेपाल छिर्ने पहिलो पाँच पर्यटकलाई ढाकाटोपी

२०७६ पौष १६ बुधबार, काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार बिहान उद्घाटन गरिएको छ । ... बाँकी अंश»

दुई पत्रकारको सदस्यता विवादमा, छानबिन समिति गठन

२०७६ पौष १६ बुधबार, इनरुवा । नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ । ... बाँकी अंश»

छलिया नृत्य 

२०७६ पौष १६ बुधबार, कञ्चनपुर । तराईमा छलिया नृत्यको महत्व बढी नै छ । महिला तथा पुरुष मिलेर यो नृत्यलाई निकै कौशलपूर्वक निभाउँछन् । ... बाँकी अंश»

जिल्लामै पहिलो पटक ट्राफिक प्रहरी

२०७६ पौष १६ बुधबार, राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो । ... बाँकी अंश»

भेडेटारमा खाना महोत्सव, नेपालकै प्रमुख पर्यटकीय स्थल बनाउने लक्ष्य

२०७६ पौष १५ मंगलबार, धनकुटा । प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले नेपालकै प्रमुख पर्यटकीय स्थल भेडेटारलाई बनाउने बताएका छन् । ... बाँकी अंश»

गज उपद्रोः एक दर्जन घर भत्कायो, अन्नपात खायो 

२०७६ पौष १५ मंगलबार, सप्तरी । सप्तरीको विभिन्न स्थानमा हात्ती (गज) को समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ । ... बाँकी अंश»

कालिनागेश्वर मन्दिरमा अध्यात्मिक पर्यटन प्रवर्दन २०२०को शुभारम्भ हुँदै

२०७६ पौष १५ मंगलबार, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्वर ३१ प्रयाग मार्ग भिमसेनगोलामा रहेको कालिनागेश्वर मन्दिरमा बुधवार भिजिट नेपाललाई लक्षित गरि आध्यात्मिक पर्यटन प्रवर्दन २०२० को शुभारम्भ हुने भएको छ।  ... बाँकी अंश»

सौतेलो बाबुको कर्तुतः तीन वर्षीया बालिकाको करणीपछि हत्या

२०७६ पौष १५ मंगलबार, बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ... बाँकी अंश»

विप्लवका कार्यकर्ताले गरे आत्मसमर्पण

२०७६ पौष १५ मंगलबार, बागलुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । धेरैजसोलाई प्रहरीले पक्राउ गरेको छ भने केही आत्मसमर्पणसमेत गरेका छन् । ... बाँकी अंश»

पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न अन्तरिम आदेश 

२०७६ पौष १५ मंगलबार, अब २१ गते पछि मात्रै उत्खनन्को विषयमा के हुने भन्ने टुङ्गो लाग्ने भएको छ । ... बाँकी अंश»

साँचो बुझाएर घुम्न निस्किए जनप्रतिनिधि र कर्मचारी, कार्यवाहक वडाध्यक्ष बेखबर

२०७६ पौष १४ सोमबार, कार्यालयमा कर्मचारी आइतबारमात्रै गाँउपालिकाबाट आएका कारण नयाँ कर्मचारीमा कामबारे अन्यौल छ । कार्यालयमा चन्द्रासहित ३ जना स्वास्थ्यका कर्मचारी थिए । तीन जना कर्मचारी भएपनि कार्यालयको कामबारे जानकारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । उनिहरु कुन कामका लागि के कागजपत्र आवश्यक पर्छ भन्नेबारे पनि जानकारी नहुँदा सेवाग्राही समस्यामा रहेका थिए । ... बाँकी अंश»

धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

२०७६ पौष १४ सोमबार, छाउपडी प्रथा न्यूनीकरणमा वडाको पहलमा छिट्टै छाउगोठ भत्काउने प्रतिबद्धतासहित गाउँका सबै एकैसाथ सो अभियानमा जुटेका छन् । ... बाँकी अंश»

चुनावको दुई वर्षपछि मात्र भवन शिलान्यास, बन्ला कहिले ? 

२०७६ पौष १४ सोमबार, दमौली । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि गाउँपालिकाहरुले आफ्नो भवन बनाउन थाले । भएका भवनलाई पुनर्निर्माण गरे । ... बाँकी अंश»

मृत अवस्थामा फेला परे प्रवीर ओली

२०७६ पौष १३ आइतबार, शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो । ... बाँकी अंश»

धनकुटामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवस

२०७६ पौष १३ आइतबार, धनकुटा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पुनःनिर्माणका गतिलाई तिव्रता दिनु पर्नेमा जोड दिए । ... बाँकी अंश»

नयाँ