स्थानीय

बस र जीप एकआपसमा ठोक्किदा ६ जना घाइते

२०७६ पौष ६ आइतबार, घाइते सबै यात्रु मार्मा गाउँपालिका वडा नम्बर २ का रहेका छन् । घाइते हुनेमा ६४ वर्षिय आन सिंह विष्ट, ६६ वर्षिय महामती विष्ट, ६४ वर्षिय कृष्णा विष्ट, ६२ वर्षिय आइते विष्ट, २५ वर्षिय उमेश सिंह विष्ट र ३२ वर्षीय नरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ... बाँकी अंश»

१५ किलोमिटर पार गरेपछि सुत्केरी उर्मिलाले जन्माइन् ट्याक्टरमै बच्चा

२०७६ पौष ६ आइतबार, गर्भवती महिला त्यो पनि सुत्केरी व्याथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दुरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउदै गर्दा बच्चा जन्मीएको हो । चन्द्रौटा होटल अगाडी विच शहरमा उर्मिलालाई व्याथाले च्यापेपछी बाच्चा जन्मीएको हो । विहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगि घर फर्किन लागेको उर्मिलाका सासु कमलावती कोरीले बताइन । गाँउमा एम्बुलेन्स नहुदा टेक्टरमा ल्याउदा यो जाडोयममा बाच्चा जन्मीएको उनले बताइन । ... बाँकी अंश»

विप्लवले नै गाउँपालिका अध्यक्षलाई अपरहण गरे, श्रीमतीलाई भाइको जिम्मा लगाए  

२०७६ पौष ६ आइतबार, दाइ भाउजुलाई खोज्न बिहानै दैलेख र कालिकोट जिल्लाको सिमानातर्फ पुगेका भाइ हस्तलाई विप्लव समुहले राजनैतिक मुद्धा भएकाले अपहरण गरिएको र २–३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजु ईलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिए ।  ... बाँकी अंश»

अवैध कुखुराको चल्ला नष्ट

२०७६ पौष ६ आइतबार, सिरहा । प्रहरीको टोलीले सिरहा नगरपालिका–१९ जोगियाटोलबाट ४३ कार्टुन अवैध चल्ला बरामद गरेको छ । ... बाँकी अंश»

अवैध सुनचाँदीसहित मनोज पक्राउ

२०७६ पौष ६ आइतबार, हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान ... बाँकी अंश»

विकासका नाममा विनाश, बम पड्काएर बाटो खन्दा भयो यस्तो  

२०७६ पौष ६ आइतबार, तम्घास । विकास भन्नेबित्तिकै प्रायः मानिसले बाटोघाटो, पानी, बिजुली, विद्यालय र कलकारखानाको सुविधा बुझ्ने गरिन्छ । ... बाँकी अंश»

पराल पकाइँदै

२०७६ पौष ६ आइतबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका ५ का कृषक लक्ष्मी राना च्याउ खेती गर्न पराललाई ड्रममा राखेर आगोमा पकाउँदै । ... बाँकी अंश»

गाउँपालिका अध्यक्ष दम्पत्तिको अपहरण 

२०७६ पौष ६ आइतबार, दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । अज्ञात समूहले शाही र उनकी श्रीमती इला शाहीलाई शनिबार राति अपहरण गरेको हो । ... बाँकी अंश»

स्थानीयको पुलमा श्रमदान

२०७६ पौष ६ आइतबार, दमौली । तनहुँको भीमाद नगरपालिका–३ जलौदीका बासिन्दाले खहरे पुल निर्माणमा श्रमदान गर्दै । ... बाँकी अंश»

कैदीलाई पुस्तक

२०७६ पौष ६ आइतबार, तनहुँ । तनहुँ कारागारका बन्दीलाई विभिन्न प्रेरणादायी पुस्तक हस्तान्तरण गर्दै रोटर्याक्ट क्लब अफ दमौली र शुरुआत संस्थाका पदाधिकारी । ... बाँकी अंश»

नेकपा दार्चुलाका प्रभावशाली सामन्तलगायत २० जना काँग्रेसमा प्रवेश

२०७६ पौष ५ शनिबार, दार्चुला। नेकपा दार्चुलाका २० जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ... बाँकी अंश»

पर्साको दलित बस्तीमा १ सय ५० परिवारलाई कम्बल वितरण

२०७६ पौष ५ शनिबार, वीरगञ्ज। विगत केही दिन देखि तराई-मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ । ... बाँकी अंश»

नेकपाका वडा अध्यक्षको सिफारिसमा कोषाध्यक्षलाई हटाई निकालियो बैंकबाट पैसा

२०७६ पौष ५ शनिबार, अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ८ पाली खगडीबाट गाउँपालिकाको केन्द्र दुर्गाफाटको बाँसकारुख जोडने मोटरबाटो खन्नका लागि आर्थिक वर्ष २०७५/०७६ का लागी गाउँपालिकाले ९ लाख ४० हजार रुपैँया बजेट विनियोजन भएको थियो ।  ... बाँकी अंश»

घर-गोठ प्रमाणित गर्दै दुई लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

२०७६ पौष ४ शुक्रबार, वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । ... बाँकी अंश»

त्रिदेशीय सीमाक्षेत्रको निगरानी र स्थानीयको रक्षा गर्न व्याँसमा सशस्त्रको विओपी स्थापना

२०७६ पौष ४ शुक्रबार, दार्चुला । लामो समय पश्चात सुरक्षा संयत्रविहीन व्याँसमा राज्यको उपस्थिति हुने भएको छ । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (विओपी) स्थापना हुने भएको छ ।  ... बाँकी अंश»

होमनाथको बसको ठक्करबाट मृत्यु

२०७६ पौष ४ शुक्रबार, सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

शीतलहरले जनजीवन अस्तव्यस्त, १६ वटा विद्यालय बन्द

२०७६ पौष ४ शुक्रबार, तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल घटेको छ । एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । ... बाँकी अंश»

एघार जना मोटरसाइकल चोरहरु पक्राउ

२०७६ पौष ४ शुक्रबार, महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । ... बाँकी अंश»

पुनर्वासमा प्रहरीद्वारा ब्राउन सुगरसहित ३ युवा पक्राउ

२०७६ पौष ३ बिहिबार, पुनर्वास । कन्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित नेपाल भारत सीमा क्षेत्र बाट ब्राउन सुगर सहित ३ युवालाई बुधबार राती प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

खुल्यो पञ्चकोट

२०७६ पौष ३ बिहिबार, बागलुङ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट ... बाँकी अंश»

नयाँ