स्थानीय सरकार

बुढानिलकण्ठ नगरपालिकाका अधिकृत लिला र इन्जिनियर विजेन्द्र ५ लाख घुस सहित पक्राउ

२०७४ चैत २६ सोमबार, काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । ... बाँकी अंश»

स्वीप अप्रेसन सफल, आठ जुवाडे नियन्त्रणमा

२०७४ चैत २५ आइतबार, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको छ ।      ... बाँकी अंश»

एकैदिन सत्र कानून जारी

२०७४ चैत २२ बिहिबार, नुवाकोट । विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ ।  ... बाँकी अंश»

माओवादीबाट निर्वाचित वडाध्यक्षले कुटे दलित नेता, घाइतेलाई सेतीमा रिफर

२०७४ चैत २२ बिहिबार, कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरस्थित बेलौरी नगरपालिकामा सेवाग्राही दलित नेता लाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष रामप्रकाश बडायक बिरुद्ध बुधबार  जातीय छुवाछूत मुद्दा गरिएको छ ।  ... बाँकी अंश»

शताब्दी पुरुषलाई गाडी दिने कन्सेप्ट डिजाइनर भन्छन् : पटक–पटक पुर्याउन जाँदा जाँदै फुरेको हो 

२०७४ चैत २१ बुधबार, काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख बनेपछि चिरिबाबुलाई थुप्रै ठाउँको निम्ता आउन थाल्यो । ती कार्यक्रममा चर्चित संस्कृतिविद सत्यमोहन जोशीलाई पनि डाकिएको हुन्थ्यो । ... बाँकी अंश»

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ सर्वसम्मत : स्थानीय सरकारको पनि संगठन !

२०७४ चैत १९ सोमबार, काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । ... बाँकी अंश»

धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट मैदानका लागि रेणु दाहालले जग्गा दिने

२०७४ चैत १९ सोमबार, रत्ननगर, चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् । ... बाँकी अंश»

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

२०७४ चैत १९ सोमबार, पोखरा। पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ। मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो। ... बाँकी अंश»

पोखराको नौडाडामा पहुँचयुक्त ट्रेकिङ ट्रेल बनेपछि ह्वील चियरमा यसरी रमाए पर्यटक ( फोटोफिचर )

२०७४ चैत १७ शनिबार, पोखरा । पहुँचयुक्त साहसिक पर्यटकको अवधारणा बिश्वभर उठिरहेको बेला पोखराको अन्नपूर्ण गाउँपालिका सारनकोट नौडाडामा अपाङ्मैत्री ट्रेकिङ ट्रेल निमार्ण भएको छ । ... बाँकी अंश»

पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

२०७४ चैत १७ शनिबार, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारको क्रममा झापातर्फ लैजादै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । ... बाँकी अंश»

महानगरपालिकाको नामबाट लेखनाथ हटाउन एमाले कास्कीको सुझाब

२०७४ चैत १६ शुक्रबार, पोखरा । नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो । ... बाँकी अंश»

रेणु दाहालले मागिन् माफी 

२०७४ चैत १६ शुक्रबार, चितवन । समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।  ... बाँकी अंश»

चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी स्थानीय तहमा 

२०७४ चैत १५ बिहिबार, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।  ... बाँकी अंश»

भरतपुर महानगर फस्यो विवादमा, कसरी बनाउलिन् रेणुले नमुना महानगर ?

२०७४ चैत १५ बिहिबार, चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएको भन्दे सर्वत्र विरोध भएको छ । कर बढाएकै कारण भरतपुर महानगर विवादमा फसको हो । ... बाँकी अंश»

होर्डिङबोर्ड हटाउन कामपाको उर्दी, नहटाए कारबाही 

२०७४ चैत १५ बिहिबार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।  ... बाँकी अंश»

स्थानीय तहमा कर्मचारी दरबन्दी स्वीकृत, कहाँ कति ? 

२०७४ चैत १५ बिहिबार, काठमाडौँ । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ ।  ... बाँकी अंश»

इलामका मेयरलाई महिला संघले भन्यो - महिलालाई बच्चा जन्माउने मेसिन नसम्झ

२०७४ चैत १४ बुधबार, इलाम । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । ... बाँकी अंश»

महिलालाई होच्याउने ? 

२०७४ चैत १४ बुधबार, मंगलबारे । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् ।  ... बाँकी अंश»

विराटनगर महानगरले किन चलायो छोरी बचाऊ अभियान ?

२०७४ चैत १० शनिबार, काठमाडौं । नजिकको स्थानीय सरकारले के गर्दैछ ? गाउँ वा नगरवासीको घर–घरमा पुग्ने के कार्यक्रम ल्यायो ? ... बाँकी अंश»

संरक्षित जग्गा सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानमा महानगर

२०७४ चैत ९ शुक्रबार, काठमाडौँ । वडामा भएका सार्वजनिक जग्गाको अवस्था बुझ्न काठमाडौं महानगरका मेयर र उपमेयरले स्थालगत भ्रमण अवलोकनलाई बाक्लो बनाउन थालेका छन् ।  ... बाँकी अंश»

नयाँ