स्थानीय

एकै परिवारका हजुरआमा देखि नातिनीसम्मलाई कोरोना सङ्क्रमण

२०७७ बैशाख ३० मंगलबार, गाईघाट। नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन्। ... बाँकी अंश»

इलाम नामसालिङमा आगलागीः दमकल आएन, तीन घर जल्दा ७० लाख बढीको क्षती 

२०७७ बैशाख ३० मंगलबार, इलाम। इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ बजारस्थित शुक्रबारेमा सोमबार राती आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्। आगलागिबाट ७० लाख बढीको क्षती भएको छ। ... बाँकी अंश»

भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यताको चर्को विरोध

२०७७ बैशाख ३० मंगलबार, लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालका अभिन्न भूभागमा भारतले बाटो बनको बिरोधमा संघले जुलुस निकालेको हो ।  ... बाँकी अंश»

कोरोना संक्रमित युवकको गाउँलाई सिल गरियो, परिवार र सम्पर्कमा आएका सबैको परीक्षण

२०७७ बैशाख ३० मंगलबार, सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । ... बाँकी अंश»

भारतबाट आएकाको रिपोर्ट नेगेटिभ

२०७७ बैशाख ३० मंगलबार, नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए ।  ... बाँकी अंश»

सरकारको लापरवाहीः क्वारेन्टाइनमा बसेका आठ हजारलाई कोरोना परीक्षणविना घर फिर्ता

२०७७ बैशाख ३० मंगलबार, कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । ... बाँकी अंश»

बाँकेका पहिलो कोरोना संक्रमितको पुनःपरीक्षण पनि पोजेटिभ

२०७७ बैशाख ३० मंगलबार, पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ... बाँकी अंश»

पहिलो कोरोना संक्रमित बालिकासँगै बसेका सबैको परीक्षण 

२०७७ बैशाख ३० मंगलबार, बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ ।   ... बाँकी अंश»

कोरोना संक्रमित भारतबाट आएकै बढी, जो लुकिछिपी आए उनैमा कोरोना 

२०७७ बैशाख ३० मंगलबार, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३४ पुगेको छ । तीमध्ये अधिकांश भारतबाटै आएका हुन् । ... बाँकी अंश»

कपिलवस्तुका ६ जना कोरोना संक्रमितलाई बुटवलमा, को हुन् तिनीहरु ?  

२०७७ बैशाख ३० मंगलबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।  ... बाँकी अंश»

बाराका बिद्यार्थीहरुले भारत सरकार बिरुद्ध पोखे आक्रोश, कम थिएन ओली सरकार बिरुद्ध पनि

२०७७ बैशाख २९ सोमबार, बारा। मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले निजगढमा सोमबार साँझ भारत विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । विद्यार्थीहरुले प्लेकार्ड र मसाल बोकेर विरोध प्रदर्शन गरेका हुन् । ... बाँकी अंश»

हुम्लामा मोदी र ओलीको पुत्ला दहन

२०७७ बैशाख २९ सोमबार, हुम्ला। भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा सोमबार दिउसो विप्लव नेतृत्वको नेकपाले हुम्लामा विरोध गरेको छ । ... बाँकी अंश»

थप १३ मा कोरोना संक्रमणको पुष्टि, सोमबार थपिए २४ संक्रमित

२०७७ बैशाख २९ सोमबार, सोमबार थपिए २४ संक्रमित, थप १३ मा कोरोना संक्रमण पुष्टि ... बाँकी अंश»

१५ जनालाई कोरोना संक्रमण भएपछि कपिलवस्तु पूर्ण बन्द, ५ गतेपछि खुल्ने

२०७७ बैशाख २९ सोमबार, कोरोना संक्रमितको शुरुमा लुम्बिनी प्रादेशिक अस्पतालमा अन्य रोगको परीक्षण गरी बुटवल धागो कारखानामा निर्माण गरिएको कोरोना अस्पतालमा भर्ना गरिएको अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिनुभयो । ... बाँकी अंश»

हुम्लाका ४ गाउँपालिकामा कर्णाली प्रदेशले औषधि सहित चिकित्सकको टोली पठायो

२०७७ बैशाख २९ सोमबार, हुम्ला। विश्वलाई संक्रमीत पारेको कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले हुम्लाका ताँजाकोट, सर्केगाड, अदानचुलि र चंखेलि गरी ४ गाउपालिकामा औषधिसहित चिकित्सकको टोली पठाएको छ । ... बाँकी अंश»

कोरोना कहरमा जनप्रतिनिधी ठगीमा लागेको आरोप 

२०७७ बैशाख २९ सोमबार, प्यूठान। कोरोना भाईरसका कारण विश्वनै चिन्तित भईरहेको बेला प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा जनप्रतिनिधिबाटै ठगिधन्दा चलेको आरोप लागेको छ। ... बाँकी अंश»

प्रहरीद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहारको बिरोधमा वीरगञ्जमा प्रदर्शन

२०७७ बैशाख २९ सोमबार, वीरगञ्ज। पत्रकार माथि पर्सा प्रहरीको दुर्व्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् । ... बाँकी अंश»

७५ जनाले भारत फर्कन नाम दर्ता गराए

२०७७ बैशाख २९ सोमबार, जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । ... बाँकी अंश»

युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

२०७७ बैशाख २९ सोमबार, देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा ... बाँकी अंश»

ढुङ्गाले हानेर बुबाको हत्या गरेको अभियोगमा छोरो पक्राउ

२०७७ बैशाख २९ सोमबार, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

नयाँ