स्थानीय

 नौ मतले हारेका कांग्रेस उम्मेदवार दर्लामीकै सम्भावना, नेकपाबाट सिञ्जाली सर्वसम्मत

२०७६ कार्तिक १५ शुक्रबार, तम्घास । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । ... बाँकी अंश»

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

२०७६ कार्तिक १५ शुक्रबार, कञ्चनपुर । नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन् । ... बाँकी अंश»

वडा कार्यालयमा तोडफोड गरी मेलमिलापको फाइल चोरी

२०७६ कार्तिक १५ शुक्रबार, धादिङ । नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । ... बाँकी अंश»

व्यापारी

२०७६ कार्तिक १४ बिहिबार, प्रसादका रुपमा चढाउने केतारी (उखु) लगायतका समाग्रीहरु बिक्री गर्न ग्राहकको प्रतिक्षा गरिंदै स्थानीय व्यापारी । ... बाँकी अंश»

यो कस्तो सम्मान !

२०७६ कार्तिक १४ बिहिबार, नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा १० किलो तौलको माला लगाएर स्वागत गर्दै नेकपा वडा कमिटीका सदस्यहरु ... बाँकी अंश»

जहरसिंहपौवा फेदीको दुर्घटनामा तीनको मृत्यु

२०७६ कार्तिक १४ बिहिबार, साँखु। नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ... बाँकी अंश»

एडिबीको ऋण सहयोगमा मुग्लिन–पोखरा सडक चार लेनको 

२०७६ कार्तिक १४ बिहिबार, काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । ... बाँकी अंश»

कोहलपुरमा उपनिर्वाचनका लागि को को भए उम्मेदवार सिफारिस     

२०७६ कार्तिक १४ बिहिबार, राँझा । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् । ... बाँकी अंश»

माइतबाट घर आएकै दिन श्रीमतीको ढुङ्गाले हानेर हत्या  

२०७६ कार्तिक १४ बिहिबार, धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले बुधबार राति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

मुसिकोटमा पिकअप जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते 

२०७६ कार्तिक १३ बुधबार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङकोटमा पिकअप जिप दुर्घटना हुदा २ जनाको मृत्यु ३ घाइते भएका छन् । ... बाँकी अंश»

कसरी भयो बसमा आगजनी ?

२०७६ कार्तिक १३ बुधबार, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । ... बाँकी अंश»

भ्यूटावरले थामडाँडा पर्यटकको गन्तव्य स्थानीयतहको चासो नभएको गुनासो

२०७६ कार्तिक १३ बुधबार, स्याङ्जा। कुनै बेला गाई गोरु र बाख्रा चराउन प्रयोग हुदै आएको थामडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिदैछ। मान्छेको बसाई सराई पछि लुकेको थामडाँडालाई यहाँका वासिन्दाले पर्यटकीय गन्तव्य बनाउन अगाडी बढेका छन्। ... बाँकी अंश»

अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

२०७६ कार्तिक १३ बुधबार, निजगढ। बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन्। स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन्। ... बाँकी अंश»

खुम्बु भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

२०७६ कार्तिक १३ बुधबार, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ... बाँकी अंश»

१५ किलोको अजिङ्गर भेटियो    

२०७६ कार्तिक १३ बुधबार, सप्तरी । जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो । ... बाँकी अंश»

देउसीभैलोको नाममा रकम असुली 

२०७६ कार्तिक १३ बुधबार, दमौली । तनहुँको भीमाद नगरपालिका–६ मा यात्रुबाहक बसलाई छेकेर भैलो खेल्दै युवायुवती । सार्वजनिक सवारीसाधनलाई रोकेर देउसीभैलोको नाममा रकम असुल्ने गरिएको छ । ... बाँकी अंश»

पटका पड्काउँदा आगलागी भएर घर पूर्णरुपमा नष्ट    

२०७६ कार्तिक १३ बुधबार, राजविराज । पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार बेलुकी ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ । ... बाँकी अंश»

डाँफेको संरक्षणमा समुदाय

२०७६ कार्तिक १२ मंगलबार, म्याग्दी । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् ।  ... बाँकी अंश»

ऋतिकमाथि चितुवाको आक्रमण, कम्मरमुनिको आधा भाग खाएको अवस्थामा फेला

२०७६ कार्तिक १२ मंगलबार, मजदुरी गर्दै आएका मृतकका बुबा राजु विगत पाँच÷छ वर्षदेखि बेपत्ता भएको सोही नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए । “घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ”, उनले भने, “बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए ।” ... बाँकी अंश»

गौशाला सहयोगार्थ देउसींभैलौ

२०७६ कार्तिक ११ सोमबार, कैलाली । तिहारका अवसरमा धनगढी–३ चटकपुरमा निर्माणाधीन गौशालालाई सहयोग गर्ने उद्देश्यले इमरल्ड एकेडेमी बिद्यालय, बिशालनगरले सोमबार आयोजना गरेको देउसींभैलौ कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बिद्यालयकी छात्रा । ... बाँकी अंश»

नयाँ