स्थानीय

शान्ति सुरक्षाको माग गर्दै जनप्रतिनिधी जिल्ला प्रशासनमा

२०७६ जेठ ६ सोमबार, बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ पाटादेबलका जनप्रतिनिधी सहित वडाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रसासन कार्यालय आएका छन् । आफुहरुलाई त्यहाँका केही स्थानीयहरुले गाली गलौच तथा ज्यान मार्ने सम्मको धम्की दिने गरेको भन्दै न्याय माग्नका लागी वडा कार्यालय काम काज ठप्प पार्दै सदरमुकाममा आएका हुन् । ... बाँकी अंश»

कुकुरले च्यापेर ल्यायो चरी बाघ

२०७६ जेठ ६ सोमबार, ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ । ... बाँकी अंश»

ढुङ्गामा नै बज्छ नौमती बाजा

२०७६ जेठ ६ सोमबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । ... बाँकी अंश»

धनकुटा नगरमा कांग्रेसको जागरण अभियान

२०७६ जेठ ६ सोमबार, धनकुटा । धनकुटा नगरमा क्षेत्रमा नेपाली कांग्रेसलाई अझ सशक्त र क्रियालिश बनाउनका लागी राष्टिय जन जागरण अभियान अन्तर्गत आइतबार धनकुटा नगरमा संचालन गरिएको अनुशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका धनकुटाका नेताहरुले बताएका छन् । ... बाँकी अंश»

जंगलमा युवतीमाथि करणी गर्ने प्रहरीद्वयलाई कारवाहीको माग

२०७६ जेठ ६ सोमबार, परासी । जंगलमा घाँस काट्न गएका युवतीमाथि करणी गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

फेरि एक बालिका सेती नदीमा बगेर बेपत्ता

२०७६ जेठ ६ सोमबार, डोटी । सेती नदीमा नुहाउने क्रममा आइतबार बगेर एक बालिका बेपत्ता भएकी छिन् । ... बाँकी अंश»

टोखामा प्रहरीले गोली हानेर पक्रियो चोरी घटनाका अभियुक्तलाई 

२०७६ जेठ ६ सोमबार, काठमाडौं । चोरीको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली नै चलाएको छ । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका हुन् । ... बाँकी अंश»

बोहोरोको नुहाउँदा डुबेर मृत्यु 

२०७६ जेठ ६ सोमबार, धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । ... बाँकी अंश»

फोनबाट गाँसेको माया पिरतीले घोका दिएपछि...

२०७६ जेठ ६ सोमबार, रोल्पा । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् । ... बाँकी अंश»

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंका खड्काको मृत्यु 

२०७६ जेठ ६ सोमबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । ... बाँकी अंश»

प्रहरीले पायो चितुवाको छाला किनबेचको खवर, बोक्ने व्यक्ति ठोक्यो टाप

२०७६ जेठ ५ आइतबार, दोलखा । दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । ... बाँकी अंश»

बस त्रिशुली नदीमा दुर्घटना भएपछि उद्धार गरिँदै

२०७६ जेठ ५ आइतबार, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बन्छेटारमा आइतबार बिहान झापाबाट काठमण्डाँ आउँदै गरेको बस त्रिशुली नदीमा दुर्घटना भएपछि उद्धार गरिँदै । ... बाँकी अंश»

बर्दियालाई अपराध रहित बनाउन नेपाल प्रहरी प्रतिबद्ध : एसपी बस्तोला

२०७६ जेठ ५ आइतबार, गुलरिया,बर्दिया। बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बर्दियालाई अपराध रहित जिल्ला बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। आइतबार गुलरियामा आयोजित प्रदेश नम्बर ५ को प्रदेश स्तरको प्रथम चरणको लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै एसपी बास्तोलाले यस्तो बताएका हुन। ... बाँकी अंश»

बीमासहित जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन

२०७६ जेठ ५ आइतबार, दार्चुला । जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट संकलकको बीमासहित यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ । ... बाँकी अंश»

रामचन्द्र पौडेल पुनर्वासमा, यसरी तात्यो कांग्रेस

२०७६ जेठ ५ आइतबार, पुनर्वास । सुदृढीकरणका लागि जागरण अभियानका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जेठ ८ गते कञ्चनपुरको पुनर्वासमा आउने भएका छन् । ... बाँकी अंश»

सरकार पतनको बाटोमा गएको राठौरको ठहर

२०७६ जेठ ४ शनिबार, बर्दिया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले वर्तमान नेकपाको नेतृत्वको सरकार पतन उन्मुख  रहेको बताएका छन ... बाँकी अंश»

बुद्ध जयन्तीमा संस्कृतिक कार्यक्रम

२०७६ जेठ ४ शनिबार, इलाम। इसापूर्व ५६३ मा नेपालको लुम्बीनीमा आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिनमा जन्मिएका भगावन गौतम बुद्धको जन्म जयन्तीलाई देशभर भव्यताका साथ विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । ... बाँकी अंश»

यार्सा पाटनबाट पक्राउ परेका व्यक्तिहरु

२०७६ जेठ ३ शुक्रबार, डोल्पा । बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलका लागि पाटन खुल्नु अगावै अवैध तस्करीका लागि पाटन पुगेको जुम्लाका २० जना व्यक्तिलाई डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढाढाचौर यार्सा पाटनबाट पक्राउ परेका छन् । ... बाँकी अंश»

गाउँलेले सैनीक जवानलाई पोलमा बाधेर चुटे, उपचारको क्रममा मृत्यु

२०७६ जेठ ३ शुक्रबार, सिरहा । गाउँलेको कुटपिटबाट सेनाका जवानको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिकामा गाउँलेको कुटपिटबाट सोही गाउँपालिका ४ सोहनपुर बस्ने २२ वर्षिय सैनीक जवान अनिस कुमार सिंहको उपचारको क्रममा मृत्यु भएको हो । ... बाँकी अंश»

शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार विरुद्ध प्रहरीको अभियान

२०७६ जेठ ३ शुक्रबार, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले समुदाय प्रहरी साझेदारी अन्तर्गत शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार विरुद्ध अभियान अनुसार प्रतापपुर गाउपालिकामा वडा नं.-९ रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा विद्यार्थिहरुलाई सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन गरिएको छ । ... बाँकी अंश»

नयाँ