स्थानीय

दार्चुलामा पहिलो पटक नगर बस

२०७६ बैशाख ३० सोमबार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले पहिलो पटक नगर बस संचालनमा ल्याएको छ । महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले सोमबार नगर बसको विधिवत रुपमा उद्घाटन गरी बसमा चढेर ७ किलोमिटर यात्रा समेत गरेका हुन् । ... बाँकी अंश»

मौसमले ज्यान जोखिममा, असिना पानीसँगै परेको चट्याङले आठ घाइते    

२०७६ बैशाख ३० सोमबार, खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

२०७६ बैशाख २९ आइतबार, ललितपुर । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । ... बाँकी अंश»

राष्ट्रपति र मुख्यमन्त्रीको गृहजिल्लामा यसरी तारिन्छ ट्याक्सी

२०७६ बैशाख २९ आइतबार, भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा पुल नहुँदा डुङ्गामा राखेर ट्याक्सी तारिँदै । ... बाँकी अंश»

४६ वर्षदेखि फेमस बारा

२०७६ बैशाख २९ आइतबार, भक्तपुर । भक्तपुर दरबारनजिकै बारा बनाउँदै विकुकुमारी । ... बाँकी अंश»

सांसदको रक्तचाप मापन

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । संघीय संसदमा भवनमा आइतवार रक्तचाप मापन गर्दै एक सांसद । ... बाँकी अंश»

काठमाडौँ महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ । ... बाँकी अंश»

नेकपा प्रवेशको लर्को

२०७६ बैशाख २९ आइतबार, गोरखा । गोरखा जिल्लाका तत्कालीन नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद् सदस्य दिनेश तमु सहित ४० जना कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि सामुहिक तस्वीरमा । ... बाँकी अंश»

चट्याङमा परेर तामाङको मृत्यु

२०७६ बैशाख २९ आइतबार, विदुर । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको जिल्लामा रहेको पुलमा शङ्कास्पद वस्तु फेला    

२०७६ बैशाख २९ आइतबार, भद्रपुर । झापाको कनकाई नदीको पुलमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको छ । ... बाँकी अंश»

चोरले छानीछानी महंगा मोबाइलहरु चोरेर लग्यो 

२०७६ बैशाख २९ आइतबार, दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारको एक मोबाइल पसलमा चोरी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ स्थिति एनआइआइटी कम्प्युटर सेन्टर तथा मोबाइल ग्यालरीमा चोरी भएको हो । ... बाँकी अंश»

चार कक्षामा पढ्ने नौ वर्षका दुई बालकको मृत्यु    

२०७६ बैशाख २८ शनिबार, भजनी । कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । ... बाँकी अंश»

योजना तर्जुमाका लागि सुझाव संकलन

२०७६ बैशाख २७ शुक्रबार, बझाङ । योजना तर्जुमाको पुर्व सन्ध्यामा यहाँको जयपृथ्बी नगरपालिकाले सुझाव संकलन गरेको छ । सुक्रबार नगरपालिका भित्रका राजनीतिकर्मी , बुद्धिजिबी , शिक्षक, महिला दलित प्रतिनिधीहरुलाई आगामी योजना बनाउनका लागी सुझाव माग गरेको हो । ... बाँकी अंश»

प्रचारप्रसार नभएपछि ओझेलमा पर्‍यो यो गुफा

२०७६ बैशाख २७ शुक्रबार, भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–४ दलगाउमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा । ... बाँकी अंश»

कर्णालीको धमिलो पानी पिउँदै विद्यार्थी

२०७६ बैशाख २७ शुक्रबार, दैलेख । कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका । ... बाँकी अंश»

क्रिकेट खेल्ने क्रममा छुरा प्रहार, २ जना पक्राउ

२०७६ बैशाख २७ शुक्रबार, जनकपुरधाम । जनकपुर नगरपालिका-२१ घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका- ८ मा डेरा गरी बस्ने नथलाल साहको छोरा २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गर्ने २ जनालाई बिहिवार साझँ प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

खलंगा बजारमा खानेपानीको हाहाकार

२०७६ बैशाख २७ शुक्रबार, दार्चुला । गर्मी मौसम शुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण गर्दै । ... बाँकी अंश»

प्रहरी हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त    

२०७६ बैशाख २७ शुक्रबार, भरतपुर । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । ... बाँकी अंश»

उत्साहका साथ डोटीमा कांग्रेसको जागरण अभियान, पार्टी प्रवेश गर्नेहरू बढ्दै

२०७६ बैशाख २६ बिहिबार, डोटी । सरकार संघियताको मर्म विपरीत अगाढी वडी रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले आरोप लगाएका छन् । ... बाँकी अंश»

गाउँका अगुवाले बुवाको काजकिरिया सातदिनमा सकेको भन्दै खेदाए, बोले तीस हजार दण्ड

२०७६ बैशाख २६ बिहिबार, बारा । गाउँका अगुवाहरुले सामाजिक बहिष्कार गरेपछी बाराको एक घर परिवार गाउँ छोडेर विस्थापित हुनु परेको छ। बाराको सुवर्ण गाउँपालिका-६ धरमपुर टोलका अवधेश यादवको घरपरिवार गाउँलेहरुको सामाजिक बहिष्कारका कारण गाउँ छोडेर विस्थापित हुनु परेको हो। ... बाँकी अंश»

नयाँ