स्थानीय

सात वर्षीय बालकलाई जिपले किच्यो 

२०७६ श्रावण ५ आइतबार, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ... बाँकी अंश»

बूढानीलकण्ठमा आगलागी  

२०७६ श्रावण ५ आइतबार, काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटस्थित एउटा कस्मेटिक पसलमा आगलागी भएको छ । ... बाँकी अंश»

यो साल पनि बाढीले १०६ घार मौरी बगायो 

२०७६ श्रावण ४ शनिबार, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित ईलाका वन कार्यालयमा राखिएको १०६ घार मौरी आज बिहान भएको वर्षाको भेलले बगाएको छ । जिल्लाको ... बाँकी अंश»

समाजसेवी सिंहले बनाए दुई वटा प्रतिक्षालय, घामपानीमा राहत

२०७६ श्रावण ३ शुक्रबार, बाग्लुङ्ग। बाग्लुङ्गका एक समाजसेवी व्यक्तिले छुट्टा छुट्टै स्थानमा दुई वटा प्रतिक्षालय निर्माण गरि दिएका छन् । ... बाँकी अंश»

सहयोग खोज्दै दुबै मृगौला फेल भएका बल्वीर

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं। दुबै मृगौला फेल भई उपचारत बाग्लुङ ताराखोला गाउँपालिका–१ का बल्वीर कामीले सहयोगको याचना गरेका छन्। दुबै मृगौला फेल भई हाल निदान हस्पिटल (आरोग्य प्रतिष्ठान)ललितपुरमा उपचारत गराइरहेका उनले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन्। ... बाँकी अंश»

स्थानीयले वडाध्यक्षको कठालो समातेर कमिज च्याते, गाउँबाट भागे वडाध्यक्ष

२०७६ श्रावण ३ शुक्रबार, सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन् । डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए । ... बाँकी अंश»

संचारमन्त्रीको जिल्लामा आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा

२०७६ श्रावण ३ शुक्रबार, बनेपा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । ... बाँकी अंश»

रिजालद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण 

२०७६ श्रावण २ बिहिबार, रंगेली । अविरल वर्षका कारण मोरंगको क्षेत्र नं २ को विभिन्न स्थानमा पुगेको क्षतिको सांसद डा मिनेन्द्र रिजालले निरीक्षण गरेका छन् । ... बाँकी अंश»

दुर्घटनामा १४६ जनाको मृत्यु, कुन सवारीबाट कति मरे ?

२०७६ श्रावण २ बिहिबार, चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । ... बाँकी अंश»

गोबरको गुँइठा बनाई गोठमै रोटी पोलेर मधेशी समुदायका सम्पती गाई गोरुलाई खुवाइयो

२०७६ श्रावण १ बुधबार, गुलरिया,बर्दिया । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन मधेशी समुदायले भौरी पर्व पनि मनाएका छन । ... बाँकी अंश»

बतासे झर्ना र निल तालको बिकासमा गुरुयोजना

२०७६ श्रावण १ बुधबार, झलारी । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सफल बन्ने आधार रहेको बतासे झर्ना र निलतालको पर्यटन प्रबर्द्धनका लागि शुक्लाफाँटा नगरपालिकाले गुरु योजना निर्माण गरेको छ । ... बाँकी अंश»

लोकसेवाको फारममा ठगी गर्दै आएको स्टेशनरी सहमति पछि खुल्यो

२०७६ श्रावण १ बुधबार, महेन्द्रनगर । लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित विपिन बुक्स एण्ड स्टेशनरीलाई विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि खोलिएको छ । ... बाँकी अंश»

कानुनभन्दा माथि कोही छैन भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षले फिर्ता गरे बेरुजु भत्ता   

२०७६ श्रावण १ बुधबार, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गरेका छन् । ... बाँकी अंश»

फोहरका नाममा मोहर बटुलेपछि काठमाडौं महानगरले अंकूश लगाउँदै

२०७६ श्रावण १ बुधबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । ... बाँकी अंश»

चित्तल शिकार गरेर राखेको अवस्थामा बन्दुकसहित तीन जना पक्राउ    

२०७६ श्रावण १ बुधबार, धम्बोझी । अवैध चोरी सिकारीको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको सिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । ... बाँकी अंश»

मापसे गरेकी सासूको बुहारीद्वारा ससुरा र श्रीमानकै अगाडि हत्या    

२०७६ श्रावण १ बुधबार, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्धा सासूको हत्या भएको छ । ... बाँकी अंश»

सर्तसहित एक घण्टा जेल, एक रुपैयाँ जरिवाना 

२०७६ श्रावण १ बुधबार, धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना गरेको छ । ... बाँकी अंश»

विराटनगरको अबस्था सामान्य बन्दै, महानगरका मेयर फिल्डमा

२०७६ असार ३० सोमबार, विराटनगर । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भएसंगै पानीको सतह समेत घटेको छ भने जनजीवन सामान्य बन्दै गएको छ । ... बाँकी अंश»

नगरप्रमुखले धम्की दिएपछि काम छोडेर हिडे अधिकृत काशिराम

२०७६ असार ३० सोमबार, प्रमुख प्रशासकीय अधिकृत गैरेले नगरप्रमुखका कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई राजनीतिक कारबाही समेत गर्न सक्ने धम्की दिएको र नगरप्रमुखले समेत कार्यकक्षमै अभद्र व्यवहार गरेकाले आफू असुरक्षित महसुस गरी बिभागमा जाने बताए । ... बाँकी अंश»

अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालय

२०७६ असार ३० सोमबार, सन्धिखर्क। अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालयको व्यवस्था गरिएको छ । टिम नेपो नामक संस्थाले शुक्रबार कारागार कार्यालय, अर्घाखाँचीमा ‘पुस्तक परियोजना’ नामक अभियानको सुरुवात गरेको हो । ... बाँकी अंश»

नयाँ