स्थानीय

बैशाखमा बाढीले बेहाल, तरकारी बगाउँदा कृषकलाई लाखौँको क्षति

२०७७ बैशाख १६ मंगलबार, मध्य बैशाखमै अचानक आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोंदाको बगरमा कृषकको  तरकारी बारीमा ठुलो क्षति पुर्याएको छ।  ... बाँकी अंश»

बाबुको एकतृष्ठ तिथीको खर्च कटाएर विपत कोषलाई सहयोग

२०७७ बैशाख १५ सोमबार, मुगु। आफना बाबुको सोमबार पर्न गएको एकतृष्ठि तिथीको खर्च कटाएर दाजुभाईले स्थानीय सरकारहरुलाई सहयोग गरेका छन् । ... बाँकी अंश»

लकडाउन व्यथाः घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् धर्नामा

२०७७ बैशाख १५ सोमबार, दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन । पाँच जनाको परिवारमा दुई महिनाकी सुत्केरी श्रीमती घरमा छिन् । ... बाँकी अंश»

काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

२०७७ बैशाख १५ सोमबार, काठमाडौँबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौँमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् ।  ... बाँकी अंश»

विपतको समयमा पठाइएको रकम अनुमोदन

२०७७ बैशाख १५ सोमबार, काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ। कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ बसेको ४५ औँ कार्यपालिका बैठकले उक्त रकम अनुमोदन गरेको हो। ... बाँकी अंश»

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ बैशाख १५ सोमबार, कोहलपुर। यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। ... बाँकी अंश»

बाग्लुङमा जित शेरचनको नेतृत्वमा कांग्रेसद्धारा जिल्लाभर राहत वितरण, स्वास्थ्यकर्मी पनि लाभान्वित

२०७७ बैशाख १५ सोमबार, बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण र लकडाउनपछि राहत नपाएर खान समस्या पर्नेलाई नेपाली कांग्रेसले राहत बाँडिरहेको छ । ... बाँकी अंश»

भुल्केको संक्रमणले वरिपरि त्रास, धमाधम स्वाब सङ्कलन

२०७७ बैशाख १५ सोमबार, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ ।  ... बाँकी अंश»

लकडाउनमा मौका छोप्नेलाई के कार्वाही ? 

२०७७ बैशाख १५ सोमबार, लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । ... बाँकी अंश»

राजधानीबाट घर फर्किएका नागरिकहरुसंग पाँचथर जिल्लावासी त्रसित

२०७७ बैशाख १४ आइतबार, पाँचथर। जिल्लाका स्थानिय तह तथा सम्वन्धित निकाय सित प्रभावकारी समन्वय नगरीकन पाँचथर जिल्ला फर्किएका नागरिकसित जिल्लावासी शंसकित र त्रसित बनेका छन् । ... बाँकी अंश»

बिरगञ्जका दुई कोरोना पोजेटीभ मध्ये एक दिल्लीबाट आएका र एक महानगरका सफाइ कर्मचारी

२०७७ बैशाख १४ आइतबार, पर्सा। बिरगञ्जमा फेला परेका दुई कोरोना पोजेटीभहरुमध्ये एक दिल्ली मर्कजमा भाग लिएर आएका जमाती रहेको र एक बिरगञ्ज महानगरपालिकाका सफाइ कर्मचारी रहेको खुलेको छ।   ... बाँकी अंश»

चितवनमा ६ सय ८०ले पूरा गरे क्वारेन्टिन अवधि

२०७७ बैशाख १४ आइतबार, चितवन। अन्यत्रबाट  जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टिन अवधि पूरा गरेका छन् । कोभिड–१९ को  संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।   ... बाँकी अंश»

दार्चुला महाकालीमा बगेकी महिलाको जिवित उद्धार

२०७७ बैशाख १४ आइतबार, दार्चुला। महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको   हो । ... बाँकी अंश»

बिहानै महाकाली नदीमा किन हाम फालिन् सपनाले ? यस्तो छ अवस्था

२०७७ बैशाख १४ आइतबार, आइतबार बिहानै महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीया सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।  ... बाँकी अंश»

घर भाडा मिनाहा हुन थाल्यो

२०७७ बैशाख १४ आइतबार, धनकुटाको  धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले घर भाडा मिनाहा गरि दिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । ... बाँकी अंश»

निकुन्ज भित्रको रिसोर्टमा आगलागी, यस्तो भयो 

२०७७ बैशाख १४ आइतबार, मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको एक व्यवसायिक रिसोर्टमा आगलागी हुँदा लाखौको क्षति भएको छ । ... बाँकी अंश»

मलामी गएका नेकपाका नेता तथा नगरप्रमुख घर्तीमाथि आक्रमण

२०७७ बैशाख १४ आइतबार, मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।  ... बाँकी अंश»

लकडाउनबाट आहत मजदूरलाई नेपाल ट्रेड यूनियन काँग्रेसको राहत

२०७७ बैशाख १४ आइतबार, नेपाल ट्रेड यूनियन काँग्रेसका आवद्ध संघ, प्रदेश, जिल्ला र केन्द्रले आफ्नोसिमित स्रोत साधनलाई परिचालन गरी श्रमीकहरुको उद्धार गर्ने क्रममा खाना, यातायात व्यवस्था, खाद्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गराउँदै आएको छ । ... बाँकी अंश»

क्रियाशिल पत्रकार महिला रामेछापद्वारा पत्रकार महासंघलाई प्रेस ज्याकेट

२०७७ बैशाख १४ आइतबार, क्रियाशील पत्रकार रामेछाप (डब्लु डब्लु जे) रामेछापले नेपाल पत्रकार महासंघ रामेछापलाई ४० थान प्रेस ज्याकेट र माक्स हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

कोरोनाले राष्ट्रिय फोटोपत्रकारिता दिवस प्रभावित 

२०७७ बैशाख १४ आइतबार, यस्तो परिस्थितिमा पनि सर्वसाधारणलाई सुसूचित पार्ने आफ्नो जिम्मेवारीबाट विचलित नभई ज्यानको पर्वाह नगरी अहोरात्र खटिरहेका फोटोपत्रकारहरुप्रति आभार ब्यक्त गरेको छ ।  ... बाँकी अंश»

नयाँ