स्थानीय

दुर्घटनामा घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइँदै

२०७५ चैत २८ बिहिबार, बेत्रावती (नुवाकोट) । नुवाकोटको विदुरबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.८४ प ९२१४ नं. को मोटरसाइकललाई त्रिशूलीबाट आउदै गरेको बा. १ ज ९३४४ नं को माइक्रोबसले ठक्कर दिँदा घाइते भएका विदुर नगरपालिका–९ का मोटरसाइकलमा सवार राजकुमार ढकालको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइदैँ । ... बाँकी अंश»

भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

२०७५ चैत २८ बिहिबार, रसुवा। भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ। ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच  गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ। ... बाँकी अंश»

ब्राह्मणको छोरा आफै छुवाछुत हटाउन

२०७५ चैत २७ बुधबार, बुटवल । कपिलबस्तु नगरपालिको बुद्धभुमि नगरपालिका ४ का होमराज आचार्य २६ वर्षसम्म युएसमा बसे । सन २०१० मा नेपालमा नै केही गर्न पर्छ भनि फर्किए । अध्ययनको शिलसिलामा २६ बर्षजति उतै बिताए । घरको माईलो सन्तान अर्थात जेठो छोरा आचार्यको परिवारमा बुबा, आमा, श्रीमति, छोरा, भाई र दिदि छन् । ... बाँकी अंश»

भग्नावशेषभित्र पुरिएको पीडा–आश भने जिउँदै

२०७५ चैत २७ बुधबार, वीरगञ्ज। निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो।  ... बाँकी अंश»

भक्तपुरमा फेरि बर्डफ्लु

२०७५ चैत २७ बुधबार, भक्तपुर। सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ। दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ। ... बाँकी अंश»

‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा 

२०७५ चैत २७ बुधबार, लमजुङ। शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ। दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो। ... बाँकी अंश»

सरकारले दिएको भिसा र टिकट नक्कली

२०७५ चैत २६ मंगलबार, विर्तामोड । झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजगारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड शाखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले उक्त रकम ठगि गरेका हुन् । पीडित ताजपुरियाका अनुसार आफुलाई वैदेशिक रोजगारका लागि खकनले माल्दिफ्स पठाईदिने र उक्त देशजान करिव ३ लाख लाग्ने बताएका थिए । सोह बमोजिम पटकपटक गरेर आफुले उक्त रकम दिए, ताजपुरियाले भने । ... बाँकी अंश»

सरकारले दिएको भिसा र टिकट नक्कली, पैसा फिर्ता माग्दा मरणासन्न हुने गरि कुटपिट

२०७५ चैत २६ मंगलबार, विर्तामोड । झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजगारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड शाखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले उक्त रकम ठगि गरेका हुन् । पीडित ताजपुरियाका अनुसार आफुलाई वैदेशिक रोजगारका लागि खकनले माल्दिफ्स पठाईदिने र उक्त देशजान करिव ३ लाख लाग्ने बताएका थिए । सोह बमोजिम पटकपटक गरेर आफुले उक्त रकम दिए, ताजपुरियाले भने । ... बाँकी अंश»

सत्तारुढ फोरमले सर्वोच्चको आदेश जलायो

२०७५ चैत २६ मंगलबार, बीरगञ्ज। सत्तारुढ संघीय समाजबादी फोरम नेपाल, सर्वोच्च बिरुद्धको अन्तरिम निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको छ। जन्मको आधारमा नागारिकता पाएकाका सन्तनालाई वंशजको नागरिकता दिने गृहमन्त्री रामबहादुर थापाको निर्णय सर्वोच्चले तत्कालका लागि रोकिदिपछि सत्तासिन फोरम अदालत बिरुद्ध उत्रिएको हो। फोरमका कार्यकर्ताले मंगलबार बीरगञ्जमा अदालतको अन्तिरिम आदेशको प्रतिलिपि जलाएका छन्। ... बाँकी अंश»

एन प्याब्सनद्वारा एक लाख पन्ध्र हजार सहयोग

२०७५ चैत २६ मंगलबार, पर्सा। चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुका लागि निजी विद्यालयका संगठन एन प्याब्सन धनुषाद्वारा प्रदेश नम्बर दुईका सरकारमार्फत एक लाख पन्ध्र हजारको चेक मंगलबार हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

कञ्चनपुरमा विप्लव नेता पक्राउ

२०७५ चैत २६ मंगलबार, कञ्चनपुर । नेकपा विप्लव कञ्चनपुरका एक नेता पक्राउ परेका छन् । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबिर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो । ... बाँकी अंश»

फिदिममा मेयर र हाकिमको विवाद, मेयरद्वारा अधिकृतलाई मन्त्रालय फिर्ताको पत्राचार

२०७५ चैत २६ मंगलबार, पाँचथर । जनप्रतिनिधी र कर्मचारी(हाकिम) विचको सम्वन्ध नङ र मासुको जस्तो सम्वन्ध हुनुपर्दछ, ता कि नेपालीमा ३६ हैन्, ६३ हुनुपर्दछ भनिन्छ,तर सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्दछ भन्दैमा हाकिम र जनप्रतिनिधी मिलेर जे गर्दा पनि हुन्छ भन्ने होइन् तर कानुनले गर्न मिलेसम्म अप्ठेरो नपर्ने किसिमले सवैको राय सल्लाह परामर्श बमोजिम काम गर्दा स्थानिय तह अघि वढ्न सजिलो हुने जानकारहरु बताउँछन् , तर अहिले अधिकांश ठाउँमा जनप्रतिनिधी र कर्मचारीको विवादका कारण विकाश निर्माणको कामनै प्रभावित हुन पुगेको छ । अहिले फिदिम नगरपालिकाको अवस्था यस्तै छ । ... बाँकी अंश»

मौसम बिग्रिएका बेलामा भूकम्पले सातो लियो सुदूरपश्चिमवासीको    

२०७५ चैत २६ मंगलबार, बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । ... बाँकी अंश»

कपिलवस्तु महोत्सवमा दर्शकको बढ्दो चाप, पशुपती शर्माको प्रस्तुती

२०७५ चैत २५ सोमबार, कपिलवस्तु । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको महोत्सवको रौनक बढिरहेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ । ... बाँकी अंश»

दुर्घटना भएको ट्रक क्रेन सहायताबाट निकाल्दै

२०७५ चैत २५ सोमबार, मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ केबलकार स्टेशन नजिकैबाट ५० मिटर तल खसेर दुर्घटना भएको ना ८ ख २३८७ नम्बरको ट्रकलाई सोमबार क्रेन सहायताबाट निकाल्दै । ... बाँकी अंश»

तराई-मधेशमा गर्मीको जोखिम

२०७५ चैत २५ सोमबार, काठमाडौँ । विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । ... बाँकी अंश»

फिन्याण्डका राजदुतले गरे पूर्ण सरसफाई गाउँ घोषणा

२०७५ चैत २५ सोमबार, बझाङ (थलारा)। सफा चिटिक्क परेका मन्दिर जस्ता घरहरु। लिप्पोत गरि सफा बनाएका आगन। घरको आगनीमा एक छेउमा सौचालय र अगाडी जुठ्यान र भाडा सुकाउने च्याङ्गहरु संगै चिटिक्क मिलाएर राखेका प्लास्टिकका बाल्टिन अनी हात हुन प्रयोग हुने साबुन। ... बाँकी अंश»

काठमाडौंमा राति १० बजेसम्म बस चल्ने

२०७५ चैत २५ सोमबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले राति १० बजेसम्म बस चलाउने भएको छ । काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पनि काठमाडौं महानगरपालिकाको नगरसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । ... बाँकी अंश»

गाउँ गाउँमा प्रमुख प्रतिपक्ष दल

२०७५ चैत २४ आइतबार, धनकुटा।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धनकुटाका नेताहरुले सागुरीगढी र चौविसका नेता तथा कार्यकर्ताहरुसंग  राजारानी,भेडेटार र डाडाबजारमा भेटघाट तगा छलफल गरी प्रमुख प्रतिपक्षको भूमिका खरो र दहे रुपमा निर्वाह गने आज  बताएका छन । ... बाँकी अंश»

हिमपातका बीच २१ किमीको म्याराथन

२०७५ चैत २४ आइतबार, समुन्द्र सतहबाट चार हजार ७० मिटर उचाइमा रहेको सोलुखुम्वुको लिखुपिके गाउँपालिका १ स्थित पिके हिल(पिके डाँडा) को पर्यटन विकासका लागि आयोजित हाफ म्याराथन (ट्रेक रेस) का प्रतिस्पर्धी । हिमपातका बीच २१ किमीको म्याराथन ओखलढुङ्गाको खिजीमा सम्पन्न भएको छ । ... बाँकी अंश»

नयाँ