स्थानीय

ढकमक्क लालीगुराँस

२०७६ बैशाख ३ मंगलबार, ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको रङ्गीविरङ्गीका लालीगुराँस । ... बाँकी अंश»

२२ वर्षीया युवतीलाई करणी गरेको अभियोगमा चार तन्नेरी पक्राउ    

२०७६ बैशाख ३ मंगलबार, पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

सर्वोच्चको आदेश उलंघन गरेर काठमाडौं महानगरपालिकाद्वारा राजश्व अपचलन !

२०७६ बैशाख २ सोमबार, काठमाडौं । सर्वोच्च अदालतले दिएको आदेशको समेत उल्लंघन गर्दै काठमाडौं महानगरपालिकाले राजश्व अपचलन गरेको भेटिएको छ । ... बाँकी अंश»

मन्दिरमा चढाउन लगिदै ६५ हजारको आरती

२०७६ बैशाख २ सोमबार, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय महिलाले देउसीभैलो खेलेर उठाएको ६५ हजार रकमबाट किनेको आरती त्रिपुरा सुन्दरी मन्दिरमा चढाउनको लागि बोकेर लैजाँदै । ... बाँकी अंश»

तस्विरमा सिन्दूर जात्रा

२०७६ बैशाख २ सोमबार, काठमाडौं । विस्काः जात्राको अवसरमा सोमबार भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाईदै । ... बाँकी अंश»

दुर्घटनामा १५५ जनाको मृत्यु, २३५ गम्भीर घाइते     

२०७६ बैशाख २ सोमबार, चितवन । जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल छिरेका तीन जना पक्राउ

२०७६ बैशाख २ सोमबार, गौशाला । भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर     

२०७६ बैशाख २ सोमबार, गौशाला । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ । ... बाँकी अंश»

सेतो मच्छेन्द्रनाथको रथ सोमबार कहाँ कहाँ पुग्छ, यस्तो छ कार्यक्रम

२०७६ बैशाख २ सोमबार, काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पुर्याइएको छ । ... बाँकी अंश»

पूर्ववडाध्यक्ष उमानाथ पाँच दिनदेखि बेपत्ता     

२०७६ बैशाख २ सोमबार, गलकोट । बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्पर्कमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । ... बाँकी अंश»

भूकम्पले हल्लायो

२०७६ बैशाख २ सोमबार, काठमाडौं । सोमबार बिहानै बझाङ र आसपासको क्षेत्रलाई भूकम्पले हल्लाएको छ । बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । ... बाँकी अंश»

बिस्का जात्रा

२०७६ बैशाख १ आइतबार, भादगाउ । बिस्का जात्राको पाँचौ दिन अर्थात् नयाँ वर्षको अवसरमा आइतबार भेलुखेलस्थित योसीख्योमा भैरव, भद्रकाली, बेताल र योसीद्योको दर्शन गर्नका लागि भक्तजनको घुइँचो । ... बाँकी अंश»

देवरलाई सिस्नो लगाउदै भाउजू

२०७६ बैशाख १ आइतबार, डोटी । डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । ... बाँकी अंश»

भिनाज्युलाई सिस्नो लगाउँदै सालीहरु 

२०७६ बैशाख १ आइतबार, काठमाडौं । नयाँ वर्ष मनाउने चलन फरक फरक छन् । त्यही फरक देख्न पाइन्छ डोटीमा पनि । विसु पर्वको अवसरमा यस्तो दृष्य देख्न पाइने गरेको हो । ... बाँकी अंश»

देवघाटमा स्नान 

२०७६ बैशाख १ आइतबार, चितवन । चितवनको देवघाटमा तिर्थयात्रीको भीड लागेको छ । नववर्षको अवसरमा आईतबार पबित्र तिर्थस्थल देवघाट धाममा स्नान र पुजा अर्चना गर्न भक्तजनहरु पुगेका हुन् । ... बाँकी अंश»

भक्तपुरको बिस्केट जात्रा अन्तगर्त आज ५५ हात लामो लिंगो उठाउदै

२०७५ चैत ३० शनिबार, भक्तपुर। भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा अन्तगर्त बर्षको अन्तिम दिन शनिबार ५५ हात लामो लिंगो ठडयाइदैछ। आज साझ भेलुखेलको योसिखेलमा ५५ हात लामो लिंगो  ठड्याइदैछ। यो स्थानमा लिंगो उठाउने भएकाले योसिखेल भनिएको हो। ... बाँकी अंश»

ठेकी र डालाको बजार

२०७५ चैत २९ शुक्रबार, बागलुङ । बागलुङमा जारी चैत्राष्टमी मेलामा बिक्रीका लागि राखिएका ठेकाठेकी र घरेलु औजार । ... बाँकी अंश»

पाहुनालाई भानु भूमिको माटो उपहार 

२०७५ चैत २९ शुक्रबार, दमौली। नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो । ... बाँकी अंश»

झुटो आरोपमा जेल परेका युवा नेतासहित तीन जनाले पाए सफाइ

२०७५ चैत २८ बिहिबार, धनकुटा । ज्यान मार्ने उद्योगको झुटो आरोपमा जेल परेका नेपाली कांग्रेस धनकुटका सहिदभूमीका यूवा नेता साजन राईसहित तीन जना आज उच्च अदालत विराटनगर धनकुटा बेञ्चले सफाई दिएपछि जेल मुक्त भएका छन । ... बाँकी अंश»

महोत्सवमा डान्स आइडल प्रतिस्पर्धा कडा हुदैं, आज ज्योती मगरको प्रस्तुती

२०७५ चैत २८ बिहिबार, कपिलवस्तु । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको छौठौ प्राचिन कपिलवस्तु महोत्सवको रौनक बढिरहेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ । ... बाँकी अंश»

नयाँ