स्थानीय

हलिया बस्तीमा चरम खानेपानी समस्या

२०७५ माघ १९ शनिबार, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकको साहस बस्तीमा बसोवास गरिरहेका हलिया परिवारले खानेपानीको चरम समस्या झेलिरहेका छन्।  ... बाँकी अंश»

झापामा बालमहोत्सवको रौनक 

२०७५ माघ १९ शनिबार, झापा। दमकमा जारी प्रदेशस्तरिय बालमहोत्सवमा अवलोकनकर्ताहरुको आर्कषण बढ्दै गएको छ। महोत्सव अवलोकनका लागि विभिन्न क्षेत्रबाट सर्वसाधारणहरु आउने क्रम बढ्दै गएको छ। बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सव ... बाँकी अंश»

सहमति तोड्दै दशगजामा नाली बनाउने भारतको पुनः तयारी

२०७५ माघ १९ शनिबार, पुनर्वास। कञ्चनपुरको पुनर्वासस्थित नेपाल भारत सीमाको दशगजामा भारतीय पक्षले एकपक्षीय रूपमा निर्माण गरिरहेको नाली र डिलको काम रोक्न यसअघि गरेको सहमति बिपरित पुनः काम अघि बढाउने तयारी सुरु गरेको छ।  ... बाँकी अंश»

दमकमा लोकतान्त्रिक व्यवसायीहरु संगठित

२०७५ माघ १८ शुक्रबार, दमक। नेपाली कांग्रेस निकट दमकका उद्योगी, व्यवसायीहरु संगठित भएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा शुक्रबार वनभोजसहितको उद्योगी, व्यवसायीहरुको वृहत भेलाले ववरजंग थापा ( किरण ) को संयोजकत्वमा लोकतान्त्रिक उद्योग वाणिज्य संघ दमक गठन गरेका हुन् । ... बाँकी अंश»

पुल निर्माणसँगै स्थानीय खुसी

२०७५ माघ १८ शुक्रबार, डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा स्थानीय वासीन्दा खुसी भएका छन् । जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपाली गाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा खोलामा आवत जावतका लागि सहज भएको भन्दै नवदुर्गा गाउँपालिकाका स्थानीय वासीन्दा खुसी भएका हुन् । ... बाँकी अंश»

अवैध अमेरिकी डलरसहित काठमाडौंबाट इजरायली नागरिक पक्राउ

२०७५ माघ १८ शुक्रबार, काठमाडौँ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई बिहीबार पक्राउ गरेको छ ।  ... बाँकी अंश»

पहिरोमा पुरिएर ओडारमा हराएका दुई जना मृत फेला

२०७५ माघ १८ शुक्रबार, धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।  ... बाँकी अंश»

स्थानीय तहको आम्दानी एक प्रतिशत मात्र, सधैं केन्द्रसँग भर पर्नु पर्ने

२०७५ माघ १७ बिहिबार, काठमाडौं । संविधानले स्थानीय तहलाई सरकारकै हैसियत दिएको छ । तर सरकारको हैसियत पाएका स्थानीय तहले आफ्नो आम्दानी जुटाउनै सक्दैनन् । सधै केन्द्रिय सरकारको भर पर्नु पर्छ । अधिकांश गाउँपालिका तथा नगरपालिकाहरूले आन्तरिक आम्दानी एक प्रतिशत कटाउन सकेका छैनन् । आन्तरिक आम्दानी गर्न नसक्दा स्थानीय सरकारले संघीय सरकारको मुख ताक्नु परेको छ । ... बाँकी अंश»

जुवाडेलाई के जाडो के गर्मी 

२०७५ माघ १७ बिहिबार, साँखु । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

पाँच वर्षीय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

२०७५ माघ १७ बिहिबार, दमक । झापा जिल्लाको दमक नगरपालिका २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालयमा प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् । ... बाँकी अंश»

शमशेरबहादुर खत्रीलाई सम्झेर गुल्मी कांग्रेसले मनायो शहीद दिवस

२०७५ माघ १७ बिहिबार, गुल्मी । नेपाली काँग्रेस गुल्मीले एक कार्यक्रमकाबीच बुधबार शहीद शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहीद शमसेरबहादुर खत्रीको सालिकमा माल्यार्पण गरी शहीद दिवस मनाएको हो ।  ... बाँकी अंश»

ओली सरकारले जनतालाई ढाँट्यो, वृद्धवृद्धाको अपमान गर्यो – डा रावल

२०७५ माघ १७ बिहिबार, कैलाली । सुदूरपश्चिम प्रदेशका सांसद् तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।  ... बाँकी अंश»

बुधबार शहीदको सम्मानमा नेविसंघको 'विश्राम', शान्तिबाटिकामा दीपप्रज्वलन

२०७५ माघ १६ बुधबार, काठमाडौं । चरणवद्ध आन्दोलनमा रहेका नेविसंघका नेता तथा कार्यकर्ताहरुले काठमाडौंको शान्ति बाटिकामा शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरेर शहीद दिवस मनाएका छन् । ... बाँकी अंश»

तरुण दल उर्लाबारीको नगर सभापतिमा कार्की सर्बसम्मत चयन

२०७५ माघ १६ बुधबार, उर्लाबारी । नेपाल तरुण दल उर्लाबारीको नगर सभापतिमा रोहित कार्की सर्बसम्मत चयन भएका छ्न । आम तरुण युवा हरुको भेलाले कार्कीलाई उर्लाबारी तरुणको सभापति चुनेको हो । ... बाँकी अंश»

नेकपाको स्थानीय तहमा पदाधिकारीको टुङ्गो

२०७५ माघ १६ बुधबार, घोराही । दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । ... बाँकी अंश»

वीपी उद्यानको १० विघा जग्गामा महानगरको सहमति बिनै मुख्यमन्त्रीले गरे पार्कको शिलान्यास

२०७५ माघ १६ बुधबार, वीरगन्ज । कानुन र्निमाताले नै कानुनको पालना नगरे सर्वसाधारणले के गर्ने ? यो यक्ष प्रश्न मधेस आन्दोलनको केन्द्रविन्दु रहेको वीरगन्जमा जन्म लिएको छ । प्रदेश नं. २ का सरकारले नै स्थानीय तहको क्षेत्राधिकारलाई अतिक्रमण गर्दै हचुवाको तालमा आफुखुशी गर्न थालेपछि वीरगन्जबासीले यो प्रश्न एकले आर्कालाई सोध्न थालेका हुन । ... बाँकी अंश»

पञ्चायतमा मृत्युदण्ड दिइएका शहिद दुर्गानन्दलाई सम्झियो गाउँले

२०७५ माघ १६ बुधबार, जनकपुरधाम । अमर शहिद दुर्गानन्द झाको ५५ औं बलिदान दिवसको अवसरमा उनको पैतृक गाउँमा श्रद्धाञ्जली अर्पण गरिएको छ । तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो । ... बाँकी अंश»

कांग्रेसले ५१ हजार सहयोग गर्यो आगलागी पीडितलाई 

२०७५ माघ १६ बुधबार, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ ।  ... बाँकी अंश»

कञ्चनपुरमा विद्यार्थी सङ्गठनहरुको बन्दले जनजीवन प्रभावित

२०७५ माघ १६ बुधबार, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । ... बाँकी अंश»

वीपी उद्यानको नाम परिर्वतन गरे कांग्रेस सडकमा उत्रिने

२०७५ माघ १५ मंगलबार, वीरगन्ज। संघीयले सरकारले प्रदेश सरकारलाई अधिकार दिन नमानेको आरोप लगाउने प्रदेश नं. २ को सरकारले नै स्थानीयत तहहरुको अधिकारलाई कुण्ठित गर्ने कार्य गरेको पाइएको छ । वीरगन्ज महानगरपालिकालाई जानकारी नै नदिई प्रदेश सरकारले वीरगन्जको घण्टाघर चोक भन्दा उत्तरमा रहेको वीपी उद्यानको नाम परिर्वतनसंगै शिलान्यास गर्ने तयारी गरेको खुलासा भएको छ । ... बाँकी अंश»

नयाँ