स्थानीय

चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्ने घोषणा सहित तेस्रो नदी सम्मेलन सम्पन्न

२०७५ चैत १८ सोमबार, पाल्पा । अबको चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्नेसहित बिभिन्न १५ बुंदे घोषणा पत्र जारी गर्दै कर्णालीमा भएको चार दिने तेस्रो नदी शिखर सम्मेलन सकिएको छ । ... बाँकी अंश»

हावाहुरीको विपद्मा शव कसले लैजाने ? कलैया अस्पतालमा १७ शव

२०७५ चैत १८ सोमबार, बारा । हावाहुरीले निम्त्याएको विपद्पछि बारा र पर्सा विक्षिप्त बनेको छ । मृतक २७ जनामध्ये कलैया अस्पतालमा १७ जनाको शव राखिएको छ । अन्य शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। ... बाँकी अंश»

गुल्मी कांग्रेसको प्रथम जिल्ला सम्मेलनको सन्देश 

२०७५ चैत १८ सोमबार, गुल्मी । नेपाली काँग्रेस गुल्मीको दुई दिने प्रथम जिल्ला सम्मेलन तम्घासमा सकिएको छ । सम्मेलनले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिएको छ । ... बाँकी अंश»

गोली प्रहारबाट पारसको मृत्यु, तीन जना नियन्त्रणमा 

२०७५ चैत १८ सोमबार, तौलिहवा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । ... बाँकी अंश»

हुरीका कारण चार जनाको मृत्यु, दर्जनौँ घाइते

२०७५ चैत १७ आइतबार, वीरगञ्ज। एक्कासि आज साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा चार जनाको मृत्यु भएको छ। पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ... बाँकी अंश»

सुब्बाहरुले घरमा राख्दै आएको ऐतिहासिक दुई निशान संग्राहलयमा राखिने

२०७५ चैत १७ आइतबार, पाँचथर । प्रत्येक दशैंको नवमीका दिन प्रदर्शन गरेपछि सुब्बाहरुले पालै पालो राख्ने गरिएका श्रीकम्पु र श्रीजङगी निशानलाई अब संग्राहलयमा राखिने भएको छ । याङवरक गाउँपालिका वडा नं. ४ स्थित थर्पुमा चैत्र १५ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको सुब्बाहरुको सम्मेलनले सो निर्णय गरेको हो । ... बाँकी अंश»

फुटबल मैदानको बजेट दुरुपयोग गरेको आरोप

२०७५ चैत १७ आइतबार, धरान । धरान उपमहानगरपालिका वडा नं. ४, पत्रङ्गबारी सामुदायिक वन कार्यालयको माताहत रहेको लामेचौरी फुटबल खेल मैदानको बजेट दुरुपयोग भएको भन्दै स्थानीय खेलाडी तथा जनताहरुले खेलकुद विकास समिति, धरानमा उजुरी गरेका छन् । २०६५ सालमा वन कार्यालयले पर्याप्त बजेट अभावका कारण मापदण्ड बमोजिम फुटबल मैदान निर्माण नगरी सामान्य कटिङ्ग र फिलिङ्ग मात्र गरी अधुरो एवम् अस्थायी खेल मैदान बनाएका थिए । ... बाँकी अंश»

ग्यास सिलिन्डर पड्किएर गाउँपालिकामा आगजनी, सरकारी टोली हेलिकप्टरमा जान खोज्दै

२०७५ चैत १७ आइतबार, सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । ... बाँकी अंश»

यसरी मोटरसाइकल ठोक्किए आपसमा जहाँ तीनको भयो मृत्यु

२०७५ चैत १७ आइतबार, राजापुर । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । ... बाँकी अंश»

एक नेपाली र तीन भारतीय यौनवर्धक औषधिसहित पक्राउ

२०७५ चैत १७ आइतबार, सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

विप्लवका कास्की प्रमुख पक्राउ

२०७५ चैत १७ आइतबार, कास्की । नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

वेपत्ता पत्रकार खड्काको खोजी गर्न पाँच सदस्यीय अध्ययन टोली गठन 

२०७५ चैत १६ शनिबार, डोटी। नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा महासंघ डोटीले बेपत्ता पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजि कार्यका लागि पाँच सदस्यीय अध्ययन टोली गठन गरेको छ। बाजुराको बुढिनन्दा मेलाको दर्शन एवं रिपोर्टिङ्ग गरेर फर्कने क्रममा छापे्र भन्ने ठाउँवाट भाद्र ९ गते देखि बेपत्ता भएका पत्रकार खड्काको अवस्था पत्ता लगाउन नेपाल पत्रकार महासंघ डोटीले अध्ययन टोली गठन गरेको हो। ... बाँकी अंश»

व्यवस्थित बन्दै जितगढी

२०७५ चैत १६ शनिबार, रुपन्देही। दुई सय वर्षअघि नेपालले अङ्ग्रेज फौजलाई हराएको बुटवलको जितगढी किल्लाको प्रचारप्रसार र संवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले काम शुरु गरेको छ। बुटवलको शान, मान र पहिचानका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र व्यवस्थापनका लागि उपमहानगरपालिकाले योजनावद्ध ढङ्गले कामको थालनी गरेको हो। जितगढीलाई धरोहरका रुपमा विकास गर्ने गरी काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ। ... बाँकी अंश»

पत्रकार माथि हातपात, तानसेनमा तनाव

२०७५ चैत १५ शुक्रबार, पाल्पा(तानसेन) । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य विजयकुमार बौडेलमाथि हातपात भएको छ । माघ १५ गते तानसेन नगरपालिका बोर्ड बैठकले तानसेन बजार सुन सान भएपछि बजारमा चहल पहल भित्रयाउन भन्दै होलाङ्दी बसपार्क बतासे ढुङ्गााखानी सडक दायाँ र बाँया दश-दश मिटर फराकिलो बनाउने निर्णय विरुद्धमा आन्दोलनमा सहभागी केही व्यक्तिहरुले पत्रकार अर्याल र बौडेल माथि शुक्रबार हातपात गरेका हुन् । ... बाँकी अंश»

विकास परिषदको सदस्यमा वीरगंजका मेयर

२०७५ चैत १५ शुक्रबार, वीरगंज। राष्ट्रिय विकास परिषद, २०७५ को सदस्यमा वीरगंजका मेयर विजय सरावगी नियुक्त भएका छन । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार वीरगज महानगरपालिकाका मेयर सरावगीलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । ... बाँकी अंश»

विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम जारी 

२०७५ चैत १५ शुक्रबार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । ... बाँकी अंश»

सामाजिक कार्यमा नेपाली सेनाको महत्वपूर्ण योगदान

२०७५ चैत १४ बिहिबार, पाल्पा । जिल्लाको सामाजिक विकासमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको छ । पाल्पामा रहेको नेपाली सेनाको गोरखदल गणले जिल्लाको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको हो । सडक निर्माण, सरसफाई, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन जस्ता महत्वपूर्ण सामाजिक कार्य गरेर सेना र नागरिक बीचको सम्बन्धलाई अझ निटक बनाउन गणले प्रभावकारी भूमिका खेलेको छ । ... बाँकी अंश»

ललितपुरका मेयर सरकारप्रति आक्रामक, हस्तक्षेप गर्न स्थानीयलाई आह्वान

२०७५ चैत १४ बिहिबार, ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, सम्पदा पुन निर्माणको काममा केन्द्र सरकार नालायकप्रायः सावित भएको भन्दै आलोचना गरेका छन् सरकारले जिम्मा लिएका सम्पदा पुनःनिर्माणको काम २० प्रतिशत समेत पुरा हुन नकसेको भन्दै मेयर महर्जन ... बाँकी अंश»

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा

२०७५ चैत १४ बिहिबार, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

यातायात व्यवसायी महासङ्घबाटै समितिलाई कम्पनीमा जान निर्देशन

२०७५ चैत १४ बिहिबार, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ । ... बाँकी अंश»

नयाँ