स्थानीय

विद्युत केन्द्रप्रति उपभोक्ताको आक्रोश 

२०७५ पौष ५ बिहिबार, बाजुरा । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीको सेवा प्रति उपभोक्ता हैरान बनेका छन् । मासिक रुपमा सेवा अवरुद्ध हुने र मर्मत कै नाममा सेवाबाट वञ्चित गराउने गरिएको प्रति उपभोक्ताले आक्रोश पोखेका हुन् । ... बाँकी अंश»

उखु किसानको सरकारी अनुदान उपलब्ध गराउन पहल 

२०७५ पौष ५ बिहिबार, सर्लाही । कोष तथा लेखा नियन्त्रकको कार्यालय कोलेनिकामा आएर थन्किएको सर्लाहीका उखु किसानको अनुदान उपलब्ध गराउन पहल सुरु भएको छ । ... बाँकी अंश»

गाउँपालिकाले नै गर्यो नयाँ १९ शिक्षक नियुक्त 

२०७५ पौष ५ बिहिबार, नवलपरासी पश्चिम । नवलपरासी पश्चिम सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउँपालिका आफैले दरबन्दि सिर्जना गरी शिक्षक नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या र शैक्षिक गुणस्तरमा कमि देखिएपछि गाउँपालिकाले दरबन्दि ब्यबस्था गरेको हो । ... बाँकी अंश»

भुतप्रेत भगाउने भन्दै तीन जनाले १० वर्षे बालकलाई हाने तताएको पन्युले, बालक गम्भीर 

२०७५ पौष ५ बिहिबार, बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा गएको मंसिर २८ गते तताएको पन्युले हान्दा करिव १० वर्षीय एक जना बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पन्युले हानेको जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दायर गर्दा खुलासा भएको हो । ... बाँकी अंश»

नेबिसंघ गौरादहको नगर सभापतिमा नेपाल सर्बसम्मत

२०७५ पौष ५ बिहिबार, झापा । नेपाल बिद्यार्थी संघ गौरादह नगर समितिको प्रथम नगर सम्मेलनबाट बाबुराम नेपालको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिति सर्बसम्मतले चयन गरिएको छ । ... बाँकी अंश»

तुलसीपुर उपमहानगरले स्थानीय पर्वमा विदा दिने

२०७५ पौष ४ बुधबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक विदा दिने भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ४९ औ वैठकले गुरुङ्गहरुको महान पर्व तमु ल्होसार र माघी पर्वका अवसरमा विदा दिने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिएका छन् । ... बाँकी अंश»

माडीको विकासमा निकुञ्ज ऐन बाधक

२०७५ पौष ४ बुधबार, भरतपुर । चितवनको दुर्गम मानिने माडी क्षेत्रको विकासमा राष्ट्रिय निकुञ्ज तथा वन्युजन्तु संरक्षण ऐन २०२९ निकुञ्ज ऐन नै बाधक बनेको सरोकारवालाहरु बताउँछन् । ऐनमा रहेका अनेक प्रावधानका कारण ठेक्का सम्झौता भएका र बजेट विनियोजन भएर ठेक्काको प्रक्रियामा रहेका दर्जन बढी विकास योजनाहरु अलपत्र परेका छन् । ... बाँकी अंश»

८८ वर्षीया वृद्धालाई १६ वर्षे ठिटोद्धारा करणी

२०७५ पौष ४ बुधबार, गुल्मी । जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेकी ८८ बर्षिया वृद्धालाई १६ बर्षिय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । ... बाँकी अंश»

दुई नेता प्रहरी हिरासतबाटै आमरण अनसनमा

२०७५ पौष ४ बुधबार, बारा । जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा रहेका दुई जना नेता मंगलबारदेखि आमरण अनसनमा बसेका छन् । ... बाँकी अंश»

बाल विवाह कम गर्ने प्रधानाध्यापकलाई निगरानी पत्र

२०७५ पौष ३ मंगलबार, बाजुरा । गौमुल गाउँपालिका बाजुराले गाउँपालिका भरि रहेका सम्पूर्ण विद्यालयहरुमा पढ्दै गरेका छात्र छात्राहरूले बीचमै विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न गाउँपालिकामा रहेका २३ वटै विद्यालयलाई पत्र पठाएको छ । ... बाँकी अंश»

५१ लिटर अवैध घरेलु मदिरा बरामद

२०७५ पौष २ सोमबार, दार्चुला । महाकाली नगरपालिकाको वडा नम्बर ४ बंगाबगड बाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक प्रदिप कुमार चन्द नेतृत्वमा खटिएको प्रहरी टोलीले ५१ लिटर घरेलु मदिरा बरामद गरेको हो । ... बाँकी अंश»

अवैध सुन कारोबार गर्ने ५ जना सुन व्यापारी गाउँपालिकाको नियन्त्रणमा

२०७५ पौष २ सोमबार, बाजुरा ।गौमुल गाउँपालिकाले अवैध सुन कारोबार गर्ने ५ जना सुन व्यापारीलाई नियन्त्रणमा लिएको छ । गाउँघरमा गएर सोझासाझा जनतालाई चर्को मुल्यमा ठगी व्यापार गरेको फेला परेपछि गाउँपालिकाले नियन्त्रणमा लिएको अध्यक्ष हरी बहादुर रोकायाले बताए । ... बाँकी अंश»

फोहोर संकलनमा जोर बिजोर प्रणाली लागु

२०७५ पौष २ सोमबार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले जोर बिजोर प्रणालीमा नगरको फोहोर संकलन कार्य सुरु गरेको छ । पुस १ गते देखी लागु भएको यो प्रणालीमा अब नकुहिने फोहोरलाई बिजोर गते र कुहिने फोहोरलाई जोर गते संकलन गर्ने नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

फोहोर संकलनमा जोर बिजोर प्रणाली लागु

२०७५ पौष २ सोमबार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले जोर बिजोर प्रणालीमा नगरको फोहोर संकलन कार्य सुरु गरेको छ । पुस १ गते देखी लागु भएको यो प्रणालीमा अब नकुहिने फोहोरलाई बिजोर गते र कुहिने फोहोरलाई जोर गते संकलन गर्ने नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

बन्यो तमैलमा गाडी गुड्ने काठेपुल, यस्तो छ भित्री रहस्य 

२०७५ पौष २ सोमबार, बझाङ । सेती नदीको किनारा तमैल बजार नजिकै खप्तड छान्ना गाँउपालिकालाई जोड्ने गाडी गुड्ने काठेपुल निर्माण गरिएको छ । बिभिन्न निकायहरुबाट स्रोत जुटाउने गरि सेती नदीको तमैल बजार नजिकै गाडी हिड्ने काठेपुल निर्माण गरिएको हो । ... बाँकी अंश»

टयांकरको ठक्करबाट सिटौलाको मृत्यु  

२०७५ पौष २ सोमबार, बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा टयांकरको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ। टयांकरको ठक्करबाट स्कुटरमा सवार निजगढ नगरपालिका ८ कि ३७ वर्षिया दुर्गा सिटौलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । ... बाँकी अंश»

चुनावमा प्रतिबद्धता गरेको ५ हजार वृद्धभत्ता कता हरायो ?

२०७५ पौष १ आइतबार, गुल्मी । मुसिकोट नगरपालिकाले शुक्रवार आयोगुल्मी । मुसिकोट नगरपालिकाले शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेको वृद्धभत्ता ५ हजार कता हरायो भन्दै प्रश्न गरेका छन् ।ज गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेको वृद्धभत्ता ५ हजार कता हरायो भन्दै प्रश्न गरेका छन् । ... बाँकी अंश»

सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो

२०७५ पौष १ आइतबार, तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । ... बाँकी अंश»

६ घर जलेर खरानी, एक जना घाइते 

२०७५ पौष १ आइतबार, लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा शनिबार राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ... बाँकी अंश»

टिपर चलाउन मोफसलमा पनि प्रतिबन्ध

२०७५ पौष १ आइतबार, बनियानी । झापामा आइतबारदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ... बाँकी अंश»

नयाँ