स्थानीय

भीरकोटमा पर्यटन र कृषिलाई जोड

२०७७ असार १९ शुक्रबार, कृषि र पर्यटनको सम्भावना रहेको भीरकोट नगरपालिकाले छैटौ नगर सभामा पुनः जोड दिएको छ ।  ... बाँकी अंश»

वि.पी स्मृती भवनको शिलान्यास

२०७७ असार १९ शुक्रबार, नेपाली कांग्रेसका सस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोईरालाको नामबाट स्थापित वि.पी स्मृती प्रतिष्ठानको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ... बाँकी अंश»

चिकित्सकमाथि भएको आक्रमणको विरोध 

२०७७ असार १९ शुक्रबार, झापाको बिर्तामोडमा गत साता डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टारहरु आन्दोलनमा उत्रिएका छन् ।  ... बाँकी अंश»

थम्मनलाई घुम्टे पत्रकारिता पुरस्कार 

२०७७ असार १९ शुक्रबार, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापा सम्मानित भएका छन् । ... बाँकी अंश»

गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा बिरगञ्जमा तीन दिवसीय कार्यक्रम

२०७७ असार १८ बिहिबार, वीरगंज। नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी कोईराला फाउण्डेशन पर्साले वीरगंजमा तीन दिवसिय र्कायक्रमको आयोजना गरेको छ। स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा मानव सेवा आश्रममा विहिवार दिवा खाना तथा राहतस्वरुप चामल दुई बोरा, मिठाई, आप १ क्रेट आश्रममा प्रदान गरिएको हो। ... बाँकी अंश»

२० देखि २९ बर्षीय युवामा सबैभन्दा बढी संक्रमण

२०७७ असार १८ बिहिबार, त्यसैगरी हालसम्मको कोरोना परीक्षणमा २० देखि २९ बर्षीया युवामा सबैभन्दा बढी संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।हाँ सो उमेर समुहमा एक हजार एक सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ... बाँकी अंश»

६६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै गोदावरी बन्द

२०७७ असार १८ बिहिबार, गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भने, “संक्रमितका सम्पर्कमा रहेका व्यक्तिको बिहिबार स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हाँै ।” ... बाँकी अंश»

नाच्दै कोरोना सङ्क्रमित 

२०७७ असार १८ बिहिबार, नाचेरै कोरोना जितेका कृष्ण पासी र कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र घिमिरे । ... बाँकी अंश»

कोरोना संक्रमितलाई निको भएपछि आइसोलेसन र क्वारेन्टिन खाली

२०७७ असार १८ बिहिबार, हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ ।  ... बाँकी अंश»

सरकारको प्रतिगामी कदमविरुद्ध कांग्रेसको विरोध

२०७७ असार १८ बिहिबार, कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले वर्तमान सरकार भ्रष्टाचारी सरकार रहेको आरोप लगाए ।  ... बाँकी अंश»

नक्कली उपभोक्ता समिति खडा गरी खानेपानी आयोजनाको काम

२०७७ असार १८ बिहिबार, आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ ।  ... बाँकी अंश»

लकडाउनमा जुवाको खाल, दुई महिलासहित छ पक्राउ

२०७७ असार १८ बिहिबार, पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् ।  ... बाँकी अंश»

खर्च हुन नसकेको सांसद कोषको रकमबाट पिसिआर मेसिन खरिद गरिंदै

२०७७ असार १७ बुधबार, मुगु। चालु आर्थिक बर्षका लागी विनियोजित खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ । ... बाँकी अंश»

वडाध्यक्ष आक्रमणको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

२०७७ असार १७ बुधबार, नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन । ... बाँकी अंश»

दुई बालिकामाथि जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

२०७७ असार १७ बुधबार, जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । ... बाँकी अंश»

कानुन संशोधन गरी वढाइएको जनप्रतिनिधीको सुविधा आलोचनापछि सच्याइदै

२०७७ असार १६ मंगलबार, महामारी कोरोना भाईरस (कोभिड–१९)का कारण गरिएको लकडाउनले आर्थिक अवस्था अत्यन्तै कमजोर वनेको वेला कानुन संशोधन गरी जनप्रतिनिधिको सेवा सुविधा वढाइएको भन्दै जनस्तर वाट चर्को आलोचना वढेपछि प्रदेश सरकारले पुन. उक्त ऐन सच्याउने जनाएको हो । ... बाँकी अंश»

दाङमा दश हजार घर फिर्ता

२०७७ असार १६ मंगलबार, नारायणपुर। दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ। भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन्। बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिए। ... बाँकी अंश»

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

२०७७ असार १६ मंगलबार, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ। एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ। ... बाँकी अंश»

जाजरकोटको दर्जनौं ठाउँमा पहिरो, घर बगाउँदा एक बेपत्ता एक घाइते 

२०७७ असार १६ मंगलबार, तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । ... बाँकी अंश»

स्कर्पियो बुलेट ग्याससंग ठोक्किँदा डा धितालकी श्रीमती र छोरोको गयो ज्यान, तीन घाइते 

२०७७ असार १६ मंगलबार, धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  ... बाँकी अंश»

नयाँ