स्थानीय

नेपालगञ्ज बिहान ११ बजेदेखि निषेधित क्षेत्र, कोरोनाका कारण अन्य पालिकाले बढाए दूरी

२०७७ बैशाख २३ मंगलबार, मंगलबार बिहान बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ ।  ... बाँकी अंश»

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि खटिएका सुरक्षाकर्मीको गयो ज्यान 

२०७७ बैशाख २३ मंगलबार, सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । ... बाँकी अंश»

ऐन कार्यान्वयन फितलो हुँदा लोपोन्मुख कृष्णसार धर्म संकटमा

२०७७ बैशाख २३ मंगलबार, प्रदेश नं ५ अन्तर्गत बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा रहेका लोपोन्मुख जनावरको रुपमा परिचित कृष्णसारको पछिल्लो समय साना बच्चाहरुको संख्या थपिएसँंगै अव्यवस्थित रहेका उक्त जनावरको सुरक्षामा समस्या देखिएको छ ।  ... बाँकी अंश»

गरिबलाई राहतमा कुहिएको चामल

२०७७ बैशाख २३ मंगलबार, मुगु। लकडाउनका कारण आफुलाई चाहिने खाद्यान्न जोहो गर्न नपाएका सर्बसाधारणलाई राहतको नाममा कुहिएको चामल बितरण गरिएपछि छानविन शुरु भएको छ।  ... बाँकी अंश»

कोरोनाको उच्च जोखिम भन्दै ७ दिनका लागि हुम्ला जिल्ला सिल

२०७७ बैशाख २३ मंगलबार, हुम्ला। प्रदेश ५ को नेपालगञ्जमा कोरोना संक्रमण देखिएपछि हुम्ला जिल्ला ७ दिनको लागि सिल गरिएको छ। सोमबार कर्णाली प्रदेश सरकारले पुरै प्रदेश नै शिल गर्ने निर्णय गरेसंगै हुम्ला जिल्ला पनि सिल गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताईन । ... बाँकी अंश»

काठमाडौंमा समस्यामा रहेका सोलुखुम्बुका नागरिकलाई घरघरमै लगेर दियो कांग्रेसले राहत

२०७७ बैशाख २२ सोमबार, काठमाडौं। चैत ११ गतेदेखि सुरु भएको लकडाउन लम्बिने संकेत देखिदा गरिखाने वर्ग भने समस्यामा परिरहेका छन्। समस्यामा परिरहेका यहि वर्गलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग पुर्‍याइरहेका छन्।  ... बाँकी अंश»

बुटवलमा राहत रहस्यमय : वडा कार्यालयले तनाव दिएको भन्दै आत्महत्याको प्रयास

२०७७ बैशाख २२ सोमबार, रुपन्देही । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.११ मा राहतको विषयलाई लिएर आफुलाई वडा कार्यालयको वन्द कोठामा एक डेढ घण्टा राखेर जनप्रतिनिधिहरु सहित अन्य करिव २०–२५ जना मानिसहरुले मानसिक तनाव दिएको भन्दै एक महिलाले आत्महत्या प्रयास गरेको तथ्य फेला परेको छ । ... बाँकी अंश»

लकडाउनमा जंगल पसेका तीनजना पेस्तोलसहित पक्राउ

२०७७ बैशाख २२ सोमबार, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ... बाँकी अंश»

भारतीय सीमाबाट लुकीलुकी नेपाल छिर्ने क्रम जारी, क्वारेन्टाइनबाट भागेकालाई घरघर पुगेर समातियो

२०७७ बैशाख २२ सोमबार, जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ । ... बाँकी अंश»

सरकारको राहत एकद्धार प्रणाली विपन्नलाई पुगेन, संकट टार्न नदीजन्य पदार्थ चोरी 

२०७७ बैशाख २२ सोमबार, महामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण उत्पन्न परिस्थितिले अहिले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारहरु खाद्यान्नको चरम अभावमा दैनिकी काट्न वाध्य भएका छन् । ... बाँकी अंश»

कांग्रेसद्धारा ५१ हजार प्रदान

२०७७ बैशाख २२ सोमबार, नेपाली कांग्रेस बुद्धभूमि नगरपालिकाले बुद्धभूमि नगरपालिकालाई ५१ हजार रुपैयाँ विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ ।  ... बाँकी अंश»

कोरोनाको क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि 

२०७७ बैशाख २२ सोमबार, कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।  ... बाँकी अंश»

नेपालगञ्जका कोरोना संक्रमित १६ जनाकै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार शुरु

२०७७ बैशाख २२ सोमबार, नेपालगञ्ज। आइतबार नेपालगञ्ज कोरोना संक्रमण पुष्टि भएका १५ जना सबैलाई एउटै अस्पतालमा राखेर उपचार शुरु भएको छ। ... बाँकी अंश»

भारतबाट फर्केका प्रेम क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

२०७७ बैशाख २२ सोमबार, कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । ... बाँकी अंश»

प्रेस युनियनद्धारा पत्रकार महासंघलाई सुरक्षित सामग्री प्रदान

२०७७ बैशाख २२ सोमबार, नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासंघ धनकुटालाई सुरक्षित र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।  ... बाँकी अंश»

मध्यपुर ठिमीमा विपन्न एवं मजदुरहरुलाई खाना ख्वाउने कार्य जारी

२०७७ बैशाख २१ आइतबार, भक्तपुर। मध्यपुर ठिमी नगरपालिका वडा नं ७ले लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुरहरुलाई दैनिक दुई पटक खाना ख्वाउने कार्य गरेको छ। ... बाँकी अंश»

ग्यास सिलिन्डर पड्किँदा दुई बालक घाइते

२०७७ बैशाख २१ आइतबार, दुवैको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । ... बाँकी अंश»

क्वारेन्टाइन सेल्टरमा बस्न हिंडेका मानिस कर्णाली नदि छेउबाट बेपत्ता

२०७७ बैशाख २१ आइतबार, मुगु । क्वारेन्टाईनमा राख्नका लागी राखिएका एक जना व्यक्ति कणाली नदिमा वेपत्ता भएका छन । ... बाँकी अंश»

मदरसा र घरघरमा गई टिउसन पढाउने शिक्षकबाट थप ९ जनामा फैलियो संक्रमण

२०७७ बैशाख २१ आइतबार, नेपालगन्ज । नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। मदरसा र घरघरमा गई टिउसन पढाउने व्यक्ति नै कोरोना संक्रमित पाईएपछि उनको सम्पर्कमा आएकाहरुका परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टी भएको हो। ... बाँकी अंश»

चारमध्ये रामकलाको मृत्यु, अन्यको पनि अवस्था नाजुक

२०७७ बैशाख २१ आइतबार, चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ