स्थानीय

कोरोनालाई जितेर फर्किए राप्तीसोनारीका वडाध्यक्ष बस्नेत

२०७७ जेठ २८ बुधबार, कोरोनालाई जितेर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित ७ जना मंगलबार डिस्चार्ज भएका छन् ।  ... बाँकी अंश»

कांग्रेस नेता पौडेलद्वारा गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

२०७७ जेठ २७ मंगलबार, बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । ... बाँकी अंश»

दार्चुलाका थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

२०७७ जेठ २७ मंगलबार, दार्चुला । दार्चुलामा थप १ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा मंगलवार १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । ... बाँकी अंश»

नवलपरासी पश्चिममा एकैपटक भेटिए १२ कोरोना संक्रमित

२०७७ जेठ २७ मंगलबार, यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्ट आएको हो । ६३ जनाको रिपोर्ट निगेटिभ अाएको छ भने तीन जनाको रिपोर्ट अाउन बाकी रहेको छ । ... बाँकी अंश»

रेणुले बचाउन खोजेका चोरीमा संलग्न कर्मचारीहरु बिरुद्ध प्रहरीमा उजुरी दर्ता

२०७७ जेठ २७ मंगलबार, भरतपुर। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको चोरी काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ। चोरीमा संलग्नहरुलाई भरतपुर महानगरका मेयर रेणु दाहालले राजनीतिक संरक्षण दिएपछि प्रसासनले कार्वाही प्रक्रिया अघी बढाउन आलटाल गर्दै आएको थियो। पटक पटकको प्रयासपछि प्रहरीले मंगलवार उजुरी लिएको हो।  ... बाँकी अंश»

ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गरेका युवक पक्राउ

२०७७ जेठ २७ मंगलबार, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आइतबार बिहान दस बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त व्यक्तिको ज्याकेट भित्रबाट लागू औषध बरामद प्रहरीले गरेको छ । ... बाँकी अंश»

दिएका सामान बोकेर क्वारेन्टिनका ४० जना फरार

२०७७ जेठ २७ मंगलबार, महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।  ... बाँकी अंश»

डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७७ जेठ २७ मंगलबार, पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । ... बाँकी अंश»

बिरामीमा कोरोना देखिएपछि अस्पताल बन्द

२०७७ जेठ २७ मंगलबार, बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि पूर्णरुपले बन्द गरिएको छ ।  ... बाँकी अंश»

चण्डेश्वरी स्वास्थ्य केन्द्रलाई सामग्री 

२०७७ जेठ २७ मंगलबार, काठमाडौं । टोखामा रहेको चण्डेश्वरी स्वास्थ केन्द्रलाई पिपिए, माक्स र सेनीटाइजर उपलब्ध गराइएको छ । काठमाडौं नेपाली कांग्रेसका नेता र रजनी फाउण्डेशनका प्रतिनिधीले अस्पतालमा पुगेर केन्द्रका निर्देशक डा सुमन आचार्यलाई उपलब्ध गराएका हुन् ।  ... बाँकी अंश»

पाँच कोरोना संक्रमित चढेको एम्बुलेन्स दुर्घटनाग्रस्त

२०७७ जेठ २७ मंगलबार, कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स सोमबार राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।   ... बाँकी अंश»

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन

२०७७ जेठ २७ मंगलबार, कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनार ... बाँकी अंश»

एकैपटक ३१ कोरोना संक्रमित पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

२०७७ जेठ २७ मंगलबार, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय मंगलबारदेखि बन्द हुने भएको छ । ... बाँकी अंश»

रुपन्देहीको गाइफार्ममा काम गर्नेबाट पाँच साथीहरुको सामूहिक हत्या !

२०७७ जेठ २७ मंगलबार, गाई र भैँसी फार्ममा काम गर्नेले उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ । ... बाँकी अंश»

रुपन्देहीको कोटहीमाईमा जनप्रतिनिधिको संलग्नतामा रातभर नदिजन्य पदार्थको चोरी तस्करी 

२०७७ जेठ २६ सोमबार, रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपुवामा जनप्रतिनिधिकै मिलोमतोमा स्थानिय दानव नदीमा अवैध नदीजन्य पदार्थ चोरी तस्करी हुँदै आएको छ । केही दिन पहिले राष्ट्रिय गौरवका योजनाका नाममा स्थानिय गाउँपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाएको भएपनि तर नियम विपरित त्यहाँ अवैध तस्करी हुँदै आएको खुलेको हो । ... बाँकी अंश»

दुई दर्जन होटेल क्वारेन्टाइन बनाउन तयार, नेगेटिभ मात्र राख्न माग

२०७७ जेठ २६ सोमबार, हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वारेन्टाइनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । ... बाँकी अंश»

दार्चुला : कोरोना संक्रमित युवकसंगै सुतेका अर्का युवकको आरडिटी पोजेटिभ

२०७७ जेठ २६ सोमबार, सोमवार आरडिटी पोजेटिभ देखिएका २४ वर्षीय पुरुष २÷३ दिन कोरोना पोजेटिभ देखिएका युवक संगै एकै बेडमा सुतेका थिए । आरडिटी पोजेटिभ देखीएका ती युवकलाई आइसोलेशनमा राखिएको तथा सम्पर्कमा रहेका अन्य तीन जनालाई पनि छुट्टै कोठामा राखिएको उहाले बताए । ... बाँकी अंश»

लकडाउनको फाइदा उठाउँदै नुवाकोटका नदीमा दोहन, प्रशासन र जनप्रतिनिधीकै मिलेमतो

२०७७ जेठ २६ सोमबार, नुवाकोट। नुवाकोटको तादी र लिखु खोलामा लकडाउनको अवसर पारेर नियम विपरित नदीजन्य पदार्थ निकाल्ने क्रम बढेको छ । तादी र लिखुको साथै सलाखु र फलाखु खोलामा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ । ... बाँकी अंश»

वडाध्यक्षको क्वारेन्टाइनमा बास, आफैँ गाडी लिएर नाकाबाट ओसार्छन् नागरिक

२०७७ जेठ २६ सोमबार, गाडी चालकले भारतबाट आउनेलाई बोक्न नमानेपछि आफैँ गाडी चलाएर नाकाबाट सर्वसाधारणको उद्धार गरे । नाकाबाट आएका आफ्ना नागरिक ओसार्नका लागि उनले गाडी भाडामा लिएका छन् । तर कोरोना सर्ने डरले चालक आउन नमानेपछि उन आफैँ गाडी चलाउछन् । “गाडी चालक आउन नमानेपछि आफैँ गाडी चलाएर उद्धारमा खटिनुपरेको छ”, उनले भने । नागरिकको उद्धारसँगै व्वस्थापनमा पनि उनको उस्तै सक्रियता छ । ... बाँकी अंश»

धनपालथानमा आमा र १२ वर्षिय छोरासहित ५ जनामा कोरोना

२०७७ जेठ २६ सोमबार, रंगेली । धनपालथान गाऊपालीकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित धनपालथान वाड नं.२ का एक महिला सहित ५ जना रहेका छन् । भारतको दिल्लीबाट आएका उनीहरु जनता मावि स्कुलको कुवारेन्टाईनमा बस्दै आएको गाऊपालीका अध्यक्ष हरिलाल सिहंले जानकारी दिए । उनिहरुको विराटनगर स्थित प्रदेशीक ल्यावमा पिसिआर गर्दा कोरोना पोजेटिभ पाईएको हो। संक्रमित मध्ये दुई जना आमा छोरा हुन्। छोराको उमेर १२ वर्ष रहेको बुझीएको छ। उनिहरु जेष्ठ १४ गते जोगवनी हुदै धनपालथान स्थित कुवारेन्टाईन आएका थिए । ... बाँकी अंश»

नयाँ